मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   मंसिर ०४, २०८१
काठमाडाैँ ।लामो समय सरकारी सेवामा बिताएका स्रष्टा देवेन्द्र के. सी. देवु का २ कृति दृढ संकल्प र देवु एक समारोहमा सार्वजनिक भएका छन् । सोमबार के. सी.को चौथो मुक्तक कृति दृढ संकल्प र तेस्रो गीति एल्बम देवु लोकार्पण गरिएको हो...
लोकसंवाद संवाददाता,   मंसिर ०२, २०८१
ज्ञानेन्द्र विवश,   मंसिर ०१, २०८१


ऋतु आशिक,   मंसिर ०१, २०८१
जनताको मान्छे भारतीय जनताको प्रिय मान्छे शोषितउत्पीडनको प्रिय मान्छे सामान्य जीवनशैली सामान्य पहिरन तिमीमा हिम्मतहिम्मत थियो । जन चेतनाको अथाहतामा भूइँ मान्छेहरूको जीवन फेर्नु थियो । तिमी लागि पर्यौ उनीहरूको जीवन फेर्नुको सङ्कल्प थियो । सङ्कल्पको संवाहक थियौ । म...

ज्ञानेन्द्र विवश,   कात्तिक २४, २०८१
तिहारका रङहरू अनुहारमा पोखिएपछि । मिलनका भेटहरू दृश्यमा देखिएपछि । यौटा विछट्टकै मिलनउत्सवको स्वरुप वरण गर्छ । जहाँ वर्ष दिनभरिका सबै पीडा र दुःखहरु शून्य हुन्छन् । त्यहाँ अनुहार भरि मुस्कानका छचल्कनहरु छरिन्छन् । खुशी भनेको त्यही हो । सन्तुष्टिका...

हरिविनोद अधिकारी,   कात्तिक २३, २०८१
पूर्वाञ्चल विश्व विद्यालयका पूर्व उपकुलपति प्राध्यापक डाक्टर जगतबहादुर के.सी.को प्रभाव (Impression)नामक आत्मपरक निबन्धहरूको सँगालो हेर्ने मौका पाएँ । सलबहादुर हिमकला खत्री प्रतिष्ठान प्रकाशक रहेको र नेपाली प्रकाशनहरूमध्ये आफ्नो विशिष्ट परिचय बनाउन सफल ओरेन्टल पब्लिकेसनले संयोजन गरेको प्रभाव सङ्कलनले दिएको सन्देश...

ऋतु आशिक,   कात्तिक २३, २०८१
रवि अर्थात् बिहान झुल्किने घाम हो । रवि हाम्रो जीवनलाई अभिषेक गर्छ । उत्प्रेरणाको दृष्टि छँदै जीवनलाई उकालो सार्थक बनाइरहेको हुन्छ । रवि अर्थात् ज्योतिपुञ्ज हो । रवि आफूमा रूपान्तरित हुनुपर्छ । आफ्नो छविलाई आफैले खुइलाएका छन् । रवि भुस्याहा...

लोकसंवाद संवाददाता,   कात्तिक २२, २०८१
काठमाडौँ । हङकङ प्रवासी संखुवासभा, मादीका साहित्यकार दाजु गुरुङको तेस्रो तथा पहिलो उपन्यासकृति निरजोयाको बुधबार राजधानीमा संघीय विमोचन तथा अन्तरविमर्श कार्यक्रम आयोजना गरियो । यसअघि कोशी प्रदेशको इटहरीमा र हङकङमा निरजोयाको विमोचन कार्यक्रम सम्पन्न भएको थियो । सभ्यता अन्वेषण केन्द्रद्वारा...

लोकसंवाद संवाददाता,   कात्तिक २०, २०८१
नयाँदिल्ली । नेपाली राजदूतावास नयाँ दिल्लीले मण्डीहाउसस्थित आफ्नै सभाकक्षमा एक विशेष स्वागत तथा सिर्जना विमर्श कार्यक्रमको आयोजना गरी भारत भ्रमणमा आउनुभएका वरिष्ठ कवि तथा समालोचक प्रा.डा. देवी नेपाललगायतका स्रष्टाहरूको सम्मान गरेको छ । भारतका लागि कार्यवाहक नेपाली राजदूत डा. सुरेन्द्र...

ज्ञानेन्द्र विवश,   कात्तिक १०, २०८१
अहिले यतिबेला खुशीलाई जम्मा गरेर थिग्रिएका प्रेमपरागहरू पल्लवित हुने तरखरमा छन् । गत आश्विन ११ र १२ गतेको बाढी वितण्डाको त्राहिमामलाई मुश्किलले कटाएका कहर बिर्सिने चेष्टामा छन् । बल्लतल्ल लतालहराको सहाराले कता र कहाँसम्म पुग्ने हो यिनको यात्रा ? तर...

ऋतु आशिक,   कात्तिक ०९, २०८१
तिमी भएर त म छु, अप्ठेरोमा सबैभन्दा मेरो हात समाउने कोही त छ ? मलाई केको पीर भन त ? तिमी होउन्जेल म छु त्यो चाहिँ बुझेको छु यो भन्दा बढी के बुझौँ ? तिम्रा शब्दहरू सुमसुमाउँदै निदाएको पत्तै भएन...

प्रा. डा. हेमनाथ पौडेल,   कात्तिक ०५, २०८१
प्रस्तुत 'बन्दी जीवनका अत्यास लाग्दा कथाहरू' वरिष्ठ लेखक एवं साहित्यकार गङ्गाप्रसाद उप्रेतीद्वारा लिखित र भर्खरै प्रकाशित जेल डायरी हो । जेल डायरीमा सम्बन्धित व्यक्तिको जेल जीवनको टिपोट मात्र नभएर इतिहासका लेखकहरूले पनि प्राप्त गर्न नसकेका कतिपय लुप्त तथ्यहरू पनि हुन्छन्...

सुरेश राई,   कात्तिक ०४, २०८१
कोरियामा विदेशीहरुको लागि अध्यागमन विभाग अन्तर्गत 'कोरियन इमिग्रेसन एन्ड इन्टिग्रेसन प्रोग्राम (केआइआइपी) ' भनेर विभिन्न श्रेणीका कक्षाहरु सञ्चालन गरिन्छ । लामो अवधिका निम्ति यस देशमा रहेका विदेशीहरुलाई यहाँको रहनसहनमा सजिलो होस् भनेर यस्ता कक्षाहरूमा कोरियन भाषा र संस्कृतिको अध्यापन गराइन्छ...

ज्ञानेन्द्र विवश,   कात्तिक ०३, २०८१
शोकमग्न समयका वर्तमान बाछिटाहरूले भिजाउन थालेपछि कहाँ सौन्दर्यको संसारमा रमाउन सक्नु ! कहाँ प्राकृतिक सौन्दर्यमा भुल्न सक्नु ! मानवीय मन रूवाबासीमा । यात्राले गाईजात्रा मनाउन थालेपछि बेहाल हुनु स्वाभाविक हो । गाई जात्राको उत्सव भए त उमङ्गले रमाउनुहुन्थ्यो । तर...

ऋतु आशिक,   असोज १९, २०८१
मेरो देशको अथाह, वैभव सम्पत्तिको मुहान मुस्ताङमा प्रज्वलित पल्लवित युरेनियम नेपाली जनताको ऐश्वर्यको बिहानी छलाछुल्ल र झलमल हुँदै थियो । अमेरिकालाई खपिनसक्नुको आरिस औडाहाको पीडाले भत्भति पोल्दै थियो । काँग्रेसलाई माओवादीलाई एमालेसहित चाटुकार दलालका फौजहरू यी सबै कतिलाई करोडमा कतिलाई...

लोकसंवाद संवाददाता,   असोज १२, २०८१
काठमाडौँ । नेपाली कला साहित्य डटकम प्रतिष्ठानले एनएलजी विशेष कविता गोष्ठीको आयोजना गरेको छ । सोही अवसरमा प्रतिष्ठानले वार्षिक साहित्यिक पत्रिका कलाश्रीको १२औँ अंक कविता विशेषाङ्कका रूपमा सार्वजनिक गरियो । प्रतिष्ठानद्वारा हालै काठमाडौँमा आयोजित कार्यक्रममा प्रमुख अतिथि संस्कृतिविद् तथा कवि...

नन्दु उप्रेती,   असोज ११, २०८१
धरणी गौतम एकजना निवृत प्राध्यापक हुन् । लामो समय नेपाली भाषा र साहित्य प्राध्यापन गरेर निवृत्त जीवनमा सिर्जना र साहित्य सम्पादनको काममा लागेका गौतमले नेपाली साहित्यिक क्षेत्रका धेरै परिचित अनुहारहरूलाई भाषा र साहित्य पढाएका छन्, सृजनाको कला र विश्लेषणका सीप...

हरिविनोद अधिकारी,   असोज ११, २०८१
१. जोधाहा राष्ट्रसेवक( खेमराज रेग्मी) जीवन गाथा सम्बन्धी पुस्तक पुनरवलोकन गर्ने भनेको जस अपजस भन्दा पनि लेखिएका कुराहरुको सत्यापन गर्नु पनि हो । काल्पनिक आख्यान, निवन्ध तथा अन्तरिक्ष यात्रा वर्णनका साहित्यहरूमा समेत सर्जकको अनुभूतिमा बग्नेमात्र हो । तर जीवन गाथालाई...

लोकसंवाद संवाददाता,   असोज ०६, २०८१
काठमाडौँ ।लेखक ज्ञानेन्द्र विवशको नयाँ निबन्ध सङ्ग्रह अर्धकदको अवसान भर्खर सार्वजनिक भएको छ । निबन्ध, नियात्रा, कला र सांस्कृतिक लेखनमा स्पष्ट चिनारी बनाइसक्नु भएका उहाँले लेखेका कलापरक सचित्र जीवनी कृति र कला निबन्धका पुस्तकहरू पनि प्रकाशित छन् । प्रस्तुत अर्धकदको...

चिरन ‘चिदानन्द’,   असोज ०५, २०८१
उसले मिठो सपना देख्यो भगवान आएर भन्नु भो मानिस भएर बेकम्मा भयौ तिमीहरु परिवर्तन गर्छु भन्दै देशको अस्मिता लुट्यौ भोका निमुखाहरुको बलि चढायौ अब अति भो बरु पशु भाको भए यति हुन्न थियो कि ? ऊ त्रासले बर्बराउदै मधुरो स्वरमा...