जेठ ७, २०८१, सोमबार

मनिष केएस भट्टराई,   आश्विन २५, २०७७
म २०४७ सालमा जन्मेको मानिस हुँ । म सानो हुँदामेरो हजुरबुवाले भन्ने गर्नु हुन्थ्यो ।पहिले पहिले हजुर बुबाहरूको पालामा नेपालको पैसा विदेश जान्थ्यो रे ! नेपालका धेरै उत्पादन विदेश पठाइन्थ्यो रे ! तर अहिलेको अवस्थालाई हेर्ने हो भने यी भनाईसाँच्ची...


निर्जला कक्षपति,   आश्विन २०, २०७७
महिला तथा बालबालिका माथि हुने गरेको बलात्कारका घटनाहरू दिन प्रतिदिन बढ्दै छन् । केही दिन पहिले बझाङमा १२ वर्षीय सम्झना कामी माथि सामूहिक बलात्कार गरी हत्या गरियो । यो घटनाले केही महिला अधिकारकर्मीहरू ताते, मिडियामा समाचार आयो । महिला सांसदहरू...

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल,   आश्विन २०, २०७७
(त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइटेलको 'बौद्धिक चोरी' का बारेम लाेकसंबाद डटकमले २०७७असाेज १६ गते शुक्रबारप्राध्यापक खगेन्द्र लुइँटेल माथि लज्जास्पद 'बौद्धिक चोरी' का आरोपै-आराेप !भन्ने शीर्षकमा प्रकाशित समाचारलाई लिएर एक 'खण्डन तथा स्पष्टोक्ति' पठाउनु भएको छ । 'खण्डन तथा स्पष्टोक्ति'...

विनोद पोख्रेल,   आश्विन १९, २०७७
आज एउटा फरक प्रसङ्गमा अलि कति कोट्याउन मन लाग्यो । भाषा, शब्द र अर्थको प्रसङ्ग। अहिले सरल, सहज र धेरै प्रयोग हुने शब्दमा पर्दछसाथी । समान अर्थी शब्दहरू भए पनि ती शब्दहरूका आफ्नै शाब्दिक अर्थ हुन्छन् भने फरक फरक परिभाषा...

डा. सदानन्द कडेल,   आश्विन १८, २०७७
हामी सानो हुँदा स्याल मार्न जाँदा बाघ मार्ने हतियार लैजानु भन्ने उखान खुबै प्रचलित थियो हाम्रो गाउँघर तिर ।स्याल, बाघ वा अन्य कुनै जंगली जन्तु मार्ने कुराले कस्तो सन्देश देला भन्ने कुरो आफ्नो ठाउँमा छंदैछ ।तर हरेक काम गर्दा बिशेष...

विश्वामित्र शर्मा,   आश्विन १८, २०७७
नेपाली कांग्रेस अहिले झन्डै दुई तिहाइ बहुमतप्राप्त नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारको प्रमुख प्रतिपक्ष हो । लामो राजनीतिक इतिहास बोकेको कांग्रेससँग विभिन्न समयमा सञ्चालित शासन प्रणालीसँग लडेको, भिडेको र जितेको अनुभव छ भने २००७ सालयता धेरै समय सत्ता सञ्चालनको अनुभवसमेत...

महेश पौड्याल,   आश्विन १६, २०७७
शान्ति, अहिंसा र स्वराजका जसरी गान्धी एक निर्विवाद प्रतीक हुन्, त्यसै गरी उनी बहुलतावाद र समाजिक समरसताका पनि एक अद्वितीय प्रणेता हुन् । नेपालजस्ता भर्खरै बहुलतावादलाई संस्थागत रूपमा स्वीकार गरेका, समानतालाई विधिवत् वैधानिकता दिएर अगाडि बढिरेहेका र वर्गहरूमा विभाजित समाजमा...

लोकसंवाद डेस्क,   आश्विन १६, २०७७
कुनै पनि विश्वविद्यालय दिनेगरिमामय प्राज्ञिक/शैक्षिक पद होप्राध्यापक अर्थात् प्रोफेसर।विश्वविद्यालयले प्रोफेसर दिने आ-आफ्ना मानकका आधारमा दिने गर्दछन् । यसरी पुरा गर्नु पर्ने शर्त विश्वविद्यालयलाई गुहराममा परेर प्रोफेसरहुने एक खालको होड नै चल्ने गरेको छ । यसमा पनि पिएचडी लगायतका अध्ययन अनुसन्धानमा...

भक्तबहादुर दुरा,   आश्विन १४, २०७७
आदिवासी जनजाति आन्दोलनकोसन्दर्भ नेपाल सरकारले ढिलै भए पनि हङकङको लागी नेपाली महावाणिज्यदूत आदिवासी जनजाति मुलका नेपाल सरकारको सहसचिवउदय राना मगरलाई नियुक्ति गरेर नेपाल आदिवासी जनजाति महासङ्घ हङकङलेनेपाल सरकारले मागलाई सम्बोधन गरेकोमा लिएको छ ।नेपाल आदिवासी जनजाति महासङ्घ हङकङलेनेपाल सरकार प्रति...

निर्जला कक्षपति,   आश्विन १३, २०७७
अहिले, सहर बजारका विद्यार्थीहरू पढ्ने नाममा धेरै समय ग्याजेटमा बिताइरहेका छन् । विद्यालय वा शिक्षकले २ घण्टाको अनलाइन कक्षा लिने गरेको भए पनि विद्यार्थीहरू भने प्रोजेक्ट वर्क र होमवर्क छ भन्दै धेरै लामो समयसम्म मोबाइल वा ल्यापटपमा बिताउने गर्छन् ।...

ऋचा श्रेष्ठ तिवारी,   आश्विन १३, २०७७
सरकारी धारा २६ बस्ने ज्वाला प्रजापति हरेकबिहान सधैँ 'पिखालखुः'को पूजा गर्ने गर्नुहुन्छ । आफ्नो घरको ढोका अगाडि पिखालखुः स्थापना गर्नुभएको छ ।पिखालखुःको पूजा सकेर घरको मूल पूजा गर्नुहुन्छ । कुमार देवता पहिला स्थापना गर्नका लागित्यस स्थानमा सफा गरेर पहिला गोलाकार...

डा. सदानन्द कडेल,   आश्विन ११, २०७७
नेपाल सरकारले तयार गरेको दीर्घकालिन सोच समृद्ध नेपाल, सुखी नेपाली को मार्गचित्र अनुसार समुन्नत, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्र सहितको समान अवसर प्राप्त, स्वस्थ, शिक्षित, मर्यादित र उच्च जीवनस्तर भएका सुखी नागरिक बसोबास गर्ने मुलुक बनाउने अभियानमा तिनै तहका सरकारहरु...

रूपक अलङ्कार,   आश्विन ७, २०७७
बालखमा बाख्राको पछि लागेर भिरभिर कुदिन्थ्यो । दाउराको बिटो बोकेर वनबाट आइन्थ्यो । मकैको पोको बोकेर घट्ट गइन्थ्यो । खाजा लिएर खेतमा जानु त भुराभुरीको कर्तव्य नै थियो । आलीमा बसेर हजुरबाले पोको फुकाउनुहुन्थ्यो । रोटीको टुक्रो पहिले नातीलाई दिनुहुन्थ्यो...

सुशीला शर्मा,   आश्विन २, २०७७
कोभिड१९ को महामारीसँगै अहिले यो कन्सप्रेसी थ्योरीको खुब चर्चा भई रहेछ । कन्सप्रेसी अङ्ग्रेजी शब्दको नेपालीमा अर्थ हुन आउँछ षडयन्त्र । यसो सोच्दा यो षडयन्त्र या जालसाजीको नि सिद्धान्त हुन्छ र ? भन्ने प्रश्न उठ्न सक्छ । फेरि कुनै पनि...

शैलेन्द्र कुमार दाहाल,   भदौ ३१, २०७७
नेपाल वार एसोसिएसनको विगत र २०४७ साल पछि न्यायपालिकाको बढ्दो राजनीतिकरणमा ने. वा.ए. को भूमिका :मेरो दृष्टीमा ! ने.बा.ए. आफ्नो स्थापना काल२०१३ देखि२०४६/२०४७ को जन आन्दोलन र २०४७ को संविधान आउनु अघिसम्मको समयावधि र त्यस पछिको समयावधिको समीक्षा गर्ने हो...

वसन्त बस्नेत,   भदौ ३०, २०७७
नेकपामा बामदेवको प्रभाव स्तर अन्ततः कमरेड बामदेव गौतम राष्ट्रिय सभामा आउने नै हुनुभयो । हिजो साँझ मन्त्रीपरिषद्को बैठकले निर्णय गरेसँगै बामदेवको माथिल्लो सभाको सांसद पद पक्का भएको हो । नेपाल राजनीतिले बामदेवको लागि धरै समय र सामर्थ्य खर्च गरेको छ...

असिम भूसाल,   भदौ २८, २०७७
वर्तमान युगमा सूचना तीव्र गतिमा फैलिएको छ। पहिलो पटक मानिसलाई चन्द्रमा पुर्याउने अन्तरिक्ष यानमा जडित कम्प्युटर भन्दा कैयौँ गुना शक्तिशाली कम्प्युटर मानिसहरुका गोजी गोजीमा छ। त्यो कम्प्युटरबाट मानिसहरू एक अर्कालाई हेर्दै कुरा गर्न, गोलो पृथ्वीको एउटा कुनाबाट अर्को कुनामा वर्तमानमा...

विश्व बस्नेत,   भदौ २६, २०७७
कोभिड१९ सम्बन्धी यस लेखमा म अलि फरक ढङ्गले प्रस्तुत हुनगईरहेको छु । यसले तपाईँको जीवनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ साथै तपाई या तपाईँका आफन्तको ज्यान जोगाउन पनि सक्छ । अतः कृपया बिना पूर्वाग्रह ध्यान दिएर पढनुहोस । सर्वप्रथम यो कोरोना...