जेठ ७, २०८१, सोमबार

मनिष केएस भट्टराई,   मंसिर ७, २०७७
भारत र नेपालको सम्बन्धलाई पुरानो मानिन्छ । आजको नभई अङ्ग्रेज शासनकालदेखि नै भाइचारा सम्बन्धकारुपमा लिइँदैआएको छ। अङ्ग्रेजको भारत शासन कालमा समेत नेपाल भूमिप्रति अङ्ग्रेजको विस्तारवादीगिद्धे दृष्टि राख्यो । तर साहसी नेपालले अङ्ग्रेजलाई युद्धको मार्फतघुँडा मात्र टेकाएनआफ्नो जमिनबाट लखेट्न सफल भएकाथिए।...


प्रदिप थापा,   मंसिर ५, २०७७
अनुशासन शब्दको उत्पत्ति ल्याटिन भाषा शब्द डिसिप्निाबाट आएको हो, जसको अर्थ व्यवस्थापन, नियम, शिक्षा, अभ्यास, शिक्षण र प्रशिक्षित भन्ने जनाउने गर्दछ । अङ्ग्रेजी शब्द डिसिप्लिनको विकास ल्याटिन शब्द डिसिपुलम हुँदै आएको हो, जसको अर्थ विद्यार्थीहरूबाट यो आशा गरिन्छ कि शिक्षकहरूको...

विश्व बस्नेत,   मंसिर ४, २०७७
राजा आउ देश बचाऊ भने जस्तै अब 'ट्रम्प आउ संसारलाई बचाऊ' भन्ने बेला आएको छ । यो शिर्षक देखेरकतिलाई कन्सिरीको रौं ताती सक्यो होला । अगाडि नपढिकन झगडा गर्न अनि यस्को प्रतिक्रिया लेख्न तम्सिसके पनि होलान् । तर कुरो यस्तो...

आशिष पौडेल,   मंसिर २, २०७७
नाम, प्रतिष्ठा सबै आर्जन गरिसक्नु भएका निर्माता, निर्देशक तथा पुराना अभिनेता विश्व बस्नेत अहिले भोगाइको क्रममा जीवन यात्राको अर्को मोडमा हुनुहुन्छ ।यो बदलाव ज्ञान, ध्यान, आध्यात्मिकता प्रतिको रुचि अनि मानव सेवा र धर्म प्रतिको समर्पणको कारक रहेको उहाँको ठम्याई छ...

वसन्त बस्नेत,   कार्तिक २८, २०७७
को हुन् वलिभर क्रमवेल बेलायतका वलिभर क्रमवेल (१५९९१६५८) १७ औँ शताब्दी एक राजतन्त्र विरोधी नेता थिए । बेलायतमा पहिलो पटक गणतन्त्र उनले नै ल्याएका थिए । पछि उनी राजनीतिक नेताका साथसाथै आफूलाई सैनिक नेताको रुपमा समेत उभ्याउँदै सैनिक शक्ति परिचालन...

रमेश भट्टराई ‘सहृदयी',   कार्तिक २७, २०७७
कलम कल्पनाको सागरभित्र वायुको गतिमा दौडिएका विलक्षण भाव लहरी जीवन्त छ, महाकविको आशुकवित्व प्रभावभित्र । धनधान्यकी देवी महालक्ष्मीको भव्य पूजाअर्चना गर्दै नेपालीहरू आँगनीमा देउसी खेल्दै थिए हुनन्; वि.सं. १९६६ कार्तिक २७ गते देवकोटाकी माता अमरराज्यलक्ष्मीदेवी उनलाई धर्तीमा स्वागत गर्न प्रसववेदनामा...

रमेश भट्टराई ‘सहृदयी’,   कार्तिक २७, २०७७
कलम कल्पनाको सागरभित्र वायुको गतिमा दौडिएका विलक्षण भाव लहरी जीवन्त छ, महाकविको आशुकवित्व प्रभावभित्र । धनधान्यकी देवी महालक्ष्मीको भव्य पूजाअर्चना गर्दै नेपालीहरू आँगनीमा देउसी खेल्दै थिए हुनन्; वि.सं. १९६६ कार्तिक २७ गते देवकोटाकी माता अमरराज्यलक्ष्मीदेवी उनलाई धर्तीमा स्वागत गर्न प्रसववेदनामा...

ज्ञानमित्र,   कार्तिक २६, २०७७
तमाम राजनीतिक विश्लेषक, पण्डित, महापण्डित, प्रीपोल र पोस्टपोलका हावा वैज्ञानिक एवं मोदी विरोधकै लागि बाँची रहेका स्वनामधन्यहरूको अनुमान, भविष्यवाणी र कयासमा अस्वीकृतिको ठप्पा लगाउँदै बिहारका जनताले भर्खरै सम्पन्न भएको बिहार विधान सभा चुनावमा (मोदी नीतीश)कै एनडीए गठबन्धनलाई निरन्तरता दिने जनादेश...

निर्जला कक्षपति,   कार्तिक २५, २०७७
हिजोआज सामाजिक सञ्जालदेखि टाढा रहने मानिस कमै होलान्?, पढेलेखेकालाईतनजिक हुनुलाई स्वाभाविक मान्न सकिएला । तरअक्षर नचिन्नेले पनि यसपछि यो थिच्ने हो किभन्दै फेसबुक चलाएकोदेखिन्छु। एउटा प्रसङ्ग छ।एक जना घर प्लास्टर गर्ने २० वर्षका युवकका थिए । फेसबुकमा एकाउन्ट खोलेका रहेछन्...

योगी कुलचन्द्र,   कार्तिक १८, २०७७
नेपाल समुन्द्री सतह बाट करिब ११२७ किमी टाढा रहेको छ।समुन्द्री सतहसँग प्रत्यक्ष नजोडिएकै कारण नेपालभूपरिवेष्टित मुलुक हो । एक अल्पविकसिततथा विविधताले भरिएको देश हो । अल्पविकसित मुलुकका महारोग नै मानिन्छभ्रष्टाचारलाई ।अहिले जसरी संसारमा कोभिड-१९ को महामारी जारी छ, त्यसैगरी नै...

प्रदिप थापा,   कार्तिक १४, २०७७
पृष्ठभूमि कानुनी क्षेत्रलाई भनिने लशब्द ल्याटिन भाषाको लेक्स भन्ने शब्दबाट आएको हो । यो सामाजिक विज्ञानको सबभन्दा पुरानो शब्द पनि हो । विश्वमा कानुन व्यवसायीको इतिहास २००० वर्ष पुरानो रहेको छ । दार्शनिकहरूले प्रकृति, धर्म, नैतिकता, सामाजिक तथ्य आदिको आधारमा...

तीर्थ प्रसाईं,   कार्तिक १२, २०७७
कथाहरू छन्, हामीहरू बिच कथाहरू छन्, हामीहरूसँग कथाहरू छन् ! हामी को हौँ भनेर हामीले नै निर्माण गरेका, भोगेका कथाहरू, कल्पना गरेका कथाहरू ! लेखिका बाइरन क्याटी भन्छिन, तिमी र म अर्थात हामी बिच कथाहरू छन्, जसले हामीहरू जे हौँ...

वसन्त बस्नेत,   कार्तिक ११, २०७७
नेकपा अन्तरगतको विवाद नौलो होइन । २००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टीको प्रथम महासचिव पुष्पलाल श्रेष्ठनै २००८ सालमा बर्खास्तमा परेका थिए । त्यस यता निरन्तर विवाद र एकताका शृङ्खलाको आरोह अवरोध पार गर्दै ४० को दशकमा राजनीतिक उत्कर्षमा पुगेको नेकपाले...

जीवनाथ खनाल,   कार्तिक ९, २०७७
प्रधानमन्त्रीका कारण अहिले देशको राष्ट्रिय सुरक्षा खतरामा परेको भनेर नेपाली काङ्ग्रेसका नेता गगन थापाले आरोप लगाएका छन् । राष्ट्रको स्वाधीनतामा खेलवाड गर्दै कुटनीतिक मर्यादा विपरीत प्रधानमन्त्री केपि शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालिसिस विङ्ग (RAW) का प्रमुख सामन्त...

निर्जला कक्षपति,   कार्तिक ४, २०७७
विगत वर्ष जस्तो यसपालिको दसैँ सबै आफन्त र मान्यजनको जमघटमामनाउने अवस्था रहेन । दुःखका साथ भन्नु परिरहेको छ,यसपालिको दसैँ घरमै मनाऔँ आफन्तकहाँ टिका लगाउन गएर जोखिम नमोलौँ,के थाहा आफैलाई पो कोरोना सङ्क्रमण भएकोछ कि ? अथवा आफन्तकहाँ नै छ कि?...

आशिष पौडेल,   कार्तिक २, २०७७
अहिले संसार कोभिड१९ त्रासले आक्रान्त छ । मानिसहरू आफ्नो कामकाजमा बाहिर निस्कन पाएका छैनन् । विद्यार्थीहरू स्कुल जान पाएका छैनन् । बाहिरी सम्पर्क शून्यप्रायछ । कतै कुनै जरुरी कामले जानुपरे पनि कसैले छोला वा छोइएला भनेर आफूले आफैँलाई छोइछिटो गर्नुपर्ने...

बम बानियाँ,   आश्विन ३०, २०७७
दशैं हिन्दुहरुको चाड हो । तर यसलाई कसैले सबै नेपालीको भन्ने पनि गरेकाे पाइन्छ ।दशैंले निकै ठुलो राजनीतिक र साँस्कृतिक बहसकाे रुप लिने गरेको छ । कहिले त्यो चुलिन्छ त्याे कहिले त्यो सेलाउछ । मैले यो बहसको बिषवयमा यहाँ नगै...

दीनानाथ भण्डारी,   आश्विन २६, २०७७
विपद् न्यूनीकरणमा अन्तर्राष्ट्रिय पहल हरेक वर्ष अक्टोबर १३ का दिन अन्तर्राष्ट्रिय विपद् न्यूनीकरण दिवस मनाइन्छ । राष्ट्रसङ्घीय विपद् जोखिम न्यूनीकरण कार्यालयले सन् २०१६ देखि हरेक वर्ष सेण्डाई योजनाले निर्धारण गरेका सात गन्तव्यहरू मध्ये एउटालाई क्रमशः प्रवर्द्धन गर्दै आइरहेको छ ।...