जेठ १, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   बैशाख २०, २०८१
काठमाडौँ ।रामगीता वाङ्मय मन्दिर अमेरिकानेपालले तीन स्रष्टालाई एकसाथ पुरस्कृत गरेको छ । मन्दिरले आज काठमाडौँको सर्वनाम नाटकघरमा एक भव्य समारोहको आयोजना गरेर वरिष्ठ नाटककार हरिहर शर्मा, वरिष्ठ साहित्यकार डा। राजेन्द्र विमल र रेडियोकर्मी अच्युत घिमिरे बुलबुललाई सम्मान गरेको हो ।...


लोकसंवाद संवाददाता,   बैशाख १८, २०८१
काठमाडौंं । नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता मंगलबार भएको हो । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सुपर खुदीको तर्फबाट सञ्चालक वटु लामिछानेले हस्ताक्षर गरेका...

रुषा थापा,   बैशाख १८, २०८१
मुलुकमा तीन वटा सरकार छ, स्थानीय, प्रदेश र संघीय । तर, तीन वटै सरकारले घर भाडा निर्धारण गरेको छैन । कुन ठाउँमा कस्तो कोठा, फ्रल्याट वा सटरको मूल्य कति ? भनेर कसैले तोकेको पाइदैन । घरधनीहरुको जिब्रोमा कोठा, फ्रल्याट र...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०८१
इलाम।प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गर्नुभएको छ...

लोकसंवाद संवाददाता,   बैशाख १८, २०८१
इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम२ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ । आज बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०८१
काठमाडौँ । भोजपुर जिल्लाको अरुण गाउँपालिका४, चरम्बीका ख्यातिप्राप्त शिक्षासेवी बलराम पराजुलीका योगदानहरूका बारेमा विभिन्न व्यक्तित्वहरूद्वारा लिखित लेख रचनाहरू समेटेर समाजसेवी तथा शिक्षासेवी बलराम पराजुली नामक स्मृति ग्रन्थ प्रकाशित गरिएको छ । बलरामले आफ्ना पिता विष्णुलाल पराजुलीको प्रेरणाबाट प्रेरित भएर गाउँमा...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०८१
युरोप। नेकपा एकीकृत समाजवादीको प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय कमिटीको प्रथम अधिवेशन जुलाई ६ र ७ तारिख काठमाडौंमा हुने भएको छ। एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य समेत रहेका प्रवास समन्वय कमिटी संयोजक श्रीप्रसाद शाहको अध्यक्षतामा अनलाइन भर्चुअल माध्यमबाट...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०८१
काठमाडौँ ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ । आइतबारदेखि काठमाडौँमा सुरु भएको तेस्रो लगानी सम्मेलनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा अधिकांश क्षेत्रहरुमा लगानी...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०८१
काठमाडौँ ।किरात राई समुदायको संस्कृति र सभ्यतासँग जोडिएको साल्पासिलिचुङको मुन्दुमी मिथकलाई लिपिबद्ध गरी पुस्तकका रुपमा प्रकाशन गरिएको छ । मुुन्दुम मौखिक इतिहास रकिरात समुदायले मुन्दुमलाई जीवनदर्शन मानिन्छ ।। साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिले प्रकाशन गरेको साल्पा...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०८१
काठमाडौँ । युद्ध साहित्यकार गणेश राईको नवौँ कृति राइफलको नालबाट जीवन नियाल्दा संस्मरणात्मक उपन्यासको दोस्रो खण्ड सार्वजनिक भएको छ । ब्रिटिस गोर्खा सैन्य जीवनबाट अवकाशप्राप्त साहित्यकार राईको उक्त कृति हालै राजधानीमा आयोजित एक समारोहमा कृतिकार राईसहित कवि श्रवण मुकारुङ, कवि...

शेरबहादुर परियार,   बैशाख १५, २०८१
युरोप/ युरोपेली मुलुक पोल्याण्डमा रहेका नेपालीहरुको राहदानी नवीकरणको लागि आवश्यक सहयोग नभएको गुनासो आएको छ। एनआरएनए पोल्याण्डले यहाँ रहेका नेपालीको राहदानी नविकरण प्रयोजनका लागि घुम्ती सेवा माग गरिएको तर सरोकार पक्षले ध्यान नदिएको बताइएको छ। एनआरएनए पोल्याण्डका महासचिव पवन खड्काले...

शेरबहादुर परियार,   बैशाख १४, २०८१
यूरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौ अधिवेशन मे १ मा हुने भएको छ । १८ अप्रिलमा भएको शाखाको बैठकले केन्द्रको परिपत्र तथा शाखाको विधानको परिच्छेद ५ को दफा ३ को उपदफा ३ अनुसार सो गर्ने निर्णय गरेको हो।...

शेरबहादुर परियार,   बैशाख ११, २०८१
युरोप। गत फेब्रुअरी २४ तारिखका दिन पोल्याण्डमा छुरा प्रहारबाट मृत्यु भएका राजेश दाहालको परिवारलाई एनआरएनए पोल्याण्डले आर्थिक सहयोग प्रदान गरेको छ। एनआरएन पोल्याण्डले यहाँ रहेका नेपाली समुदायलाई मृतक राजेशको शव नेपाल पठाउन तथा परिवारलाई आर्थिक सहयोगका लागी अपिल गरेको थियो।...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०८१
काठमाडौँ। नेपाल प्रज्ञाप्रतिष्ठानले रैथाने ज्ञान उत्सव शृङ्खला सुरु गरेको छ । प्रतिष्ठानको संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास विभागको आयोजनामा शुक्रवार र शनिवार चितवनको भरतपुरमा विभिन्न दुई कार्यक्रम सम्पन्न भएका छन् । कुमाल सेवा समाज चितवनको स्थानीय संयोजनमा आयोजित कुमाल जातिको...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०८१
ललितपुर ।डिशहोम डिटिएचका ग्राहकहरुले अव जति रकम रिचार्ज गर्नुहुनेछ उतिनै रकम वोनस स्वरुप प्राप्त गर्नुहुनेछ । ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्नुहुनेछ । ३६५ दिनदेखि रिचार्ज नगरेको गाहकहरू लाई...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०८१
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँ बालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ । दोधारा चाँदनी७ बाबाथानमा रुखको हाँगामा बिजुलीको तार खसेपछि निस्केको आगोको झिल्काले गहुँबालीमा आगलागी भएको दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता ओम...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०८१
खोटाङ ।हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख प्रदान गरेको छ । पालिकाले छात्रवृत्ति स्वरुप उक्त रकम उपलब्ध गराएको हो । नगरपालिकाले बिहीबार वडा नं ४ बडहरेका विकेश सिलवाल र वडा नं ६ मङ्गलटारका हेमन राईलाई...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०८१
काठमाडौंं । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सिउरी न्यादीले निष्कासन गर्न लागेको सेयरको कोषले प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता बिहीबार भएको हो । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र...