बैशाख ३१, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   माघ १, २०८०
काठमाडौँ ।गरिमा विकास बैंक लिमिटेडको सत्रौं बार्षिक साधारणसभा मिति २०८० पौष २९ गते आईतबार कास्की जिल्लाको पोखरा महानगरपालिका स्थित होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएकोबैंककासहायक प्रमुख कार्यकारी अधिकृतअनिल रेग्मी छ । रेग्मी अनुसार उक्त साधारणसभाले शेयरधनीहरुलाई ९.५० प्रतिशत बोनश शेयर...


लोकसंवाद संवाददाता,   पुष १८, २०८०
काठमाडौँ।'सबल बैंक,सफल सहकार्य' को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ धुम्बाराही,काठमाडौंमा अवस्थित एपोलो डायग्नोस्टिक...

लोकसंवाद संवाददाता,   पुष १३, २०८०
काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो ३९ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा बिहीबार वार्षिक साधारण सभा सम्पन्न गरिएको हो । बैंकले दिएको जानकारी अनुसारसभाले बैंकको सञ्चालक समितिले सिफारिस गरे...

लोकसंवाद संवाददाता,   पुष १२, २०८०
काठमाडौं । नबिल बैंक लिमिटेडले तुरुन्तै सुन धितो राखी ऋण लिन सक्ने नयाँ इन्स्ट्यान्ट गोल्ड लोन योजना बजारमा ल्याएकोबैंक जनाएकोछ । आफुलाई आवश्यक पर्दा बिना कुनै झन्झट सुन धितो राखी एक घन्टाभित्र पाउने गरि बैंकले यो ऋण योजना ल्याएको हो...

लोकसंवाद संवाददाता,   पुष ११, २०८०
काठमाडौँ ।महालक्ष्मी विकास बैंक लिमिटेड२०८० पुस ११प्रेस विज्ञप्तीजारी गरीबैंककाग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट दिएको जनाएको छ । महालक्ष्मी विकास बैंकले जारीप्रेस विज्ञप्तिका अनुसार'सबल बैंक, सफल सहकार्य'को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय...

लोकसंवाद संवाददाता,   पुष १०, २०८०
काठमाडौँ ।नेपाल टेलिकमले एक प्रेस विज्ञप्ति जारीगरी रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराउन तयारी अवस्थामा रहेकोजनाएकाे छ । २०८० पुस ८ गतेदेखि उक्त स्थानमा परीक्षण सेवा प्रारम्भ भएको छ । अब...

लोकसंवाद संवाददाता,   पुष ५, २०८०
काठमाडौँ ।कुमारी बैंक लिमिटेडले क्षेत्रका लागि केबीएल स्मार्ट बिजनेश लोन फर आइटी कम्पोनिजअन्तर्गत उपलब्ध गराउँदै आएको ऋण सुरक्षण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । यस सम्झौता अनुसार, निक्षेप तथा कर्जा सुरक्षण कोषले कुमारी बैंक...

लोकसंवाद संवाददाता,   पुष ५, २०८०
मोरङ । ट्राफिक प्रहरीलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले कम्प्युटर सेट सहयोग गरेकोट्राफिक प्रहरी कार्यालयले जनाएको छ । २०८०पुस ५ गतेबिहीबार लघुवित्तले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई एउटा कम्प्युटर सेट र प्रिन्टर सहयोग गरेको हो । लघुवित्तको प्रमुख कार्यकारी अधिकृत...

लोकसंवाद संवाददाता,   पुष ४, २०८०
काठमाडौँ । भिसा इन्टरनेशनलद्वाराकुमारी बैंक लिमिटेड लाई 'एक्सीलेन्सइन कन्जुमर कार्ड-क्रडिट' ले सम्मानित भएको कुमारी बैंकले जनाएकोछ । बैंकका अनुसार भिसा इन्टरनेशनलद्वारा२०८० पुष ०३ मंगलबारआयोजित 'लिडरसिप सम्मेलन नेपाल 2023'कुमारी बैंक सम्मानित भएको हो । आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा...

लोकसंवाद संवाददाता,   पुष ३, २०८०
काठमाडौँ ।नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कूल आम्दानी आव २०७७/७८ मानौ अर्ब १० करोड ९७ लाख ३१ हजार आठ सय ४५ रहेको थियो । आव २०७८/७९...

लोकसंवाद संवाददाता,   पुष ३, २०८०
काठमाडौँ । कुमारी बैंक लिमिटेडले आउदै गरेको क्रिस्मस, यःमरि पुन्हि तथा तमु ल्होसारलाई लक्षित गरि नागरिक बचत खातामा आफ्ना ग्राहक महानुभावहरूको सेवासुविधालाई मध्यनजर गर्दै चाड पर्वको अवसरमा आर्कषक छुट तथा अफरहरु प्रदान गर्ने निर्णय गरेको छ । आउँदो पुस ८...

लोकसंवाद संवाददाता,   पुष २, २०८०
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८ दशमलव १४ अङ्कले उकालो लागेर दुई हजार ६० दशमलव ४९ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापक...

लोकसंवाद संवाददाता,   पुष २, २०८०
ताप्लेजुङ ।प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो पटक ९८ तोलाभन्दा बढी सुन सङ्कलन भएको छ । पछिल्लो १५ महिनाको अवधिमा भक्तजनले चढाएको ९८ तोला ४१ लाल सुन सङ्कलन गरि तौल गरिएको तौल मूल्याङ्कन तथा रिफाइन उपसमितिका अध्यक्ष शम्भुप्रसाद गौतमले बताउनुभयो ।...

लोकसंवाद संवाददाता,   पुष २, २०८०
काठकमाडौँ ।नेपाली बजारमागुडयर ब्रान्डको लुब्रिकेन्ट औपचारिक रुपमा भित्रिएको छ । विभिन्न ब्रान्डको कारोबारमा संलग्न रहेको डेल्टा डिस्ट्रिब्युटर्स प्रालिले विश्वविख्यात गुडइयर लुब्रिकेन्टको बिक्रीवितरण सुरु गरेको छ । भारतबाट उत्पादित गुडइयर लुब्रिकेन्टको आइतबार एक कार्यक्रम बीच औपचारिक रुपमा शुभारम्भ भएको छ ।...

लोकसंवाद संवाददाता,   मंसिर ३०, २०८०
काठमाडौं । नबिल बैंक लिमिटेडको सहायक कम्पनी नबिल स्टक डिलर लिमिटेड औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ । शुक्रबार काठमाडौंमा आयोजित समुद्घाटन कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) का प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य, नबिल...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०८०
काठमाडौँ ।आईएमईलाइफ इन्स्योरेन्सद्वारा भक्तपुर नगरपालिका वडा नं ०१ स्थित नगरकोट रोड, सल्लाघारी सपीकम्प्लेक्समा रहेको भक्तपुर शाखा कार्यालय करिव ४०० मिटर अगाडी श्रृजनानगर चोकमा स्थानान्तरणआईएमईलाइफले जनाएकोछ। उक्त स्थानान्तरितशाखा कार्यालयको उद्घाटन समारोह मिति २०८० साल मङ्सिर २९ गते शुक्रबारको दिन सम्पन्न भएको...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०८०
वित्तीय योजनाहरुको निरन्तर विकास सँगै, आई.एम.ई लाइफ इन्स्योरेन्सको धनवृक्ष जीवन बीमा योजना, वित्तीय सुरक्षाका लागि एक उच्चतम् बीमा योजनाको रुपमा ठहरिएको छ । यो जीवन बीमा योजन कुनै साधारण अग्रिम भुक्तानी सावधिक जीवन बीमा मात्र नभई वित्तीय सुरक्षाको लागि एक...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०८०
काठमाडौँ ।कुमारी बैंक लिमिटेडले आफ्ना ऋणी ग्राहक महानुभावहरूको सेवासुविधालाई मध्यनजर गर्दै कर्जाको प्रिमियम दर घटाउने निर्णय गरेको छ । आउँदो जनवरी १, २०२४ देखि लागू हुने गरी कर्जाको प्रिमियम दरलाई अधिकतम ३।५% रहने गरी लागू गर्नेछ । यो नयाँ दर...