मंसिर ०६, २०८१, बिहीबार

शंकर थापा,   भदौ ०६, २०८१
टेक्सास (अमेरिका) ।अमेरिकामा रहेका सुदूरपश्चिमेलीले यस वर्षको गौरा पर्वलाई उत्सवका रुपमा मनाउने भएका छन् । अमेरिकाको न्युयोर्क, मेरिल्यान्ड र टेक्सासमा रहेका सुदूरपश्चिमेलीले यही भदौ ९ गते ९अगस्त २५० का दिन गौरा महोत्सव आयोजना गर्न लागेका हुन् । राज्यस्तरमा स्थापना भएका...


सरोज ज्ञवाली,   फागुन ०८, २०८०
पाकिस्तानमा गत फेब्रुअरी ८, २०२४ मा भएको आम चुनावको नतिजाले देशलाई झनै अस्थिरतामा पुर्याएको छ । लामो समयमा राजनीतिक द्वन्द्व, सैनिक हस्तक्षेप तथा कमजोर आर्थिक अवस्थाबाट गुज्री रहेको पाकिस्तानको भविष्य यस आम चुनावबाट पनि हल नहुने प्रस्ट देखिएको छ ।...

लोकसंवाद संवाददाता,   कात्तिक १५, २०८०
इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कोनरिक्सले गाजाको जबालिया हमलाको निशाना हमासका वरिष्ठ कमाण्डर इब्राहिम बियारी भएको दाबी गरेका छन् । उनले हमलाका हमासका केही लडाकू अन्डरग्राउन्ड सुरुङमा मारिएको पनि दाबी गरेका छन् । इजरायली सेनाले भनेजस्तो गाजामा हमास मात्रै...

लोकसंवाद संवाददाता,   कात्तिक १३, २०८०
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमणका क्रममा काठमाडौंमा छन् । उनले यो भ्रमणमा सगरमाथाको आधार शिविरदेखि अन्नपूर्ण आधार शिविर, पोखरा र लुम्बिनीको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ । भ्रमणको पहिलो दिन नेपाल र राष्ट्रसंघका महासचिवबीच...

लोकसंवाद संवाददाता,   कात्तिक ०१, २०८०
काठमाडौँ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० को अध्यक्ष पदका उम्मेदवार आरके शर्माले आफूले उठाएका एजेण्डाहरुलाई सबै राजनीतिक दलहरुले स्वीकारेको बताएका छन् । उनले आफू कुनै खास राजनीतिक दलको समर्थनमा एनआरएनए अध्यक्षको उम्मेदवार नबनेको भन्दै सबैले स्वीकारेको एजेण्डा बोकेकै कारणले सद्भाव...

लोकसंवाद संवाददाता,   असोज ०४, २०८०
काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभाका क्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का परराष्ट्र मन्त्रीहरुको बैठक यसपटक पनि नहुने भएको छ । नेपाल सार्कको अध्यक्ष राष्ट्र भए पनि लामो समयदेखि सार्कलाई क्रियाशील बनाउने विषयमा नेपालको निर्णायक पहल हुन सकेको छैन...

लोकसंवाद संवाददाता,   असोज ०१, २०८०
क्यानडा। गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष प्रत्याशी राजेन्द्रकुमार शर्माले आइसीसीमा निर्वाचनमा हुने डेलिगेट्स प्रथा २ वर्ष पछाडि हटाउने घोषणा गरेका छन् । एनआरएनए एनसीसी क्यानडाले गरेको अन्तरक्रिया कार्यक्रममा शर्माले अहिलेको डेलिगेट्स प्रणालीले समस्या निम्ताएको भन्दै २ वर्षपछि हुने निर्वाचनमा सम्पूर्ण पञ्जिकृत...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०८०
चिनियाँ विदेशमन्त्री चिन गांग बेपत्ता भएको र बर्खास्तीमा परेको घटना सेलाउन नपाउँदै चिनियाँ रक्षामन्त्री अचानक बेपत्ता भएका समाचारले संसारलई चकित तुल्याएको छ। केही सार्वजनिक कार्यक्रममा सहभागी नभएपछि रक्षामन्त्री ली साङ्फुबारे प्रश्न उठेको हो । आश्चर्यको कुरा त के छ भने...

केजिन राई,   भदौ ३०, २०८०
बेल्जियम । तमु समाज बेल्जियमले बेल्जियमलेनेपाल सरकारकासहरी विकास मन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य श्रीमती सीता गुरुङलाईएक स्वागत एवं सम्मान कार्यक्रमको आयोजना गरेको छ । १४ सेप्टेम्बर २०२३ का दिन तमु समाज बेल्जियमले बेल्जियमको शैक्षिक सहरलुभेनस्थित रेस्टुरेन्ट टेस्ट अफ एसियामामन्त्री...

लोकसंवाद संवाददाता,   भदौ २०, २०८०
नेपालीमा एउटा असाध्यै घतलाग्दो भनाई छ दुई हात्तीले प्रेम गरे पनि र कुस्ती खेले पनि माडिने फूलबारी हो । विश्व राजनीतिमा पटक पटक यस्ता घटना देखिन सुरुगरेका छन् । विश्वका महाशक्ति बीचको मिलाप र झगडा दुवैका साना राष्ट्रहरु पिल्सिनु र...

लोकसंवाद संवाददाता,   भदौ ०९, २०८०
हाम्रो संसार अर्थात् हाम्रो पृथ्वी कत्रो छ ? सानो छ । ठुलो छ । यो ब्रह्माण्डमा हाम्रो पृथ्वी कत्रो छ ? विन्दु जत्रै ? या कतै नदेखिने सानो ? त्यसको अनुमानमात्र लगाउन सकिन्छ तर त्यसको सही उत्तर दिन गाह्रो छ...

लोकसंवाद संवाददाता,   भदौ ०८, २०८०
जापानले फुकुसिमा दाइची आणविक प्लान्ट चिस्याउन प्रयोग गरेको रेडियोएक्टिभ पदार्थ मिसिएको पानी प्रशान्त महासागरमा फ्याँक्न सुरु गरेको छ । दक्षिण कोरिया, चीन, अस्ट्रेलियासहितका देशको विरोधकाबीच जापानले पानी फाल्ने क्रम सुरु गरेको हो । गत महिना संयुक्त राष्ट्रसंघीय इन्टरनेसनल एटोमिक इनर्जी...

लोकसंवाद संवाददाता,   भदौ ०६, २०८०
लोकप्रिय अमेरिकी वैकल्पिक मिडिया naturalnews.com का माइक एडम्स द्वारा प्रस्तुत यस लेखको अनुवाद : अमेरिकी सरकारले ऐले हवाई स्थित माउवी टापुको लहानीया शहरमा जुन हर्कत गर्यो त्यो उसले लिबिया, इराक, पानामा, अफगानिस्तान, सिरिया तथा अन्य धेरै देशहरुमा गर्दै आएको ज्यादतीको...

विश्व बस्नेत,   भदौ ०६, २०८०
लोकप्रिय अमेरिकी वैकल्पिक मिडिया naturalnews.comर brighteon.comका माइक एडम्स द्वारा प्रस्तुत यस लेखको अनुवाद : अमेरिकी सरकारले ऐले हवाई स्थित माउवी टापुको लहानीया शहरमा जुन हर्कत गर्यो त्यो उसले लिबिया, इराक, पानामा, अफगानिस्तान, सिरिया तथा अन्य धेरै देशहरुमा गर्दै आएको ज्यादतीको...

विश्व बस्नेत,   भदौ ०६, २०८०
लोकप्रिय अमेरिकी वैकल्पिक मिडियाnaturalnews.comरbrighteon.comका माइक एडम्स द्वारा प्रस्तुत यस लेखको अनुवाद : Special video report from Steve Quayle and Mike Adams: The American government turns its weapons of WAR against the PEOPLE08/21/2023 // Mike Adams//3.4KViews अमेरिकी सरकारले ऐले हवाई स्थित...

लोकसंवाद संवाददाता,   साउन २१, २०८०
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान भ्रष्टाचारको मुद्दामा अदालतले तीन वर्ष जेल सजाय र एक लाख रुपैयाँ जरिबाना तोकेको छ । आफूमाथिका आरोप अस्वीकार गर्दै आएका खान अदालतको फैसलालगत्तै लाहोरस्थित निवासबाट पक्राउ परेका छन् । पक्राउ पर्नुअघि रिकर्ड गरिएको एउटा भिडियो सन्देशमा...

लोकसंवाद संवाददाता,   साउन १९, २०८०
ब्रसेल्स । गैर-आवासीय नेपाली संघ (एनआरएनए)का महासचिवमा हालका सचिव गंगाधर गौतमले उम्मेदवारी दिने घोषणा गरेका छन । हाल संघको केन्द्रीय सचिव रहेका गौतमले विहिबार आफ्नो जन्मदिनको अवसर पारेर अक्टोवर महिनामा हुने ११ औं महाधिवेशनमा महासचिवमा उम्मेदवारी दिने सार्वजनिक गरेका हुन...

पुरिन्द्र रावल,   साउन १७, २०८०
दोस्रो विश्वयुद्ध, सोभियत संघको विगठन हुदै शीतयुद्धको समाप्तिबाट अमेरिकी एकाधिकार साम्राज्यवादमा गएको विश्व प्रणाली पुनः शक्ति ध्रुवीकरण आउन थालको देखिन थालेको छ। संसारलाईआफ्नो कब्जामा राख्ने अझ भन्दा संसारमा लुट मच्चाउने साम्राज्यवाद विरुद्ध नयाँ शक्तिको उदय भएको छ । यसको प्रमुख...