जेठ १, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०८०
कैलाली । 'सबल बैंक, सफल सहकार्य'को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले त्रिनगर माध्यामिक विद्यालय धनगढी, कैलालीमा अध्यनरत छात्रा श्री हिरा कुमारी...


लोकसंवाद संवाददाता,   फाल्गुन २४, २०८०
डोटी ।शिक्षाबिद् डा. भोजबहादुर बलायर तथा श्रीमती अन्जु बलायरले डोटीको सीताराम माबि उच्चकोटमा एक अक्षय कोषको स्थापना गरेका छन ।् बलायर दम्पतीले आफ्ना बुवा खड्कबहादुर बलायर तथा आमा स्व.हंशादेबी बलायरको नाममा सीताराम माबि उच्चाकोट डोटीमा ५ लाख १ सय १...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०८०
खोटाङ ।दिक्तेल बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजिसी)बाट क्वालिटी एस्युरेन्स एक्रेडिटेसन(क्यूएए)को मान्यता प्राप्त गरेको छ । आयोगको गत पुस १९ गते बसेको बोर्ड बैठकले सो क्याम्पसलाई क्यूएए प्रमाणपत्र प्रदान गर्ने निर्णय गरेको थियो । क्याम्पसले मङ्गलबार औपचारिक कार्यक्रम गर्दै सरोकारवालासँग...

लोकसंवाद संवाददाता,   फाल्गुन २३, २०८०
धादिङ्ग ।गजुरी गाउँ पािलका५ घाटबेशी स्थित पृथ्वी लोकमार्गमा कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबहाक बस गति अनियन्त्रित भई त्रिशुली नदिमा खसेको , ४ को मृत्यु , ३३ जनालाईजिवितै उद्धार गरिएकाे छ । सशस्त्र प्रहरी बलकासह प्रबक्ताडिएसपी शैलेन्द्र थापाले दिएको जानकारी अनुसारसशस्त्र...

लोकसंवाद संवाददाता,   फाल्गुन २२, २०८०
भाेजपुर । अरुण गाउँपालिकाको समग्र शिक्षण सिकाइमा सुधार गर्ने अभिप्रायले परीक्षालाई ब्यवस्थित र पालिका केन्द्रित गर्ने निर्णय गरिएकोसामाजिक बिकास समितिकासंयोजककुमार थापाले जानकारी दिनु भएकाे छ । संयोजकथापाका अनुसार सामुदायिक तथा सरकारी विद्यालय प्रति अभिभावक तथा विद्यार्थीहरुको आकर्षण घट्दै जानु र...

लोकसंवाद संवाददाता,   फाल्गुन २२, २०८०
झापा । साहित्य कला सङ्गम, दमक, झापाले वरिष्ठ कवि, समालोचक तथा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य प्रा.डा. देवी नेपालसहित पाँच जना स्रष्टाहरूलाई विभिन्न पुरस्कारबाट पुरस्कृत गर्ने भएको छ । सङ्गमका अध्यक्ष विष्णु न्यौपाने र महासचिव दीपक सुवेदीबाट हस्ताक्षरित विज्ञप्तिमार्फत...

लोकसंवाद संवाददाता,   फाल्गुन २२, २०८०
बाग्लुङ । सर्वसिद्धिधाम पञ्चकोट, बागलुङमा फागुन ९ गतेदेखि सञ्चालन भइराखेको अनन्तश्री ब्रम्हाण्डीय महायज्ञ २०८० मा फागुन २० गते भाषा, साहित्य, संस्कृति एवम् संरक्षण विषयक विशेष कार्यक्रम अनन्तश्री विभूषित स्वामी कमलनयनाचार्यको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रमका अध्यक्ष स्वामी कमलनयानाचार्यले साहित्यका माध्यमबाट...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०८०
काठमाडौँ ।राष्ट्रपति रामचन्द्र पौडेलले तीनजना नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपतिले नेपालको संविधानका धारा, ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा मन्त्रीमा नियुक्त हुनुभएका तीनजनालाई राष्ट्रपति कार्यालय शीलत निवासमा आज आयोजित विशेष समारोहमा...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०८०
काठमाडौं ।यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले आफन्त विहीन र नाजुक अवस्थाका ज्येष्ठ नागरिकका लागि वृद्धाश्रम निर्माण गरिदिन सरकारसँग माग गरेका छन्। नेपालमा पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको विवाह कानुनी रूपमा दर्ता गर्न सफल मायाको पहिचान नेपालले यौनिक तथा...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०८०
काठमाडौँ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान र गण्डकी प्रज्ञाप्रतिष्ठानको आयोजना तथा सिर्जनशील कलाकार समूहको सहकार्यमा शनिवारबाट कास्कीस्थित पोखरा आर्ट ग्यालरीमा प्रादेशिक ललितकला प्रदर्शनी २०८० सुरु भएको छ । प्रदर्शनीको नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका उपकुलपति लालकाजी लामाले उद्घाटन गर्नुभयो । सामाजिक रूपान्तरणः ललितकलाको...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०८०
काठमाडौं । नेपाल मेडिकल कलेजले कानको श्रवण सम्बन्धी निःशुल्क जाँच गरेको छ । कलेजले विश्व श्रवण दिवसको अवसरमा नाक कान घाँटी विभाग अन्तरगत ओपिडी शुल्क र कानको श्रवण सम्बन्धी परिक्षण निःशुल्क गरेको हो । आइतबार आयोजित निःशुल्क श्रवण परीक्षण तथा...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०८०
अमेरिका । जय नेपाल इन्टरनेशनल फाउनडेशनले स्मार्ट सिटीस् विश्वव्यापी परिप्रेक्षदेखि स्थानीय अभ्याससम्म भन्ने विषयमा वेबिनार आयोजना गरेको छ । शनिबारको कार्यक्रममा स्थानीय निकायका जनप्रतिनिधि, विभिन्न क्षेत्रका विज्ञ लगायत पत्रकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा इन्जिनियर दीपकबाबु कँडेलले स्मार्ट जनता, शासन, पूर्वाधार...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०८०
कास्की । पोखरामा जारी विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप अन्र्तगत लिग कम नकआउट चरणमा आज खेलिएको खेलमा महिलातर्फ लुम्बिनी र सुदुरपश्चिम प्रदेश टिम फाइनलमा प्रवेश गरेको छ । ६ प्रदेशबाट सहभागी महिला टिम तर्फको सेमिफाइनल खेलमा कोशी प्रदेशलाई लुम्बीनीले...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०८०
काठमाडौं ।राष्ट्रियस्तरको अवकास प्रतियोगीता सम्पन्न भएको छ । बाल बिकास एनसीमास संस्थाको आयोजनामा सम्पन्न प्रतियोगीतामा जुनियर, मिडिल र सिनियर लेबलको छुट्टाछुट्टै प्रतिष्पर्धा गराइएको थियो । पूर्व शिक्षामन्त्री, सांसद एवं नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडु प्रमुख अतिथि र गण्डकी प्रदेशसभा...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०८०
लन्डन । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का निवर्तमान अध्यक्ष कुल आचार्यले नेपालको संविधानले व्यवस्था गरेको गैर आवासीय नेपाली नागरिकताको वितरणमा देखिएको समस्याहरू छिट्टै समाधान हुने विश्वास व्यक्त गरेका छन् । जीएनएन नेटवर्कका लागि थानेश्वर सापकोटासँग कुरा गर्दै आचार्यले विदेशस्थित दूतावासहरूबाटै...

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०८०
काठमाडौँ ।नेपाल अटोमोवाइल्स एसोसिएसनको आयोजनामा हिजो फागुन १९ गते अन्र्तराष्ट्रिय तथा राष्ट्रिय प्रशिक्षकहरुद्वारा ३६ जना ड्राइभरहरुलाईर्यालीक्रस र अटोक्रससम्बन्धि तालिम दिएइको छ । अन्र्तराष्ट्रिय अटोमोवाइल महासंघ (एफआइए)का एशिया प्यासिफिक स्पोर्टस् कोअर्डिनेटर विजिता विजेमाने उपस्थीत यस तालिममा विभिन्न प्रशिक्षकहरुले सहभागीलाई यालीक्रस र...

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०८०
काठमाडौँ ।नेपाल अटोमोवाइल्स एसोसिएसनको आयोजनामा आज फागुन १८ गते अन्तराराष्ट्रिय तथा राष्ट्रिय प्रशिक्षकहरूद्वारा ७४ जना प्रविधिकलाईर्यालीक्रस र अटोक्रससम्बन्धि मार्शल तालिम दिएको छ । एफआइए ग्य्रान्ट प्रोगाम तथा बागमति खेलकुद विकास परिषदको सहयोगमा भएको यस तालिमको उद्घाटन शत्रमा अन्र्तराष्ट्रिय अटोमोवाइल महासंघ...

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०८०
भक्तपुर। चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालको थाकलमठ स्थित सरस्वती माध्यमिक विद्यालयमा आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरबाट ७३२ जना लाभान्वित भएका छन् । भक्तपुर विकास सहयोग सङ्घको सहयोगमा थाकलमठ स्थित सरस्वती मा.बिमा आयोजना भएको खोपङ निःशुल्क आँखा तथा दन्त शिविर...