जेठ ७, २०८१, सोमबार

निर्जला कक्षपति,   माघ ६, २०७७
नेताहरूका हिजोआज सार्वजनिक स्थलमा व्यक्त गरिने घृणित अभिव्यक्ति सुनेर निकै नै दिक्क लाग्ने गरेको छ । एकले अर्कालाई नाम नै किटेर गर्ने गरेको गाली गलौच र लगाउने गरेको लाञ्छना सुन्दा लाग्छ भोलिका दिनमा त यी नेताहरूको भेट भए पनि नबोली...


निलमकुमार ओझा,   पुष २७, २०७७
हाम्रो मुलुकले विभिन्न समयमा फरकफरक शासन प्रणालीको अभ्यास गरिसकेको छ । तर, नेपालको एकीकरणको सुरुवात गर्ने शाह वंशीय राजा पृथ्वीनारायण शाहकालदेखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भई दुई तिहाइ निकटको कम्युनिस्टको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीसम्म करिव २०० वर्षको अन्तरालमा प्रयोग...

आशिष पौडेल,   पुष २३, २०७७
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रधानमन्त्री भएका नाताले राष्ट्रपति समक्ष सङ्घीयसंसद् विघटनको सिफारिस गर्नुभयो । उक्त सिफारिस सदर गर्न राष्ट्रपति कार्यालयले एक घण्टाको पनि समय लगाएन । फलस्वरूप हुँदाखाँदाको संसद् विघटन भयो । अनि देशमा एक...

रामहरि सुबेदी,   पुष २२, २०७७
मानिसले न शरिर, न प्राणको रक्षा गर्ने अमूर्त मूर्तिहरूलाईभगवान् मानि रहेका छन् । उसोेभए जसले प्राणी जगतको प्राणको रक्षा गर्दछ त्यसलाईभगवान् किन नभन्ने ? अनि प्राणी जगतलाई बचाउने खाद्यान्नलाई किन भगवान् नमान्ने त ? प्राणी जगतले खाद्यान्न वा प्रकृतिलाईपक्कै पनि...

वसन्त बस्नेत,   पुष २१, २०७७
केपी ओली ज्यु, आज तपाईँलाई मुलुकको प्रधानमन्त्री भएर पनि प्रधानमन्त्रीज्यू भनेर सम्बोधन गर्न मनले मानिरहेकाे छैन् ।किनकि तपाईँले आफूलाई देशको प्रधानमन्त्रीको दर्जाबाट धेरै तल खसाली सक्नु भएकाे छ। प्रधानमन्त्री भनेको देशको सर्वोच्च कार्यकारी निकायको प्रमुख हो र आफ्नो समर्थकको मात्र...

प्रदिप थापा,   पुष २०, २०७७
१५ दिन अगाडि मैले कानुन व्यवसायीको छाता संस्था नेपाल बार एसोसिएसनले जहिले पनि स्थायी प्रतिपक्ष हुँ भन्ने मान्यतालाई आत्मासात गर्न सक्नुपर्छ भनी लेखेको थिए । सरकारमा कुन दल छ र उसले के मान्यता राख्छ ? भन्ने आधारमा बारका निर्णय र...

लोकसंवाद संवाददाता,   पुष १७, २०७७
अङ्ग्रेजी वर्ष सन् २०२० औपचारिक रुपमा बिदा भएको छ । सन् २०२० विगतका वर्षभन्दा धेरै फरक र आम मानिसका लागि त्रासदीको वर्ष रह्यो । यो वर्ष विश्व नै कोरोना भाइरसको महामारीका कारण ठप्प रहन पुग्यो । ठुलासाना, धनीगरिब सबै राष्ट्र...

आशिष पौडेल,   पुष १६, २०७७
A thing of beauty is a joy forever John Keats सुन्दरताको चिज सदा आनन्दको चिज हो जोन किट्स उहाँका दर्जनौं परिचय छन् । तर, अब ती पुराना भए । र, उहाँलाई अब ती परिचयबाट पुनः परिचित हुने कुनै रहर छैन...

निर्जला कक्षपति,   पुष १४, २०७७
हामी सबैका लागि आफ्नो मन भन्दा प्यारो अरु केही हुन सक्दैन । मनहरेक व्यक्तिका लागि असल मित्र पनि हो । मित्र यस अर्थमाकिहामी हरेक कुरा मनसँगै गर्नेगर्छौ । दुःख र सुखका दुबै कुरा पनिहामी मनसँग नै सेयर गर्ने गर्छौ ।...

आशिष पौडेल,   पुष ९, २०७७
मौसम बदलीसँगै चिसो बढेको छ । मौसमविद्को भविष्यवाणी त मिलेको छ । तर, पुसको कठ्याङ्ग्रिँदो चिसोमा काठमाडौँको राजनीति भने तातेको तात्यैछ । राजनैतिक पण्डितहरू जोखना हेर्दै छन् । कुण्डली ग्रह, नक्षत्र पल्टाउँदै छन् । तर, हरेक पटक जसो यहाँका पण्डितहरूको...

महेश पौड्याल,   पुष ८, २०७७
४ पुस २०७७ का दिन दुईतिहाइको असामान्य बहुमत बोकेको ओली सरकारले 'ताजा जनमतका लागि'भन्दै नयाँ चुनावको घोषणा गर्दै संसद भङ्ग गरिदियो । संविधानमै नभएको प्रावधानलाई आधार बनाइयो । ओलीसँग विकल्प थियो औ - राजीनामा दिने र सत्यकथा लिएर जनतामा जाने...

निर्जला कक्षपति,   पुष ७, २०७७
राजनीतिमा चासो राख्नेहरू होस् या नराख्ने संसद् विघटनको कुरा सुन्ने बित्तिकै सबैको दिमागमा एक किसिमको नराम्रो झड्कालाग्यो । कतिपय कार्यकर्ता र देशको चिन्ता गर्नेहरू त तनाव मै देखिए अब मुलुक कता तिर जाने हो भनेर ।देशमा अस्थिरता झनै कायम रहने...

प्रदिप थापा,   पुष ७, २०७७
वि.स.२०१३ सालदेखिको नागरिक अधिकारको प्राप्ति र विधिको शासन तथा स्वतन्त्र न्यायपालिकाको पक्षमा रहेको नेपाल बारको प्रतिरोधी आन्दोलन अझै जारी रहेकोछ । नेपाल बार एसोसिएसन भित्र आस्था पिच्छेका समानान्तर सङ्गठनहरू क्रियाशील रहेका छन् । समानान्तर सङ्गठन र तीनका नेताले आ-आफ्ना स्वार्थमाबारको...

रामहरि सुबेदी,   पुष ६, २०७७
कल्पना गर्नु भएको छ ? भोलिको संसारमा हाम्रो देशको भविष्य कस्तो होला ? कुनै पनि देश आफैँ सम्पन्न हुँदैन, कि त अरबमा जस्तो अथाह पेट्रोल र ग्याँसका खानीहरू हुनुपर्यो, कि त जापानका जस्ता मेहनती जनता,वानिस्वार्थ लगनसिल र देश प्रेमी नेता...

आशिष पौडेल,   पुष ३, २०७७
उखुबाट चिनी बन्छ चिनी गुलियो, माफियाको गुलियोमा सरकार भुलियो । सानो छ खेत सानै छ बारी सानै छ जहान, सानै छ देश ठुलो छ सरकार, किसान अटेन, सरकार किसानलाई बाँच्न देऊ जस्ता प्लेकार्ड बोकेर उखु कृषक माइतीघरको सडकमा फेरी लम्पसारपरिरहेका...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
सिंहदरबारको मेच घुमिरहन्छ भन्ने त हामी सबैलाई थाहा छ, तर कसरी घुम्छ भन्ने कौतुहलता हामी मध्ये धेरैलाई थाहा नहुन सक्छ । पेसाले प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा.सुधा शर्माले 'सिंहदरबारको घुम्ने मेच' नामक पुस्तकमा आफू सचिव पदमा हुँदा भोग्नुपरेका आफ्ना...

सुशीला शर्मा,   मंसिर १६, २०७७
महामारीको कहर छ एकातिर, अर्कोतिर बिहान व्यूझिएपछि सुनिने समाचारहरु भनेका बालिका तथा महिलामाथिका आततायी बलात्कारका घटनाले दिनभरी मन भतभती पोलिरहन्छ । सात बर्षमा १४ हजार महिला तथा ६ हजार ३ सय ६३ बालिका बलात्कृत भएको तथ्याङ्कसार्वजनिक भएको छ । यस्ता...

निर्जला कक्षपति,   मंसिर ९, २०७७
बितेको ४ दशकलाई फर्केर हेर्दा हामीले महिलाअधिकारका कुरा धेरै गर्यौँ।यस अवधिमा महिलाले आफ्ना अधिकारका बारे जान्ने बुझ्ने केही हदसम्ममौका पाए र पाइरहेका छौँ। महिलाले आफ्नो अधिकार लिन लड्न सिकेका छन्। अधिकारबाट वञ्चित भएर बस्नु हुँदैन भन्ने कुरा राम्रोसँगबुझाइएको छ। महिला...