मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असार ३०, २०७९
काठमाडौँ । नेकपा एमालेनेता तथाखोटाङको पूर्व जिविस सभापतिपर्शुराम कार्कीलेसल्लाहकार परिषद् सदस्य पद अस्विकार गरेका छन् । २०७८ असार ३० गते बिहिबार बेलुका सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उक्त पदस्विकार गरेको जानकारी दिएका हुन । स्टाटसमानेकपा एमालेले मलाई गर्न खोजेको...


लोकसंवाद संवाददाता,   असार ३०, २०७९
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) कोपार्टी स्कुल विभागलेपहिलो चरणको नियमित कक्षा सुरु गरेको बताइएको छ । नेकपा (एकीकृत समाजवादी) कोपार्टी स्कुल विभागकासचिव तथाकेन्द्रिय कमिटी सदस्यअशेष घिमिरेले दिएको जानकारीआजबाट पार्टी स्कुल विभागको पहिलो चरणको नियमित कक्षा युवा तथा विद्यार्थीहरूलाई सहभागी गराएर...

लोकसंवाद संवाददाता,   असार ३०, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाले लगतै गठन गर्नुभएको नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना तर्जुमा समितिले कार्ययोजना सहितको प्रतिवेदन बुझाएको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा कार्ययोजना तर्जुमा समितिका सदस्यहरुले मन्त्री श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गर्नुभयो ।...

लोकसंवाद संवाददाता,   असार ३०, २०७९
नेपाल प्रज्ञा-प्रतिष्ठानले आर्थिक वर्ष २०७७/०७८ मा अध्ययन, अनुसन्धानतर्फ ८४ वटा शीर्षकमा अनुसन्धान कार्यका निम्ति सम्झौता भई अधिकांश कार्य सम्पन्न भएका छन् । यस आ.व. मा पुन: प्रकाशन र नयाँ प्रकाशनका निम्ति निर्णय भएका ९५ वटा पुस्तकमध्ये अधिकांश प्रकाशन भइसकेका छन्...

लोकसंवाद संवाददाता,   असार ३०, २०७९
काठमाडौँ ।नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले हिप पक गायक यम बुद्धको शालिक निर्माण गर्ने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्णयको स्वागत गरेका छन् । यम बुद्धको शालिक बनाउने निर्णयको चौतर्फी आलोचना भइरहेका बेला एमाले उपाध्यक्ष पौडेलले उक्त निर्णयको स्वागत गरेका...

लोकसंवाद संवाददाता,   असार ३०, २०७९
खोटाङ। खोटाङको प्रमुख नाकाका रुपमा रहेको जयराम घाटमा स्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । ओखलढुंगा र खोटाङको सिमानामा पर्ने जयराम घाटमा बुधबार अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो । हलेसी तुवाचुङ नगरपालिका१ बाहुनी डाँडामा पर्ने जयराम बजारमा सोही नगरपालिकाका...

लोकसंवाद संवाददाता,   असार ३०, २०७९
काठमाडौँ ।नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतमले उपसभामुखका लागि उम्मेदवारी दर्ता गराएकी छन् । केहीबेर अघि संसद् सचिवालयमा पुगेर उनले उपसभामुखका लागि मनोनयन दर्ता गरेकी हुन् । भुसाल पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार हुन् । सभामुख अग्निप्रसाद सापकोटाले बुधबार उपसभामुख...

लोकसंवाद संवाददाता,   असार ३०, २०७९
काठमाडौं । सहरी विकास मन्त्री मेटमिण चौधरीले काठमाडौं उपत्यका विकास प्राधिकरणद्वारा संचालित इचङ्गुनारायण जग्गा एकीकरण आयोजना रानी वनको स्थलगत अवलोकन गर्नु भएको छ । अवलोकनका क्रममा उपभोक्त समितिका पदाधिकारीहरुले मन्त्रीको स्वागत गर्नुका साथै प्रवेश मार्ग, ढल लगायतका समस्या राखेका थिए...

लोकसंवाद संवाददाता,   असार ३०, २०७९
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गुमाएको एक वर्ष रन्थनाएर नैबिताएको छ । एक वर्षसम्म सरकारको निरन्तर आलोचना र भ्याकुरो लखेटाई गरेको एमालेको आफ्नै राजनीति भने पटक पटक विवादको घेरामा तान्दैआएको छ । यतिबेला गर्भनर महाप्रसाद अधिकारीलाई अर्थ र योजना...

लोकसंवाद संवाददाता,   असार २९, २०७९
काठमाडौं। आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्ती आज थाहा पुस्तकालयको आयोजनामा सोही पुस्तकालयमा आदिकविप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण तथा उनको योगदानको चर्चा गर्दै मनाइयो । सो अवसरमा कार्यक्रमको अध्यक्षको आसनबाट पुस्तकालयका उपाध्यक्ष शिव अधिकारीले भानुभक्तका विभिन्न रचना वाचन गर्दै नेपाली भाषा-साहित्यमा...

लोकसंवाद संवाददाता,   असार २९, २०७९
काठमाडौँ । समाजवादी प्रेस संगठनका उपाध्यक्ष,नेकपा (एकीकृत समाजवादी)प्रचार विभागसदस्य तथा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्यशन्तराम विडारीले आफ्नो जन्म दिनको उपलक्ष्यमा संगठनको पत्रकार श्रमजीवीकल्याणकारी कोषमा१० हजारको रकम हस्तान्तरणगर्नुभएको छ । उपाध्यक्ष शन्तराम विडारीको आफ्नो ४३ औं जन्म दिनको अवसरमा नेकपा (एकीकृत...

एजेन्सी,   असार २९, २०७९
कोलम्बो ।कोलम्बोमा देशव्यापी आपतकाल घोषणा गरिएको छ । कार्यवाहक राष्ट्रपतिको रूपमा श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले राष्ट्रव्यापी संकटकाल घोषणा गरेका हुन् । राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेको केही घण्टा पछि सम्भावित हिंसाबीच संकटकाल घोषणा गरिएको हो । राष्ट्रपति गोटाबायाको राजीनामा माग...

लोकसंवाद संवाददाता,   असार २९, २०७९
पर्सा ।उपेन्द्र यादव पक्षधर जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बिरगञ्जमा सुरु भएको छ । काठमाडौंमा बाबुराम भट्टराई पक्षधर केन्द्रिय समितिको विस्तारित बैठक जारी रहदाँ यादव पक्षधर कार्यकारिणी समितिको बैठक वीरगञ्जमा सुरु भएको हो । जारी...

लोकसंवाद संवाददाता,   असार २९, २०७९
काठमाडौँ ।लामो समय देखी रिक्त रहेको प्रतिनिधिसभाका उपसभामुखको लागि निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ । ३१ असारमा उपसभामुख चयन हुने गरी सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन । उपसभामुखका लागि ३० असारमा उपसभामुख निर्वाचित गरियोस भन्ने...

लोकसंवाद संवाददाता,   असार २९, २०७९
सर्वोच्च अदालतको आदेशको बलमा केपी ओली नेतृत्वको सरकार हटेर शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेको एक वर्ष पूरा भएको छ । काण्डै काण्ड र आफूलाई संविधानभन्दा माथि ठान्ने ओली नेतृत्वको सरकारका ठाउँमा आएको देउवा नेतृत्वको सरकारले जनताका आकांक्षा सम्बोधन गरेको र...

लोकसंवाद संवाददाता,   असार २८, २०७९
काठमाडौँ ।नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा नेपालमा पहिलो पटक आयोजना भइरहेको फर्मुला वान इन स्कूल्सकार्यक्रमको पहिलो चरणका तालिमहरु आज ब्लु बर्ड सेकेन्डेरी स्कुलमा भएसगैँ सम्पन्न भएको छ । यो सगैँ थापाथली क्याम्पस, काठमाडौँ इन्जिनियरिङ्ग कलेज, जेभिएरएकाडेमी र न्याथममा...

लोकसंवाद संवाददाता,   असार २८, २०७९
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार-२०७८ बाट विभिन्न स्रष्टाहरूलाई सम्मानित गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित पुरस्कार समर्पण कार्यक्रममा राष्ट्रपति भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार २०७८ बाट घनेन्द्र बस्नेत, डा. ढाकाराम सापकोटा र जगन्नाथ आचार्यलाई समर्पण...

लोकसंवाद संवाददाता,   असार २८, २०७९
काठमाडौँ ।सहरी विकास मन्त्री मेटमणि चौधरीले फोहोर बाटै ग्याँस, मल लगायत पदार्थको उत्पादन गरी आर्थिक विकास र रोजगारी समेत सिर्जना गर्ने बताएका छन् । आज मन्त्रालयमा आयोजित फोहोर मैला व्यवस्थापनमा क्रियाशील नेपालकै पहिलो कम्पनी 'भेन्चर वेष्ट टु इनर्जी' को विज्ञ...