जेठ १, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   चैत्र २७, २०८०
महोत्तरी। जिल्लाको मटिहानी८ स्थित एक उद्योगमा गए राति आगलागी हुँदा लाखौँको क्षति भएको छ । मटिहानीबजारमा सञ्चालित दुःखमोचन ठाकुरको भरत फर्निचर उद्योगमा आगलागी हुँदा रु ३५ लाखभन्दा बढीको धनमाल नष्ट भएको हो । सोमबार राति १० बजे आगलागी भएको जिल्ला...


अनुसा थापा,   चैत्र २६, २०८०
वर्तमान श्रममन्त्री डिपी अर्यालले हालै मात्र राजधानीमा भएको एउटा कार्यक्रममा आफ्नो सहकारीमा डुबेको पैसा उठाइ दिनेलाई एकदुई लाख रुपैयाँ उपहार दिने बताए । उनले भने,मेरो सहकारीमा २३ लाख डुबेको छ । उठाइदिने सांसद र लेख्ने मिडियालाई एकदुई लाख रुपैयाँ दिन्छु...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०८०
कास्की ।नेपालमै पहिलो पोखरा मोटो ईन्डुरो क्रस च्याम्पियनसिप २०२४ भव्यताका साथ सफल भएको आयोजकले जनाकारी दिएका छन् । बिश्व खेलकुद दिवसको अवसर पारेर राखेको उक्त प्रतियोगितामा महिला र पुरुष गरि ५६ जना खेलाडीले भाग लिएका थिए । वनजङ्गल, खोलानाला, बाँसघारी,...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०८०
काठमाडाैँ ।आई.एम.ई. लाइफ इन्स्योरेन्स कं. लि. का चिफ मार्केटिङ अफिसर (ऋःइ) मा गणेश चौलागाई नियुक्त हुनुभएका छन्। कम्पनीका सञ्चालक समितिको १८८ औं बैठकले उनलाई नियुक्ति गर्ने निर्णय गरेको थियो। आई.एम.ई. लाइफ इन्स्योरेन्सले दिएको जानकारी अनुसारबीमा क्षेत्रमा करिब १८ वर्ष लामो...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०८०
ललितपुर । ललितपुरको महांकाल गाउँपालिकाले जिल्लामा हालसम्मकै सर्वाधिक राशी पुरस्कारको भलिबल प्रतियोगिता गर्ने भएको छ । प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगिताको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । प्रतिष्ठानले स्व।प्रकाश दाहालको स्मृतिमा प्रथम बागमती...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०८०
काठमाडौँ । कागेश्वरी मनोहरा-८ मा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले प्री प्राइमरी ग्र्याजुएसन सेरेमोनी सम्पन्न गरेको छ । शनिबार भएको उक्त कार्यक्रममा ३ दर्जन बालबालिका दीक्षित भएका थिए । दीक्षित विद्यार्थीलाई वडा-८ का वडाध्यक्ष हरिभक्त पुडासैनी र साहित्यकार एवं पत्रकार...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०८०
इलाम । १५ वैशाखमा इलाममा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मिलन योङहाङ लिम्बूले उम्मेदवारी दिएका छन् । लिम्बुले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्याल, रास्वपा सांसद निशा डाँगी, रास्वपाका सहमहामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी, तथा बिपिन...

अनुसा थापा,   चैत्र २३, २०८०
पछिल्लो समय धेरै सर्वसाधारण गम्भीर प्रकृतिको रोगबाट ग्रसित छन् । मृगौला, कलेजो, मुट, क्यान्सर, मेरुदण्ड, ब्रेन ह्याम्रेज लगायतका दीर्घकालीन रोगले धेरैले सताएको छ । यी रोगको उपचार धेरै नै मंहगो छ । उपचार गर्ने क्रममा आफ्नो घरखेत नै सकाएको धेरै...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०८०
कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु आयोजना गरेर आफ्नो २३ औं वार्षिकोत्सव मनाएको छ । यस वार्षिकोत्सवको अवसरमा कुमारी बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरुलाई कृतज्ञता ज्ञापन गर्दै आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने सम्पूर्ण ग्राहक वर्गहरुको सहयोग तथा...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०८०
कास्की ।गण्डकी ट्याक्सी ब्यबसाय प्रा. लि. सँग आबद्ध भएका ट्याक्सी व्यबसायीहरुको लि. मा रहेको खाताबाट सहज रुपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोवाईल एप्लिकेशनबाटै प्राप्त गर्न, विभिन्न बैंक/वित्त तथा अन्य गेटवे मार्फत् रकमान्तर तथा भुक्तानी गर्न, महशुल तथा शूल्क...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०८०
काठमाडौं ।नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र जरा फाउन्डेसनको निमन्त्रणामा आज सिक्किम, दार्जीलिङ, कालेबुङका कला सर्जकहरु काठमाडौं आइपुग्नु भएको छ। आजै उहाँहरुलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा हार्दिक स्वागत गरियो । प्रतिष्ठानका कुलपति माननीय नारदमणि हार्तम्छाली, सदस्य-सचिव देवेन्द्र थुम्केली, साहित्यिक पत्रकार...

लोकसंवाद संवाददाता,   चैत्र २०, २०८०
अमेरिका।अमेरिका-नेपाल नीति अनुसन्धान केन्द्रद्वारामहिलाहरूको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ(परीक्षण)तथा एचपिभि नियन्त्रणको लागी एचपिभि लगायतका विभिन्न खोपका सवालमा विश्व परिवेशमा गरिएका अभ्यास र नेपालका लागि अवसर र चुनौतीका बारेमा छलफल गर्न आयोजित एकवेबिनार कार्यक्रमकोआयोजना गरेर चिन्ता व्यक्त गरिएको छ । यसरी चिन्ता...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०८०
काठमाडौं ।मुस्ताङ सम्म पुग्नका लागि काठमाडौबाट बाइकरको ट्रान्स हिमालय एड्भेन्चर टोली प्रस्थान गरेको छ । राष्ट्रिय खलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङद्वारा शुभारम्भ गरिएको बाइकरहरुको र्याली सातदोबाटोस्थित खेलकुद परिसरबाट प्रस्थान गरेको हो । सो र्याली आज पोखराको सराङकोट पुग्ने छ...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०८०
रुपन्देही। बुटवलमा एक हप्ते विधागत पत्रकारिता तालिम सुरु भएको छ । सोमबार एक कार्यक्रमबीच बुटवल उममहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले प्रेस सेन्टर नेपाल रूपन्देहीद्वारा आयोजित विधागत पत्रकारिता तालिमको उद्घाटन गरे । तालिमको उद्घाटन गर्दै नगर प्रमुख पाण्डेले पत्रकारले सरकारलाई खरवदारी...

अनुसा थापा,   चैत्र १९, २०८०
मुलुकभरका सडक साँघुरा छन् । काठमाडौं उपत्यकाभित्र होस् या बाहिरी जिल्लामा एउटा ट्याक्सी नछिर्ने बाटोमा व्यक्तिले घर बनाएका छन् । सरकारले पनि बाटो नहेरि कन नक्सा मात्रै पास गरिदिने काम गरिरहेको छ । ट्याक्सी नछिर्ने बाटोमा एम्बुलेन्स के छिर्थ्यो ।...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०८०
मकवानपुर । नेपाल कम्युनिस्ट पाटी (एकीकृत समाजवादी)मकवानपुरको जिल्ला अधिवेशन आगामी १५ र १६ बैशाखमा हुने भएको छ । पार्टीको आइतबार बसेको सचिवालय बैठकले जिल्ला अधिवेशनको मितिबारे निर्णय लिएको हो । अधिवेशन हेटौडा उपमहानगरपालिका वडा नं।४ स्थित रोयल पार्टी प्यालेशमा हुनेछ...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०८०
काठमाडौं । नेपाल स्पोर्टस फेलोसिपले पुनरुत्थान (इस्टर)को अवसरमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरुलाई सुसमाचारिय कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे । ललितपुरमा एनएफएसले एक कार्यक्रम आयोजना गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरुलाई सुसमाचारिय कार्यक्रमसँगै वाफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली खेलाडीलाई ७५ हजार नगदराशीसहित सम्मान...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०८०
काठमाडौँ । समाजवादी मोर्चा, नेपालले एक विचार गोष्ठीको आयोजना गर्ने भएको छ । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकिकृत समाजवादी)र नेपाल कम्युनिष्ट पार्टी आवद्ध रहेको समाजवादी मोर्चाले चैत्र २० गते मङ्गलबार राष्ट्रिय सभा गृहमा विचार गोष्ठीको आयोजना गर्न...