मंसिर ०६, २०८१, बिहीबार

ज्ञानेन्द्र विवश,   असोज १९, २०८१
नेपाली इतिहास र संस्कृतिका विज्ञ विद्वान आदरणीय प्राध्यापक डाक्टर पुरुषोत्तमलोचन श्रेष्ठ; जसले केही महिनाअघि चार दशक खर्चेर तयार पार्नुभएको अत्यन्त महत्वपूर्ण कृति अन्तरङ्गका तरङ्गहरू सार्वजनिक गर्नुभएको थियो । १०१ वटा ऐतिहासिक दस्तावेजहरू रहेको ११६० पृष्ठको बृहत सो ग्रन्थकृतिले नेपालको इतिहास,...


लोकसंवाद संवाददाता,   भदौ २७, २०८१
काठमाडौँ ।'एकैछिन है, कुर्सी अलि सानो बनाउँछु अनि कुरा गरौँला', कुर्सीको नट घुमाएर अलि तल झारेपछि नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)का नवनियुक्त प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्याल आफ्नो स्कुले जीवन सम्झिन थाल्नुभयो । नेपाल टेलिकमको सुरुआती जागिरे जीवनमा हिम्मतका...

लोकसंवाद संवाददाता,   भदौ १९, २०८१
कास्की।तपाईँलाई सबैभन्दा बढी मनपर्ने आफ्नो गीत कुन हो ?गीतकार प्रल्हाद सुवेदीले भन्नुभयो, 'म त्यही गीतको खोजीमा छु ।'घुमाउरो जवाफ फर्काउँदै उहाँले गीत लेखन प्रतिको आफ्नो असिम प्रेम र तृष्णालाई उजागर गर्नुभयो । हरेकलाई आफ्नो सिर्जना प्रिय र समान लाग्ने उहाँको...

ज्योतिलाल बन,   साउन २९, २०८१
जसले जीवनको कुनै पनि कालखण्डमा थकानको अनुभव गरेनन् । सदैव लडिरहे । राजनीतिको मैदानमा, पत्रकारिताको फाँटमा र अरू सामाजिक एवं सांस्कृतिक मोर्चाहरूमा समेत । अनवरत रूपमा सङ्घर्षमय यात्रा जारी राखे । तिनै एक अथक यात्री, एक सङ्घर्षशील योद्धाको नाम लिनुपर्दा...

ऋतु आशिक,   साउन २३, २०८१
कम्युनिष्टहरूले सधैँ सत्यको पक्षमा डट्न तयार हुनुपर्छ, किनभने सत्य जनताका हितहरूको अनुकूल हुन्छ, कम्युनिष्टहरूले सधैँ आफ्ना गल्तीहरू सच्याउन तयार हुनैपर्छ किनभने गल्तीहरू जनहितको विरुद्ध हुन्छन् । माओत्सेतुङ २४ अप्रेल १९४५ नेपाल कम्युनिष्ट पार्टी (पूर्व कोशी) को २००६ सालमा गठन भएको...

ज्ञानेन्द्र विवश,   साउन १९, २०८१
१११ किताबका लेखक चूडामणि गौतमलाई नेपाली भाषीले ग्रामर गुरु का रूपमा सम्मानपूर्वक सम्झिने गर्छन् । उहाँ भाषाविद्, वैयाकरण तथा कोशकारका रूपमा ख्यातिप्राप्त व्यक्तित्व हुनुहुन्छ । आजभन्दा ४४ वर्षअघि उहाँले प्रारम्भ गर्नुभएको अङ्ग्र्रेजीनेपाली व्याकरण को आज पनि उत्तिकै खोजी हुन्छ ।...

ज्ञानेन्द्र विवश,   जेठ १९, २०८१
कला सिर्जना र कलालेखनमै तल्लीन हुनुहुन्छ कलाकार तथा कला समीक्षक मुकेश मल्ल । केही साताअघि उहाँको निवासमा पुग्दा पनि उहाँ लेखनमै चिन्तनमननमा व्यस्त हुनुहुन्थ्यो । मल्लका लागि सिर्जना र लेखन नै जीवनको मुख्य ध्येय र धोको हुँदै आएको छ ।...

आशिष पौडेल,   मंसिर ०३, २०८०
उहाँको बुवा सामान्य किसान । कर्मकाण्ड पनि गर्नुहुन्थ्यो । तर, कर्मकाण्ड गरे पनि कर्मकाण्डी भने हुनु हुन्थेन । उहाँले बुवालाई यो धर्म कर्ममा त्यति विश्वास गर्दिन तपाईँ बितेपछि यो किरियाकर्म गर्दिन जे जे गरे पनि बाँचुन्जेल सेवा गर्ने हो भन्दा...

ज्ञानेन्द्र विवश,   असोज ०६, २०८०
झर्रो भाषा, खर्रो बोली तर सुललित स्वर । सत्य त्यसमै उहाँको । कतिलाई पटक्कै मन नपर्ने । कति उहाँका प्रशंसक । कति उहाँका आलोचक ! रिसाउने, खुसाउनेसँग उहाँलाई रत्तिभर पनि मतलबथिएन । कसैलाई रिझाउने आदत थिएन । बोल्दै हिँड्ने, हिँड्दै...

आशिष पौडेल,   जेठ १४, २०८०
डा. हरिहर प्रदीप घिमिरेको पुस्ता मुखिया जिम्वालको पुस्ता हो । जिजु बाजेको पालादेखि नै उहाँहरुले जिम्वालको काम गर्नुभएको हो । उहाँ यही जिम्वालको खलकको काँइलो बाजेको पनाति । उहाँहरुका ठाउँ ढिकुरा अनि ढिकुरे मुखिया वा ढिकुरे घिमिरे भनेर पनि उहाँहरु...

आशिष पौडेल,   जेठ ०२, २०८०
पिता तुलसीराम ढकाल तथा माता नारायणी ढकालको कोखबाट उहाँको जन्म अहिलेको सत्यवती गाउँपालिका६ मा भएको हो । पिताजी पेशाका हिसाबले मूलतः कृषि कर्म भए पनि पढे लेखेको, आध्यात्मिक तथा कथा प्रवचन पनि गर्नुहुन्थ्यो । गाउँमा कर्मकाण्डका काम पनि गर्नुहुन्थ्यो पिताजीले...

राजकुमार दिक्पाल,   बैशाख २६, २०८०
२००७ सालको क्रान्तिपछि घोषित रूपमा ३ जनालाई मृत्युदण्ड दिइएको थियो । उनीहरू हुन् दुर्गानन्द झा, कप्तान यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठ । उनीहरूमध्ये झा र श्रेष्ठलाई बम विस्फोट गराई राजाको गाथगादी ताकेको अभियोग लगाइएको थियो भने थापालाई राज्य विप्लव मच्चाएको...

आशिष पौडेल,   चैत १९, २०७९
पुर्ख्यौली घर तनहुँबाट धुम्बाराही आएको हो उहाँको परिवार । उहाँको बाजे राणाकालमा खरिदार भएका कारण नामका अगाडि ख लेख्नुहुन्थ्यो । आर्थिक अवस्थाको कुरा गर्दा मध्यम भन्दा अलि माथि देखिए पनि उहाँ भने मध्यम नै भन्न रुचाउनुहुन्छ । मोहन शमशेर भारतको...

आशिष पौडेल,   चैत ०६, २०७९
डा. विदुर चालिसेको बुवा सरकारी जागिरे । घर, काठमाडौँ आरु बारी । आमा सामान्य गृहिणी । काठमाण्डौको काँठ क्षेत्र । दुई, चार रोपनी जमिन तथा खान लाउन दुःख नभएको एउटा सामान्य परिवार । यही परिवारमा उहाँको जन्म २०१६ सालमा भएको...

आशिष पौडेल,   चैत ०२, २०७९
उहाँको बुवा खानेपानी संस्थानमा कर्मचारी हुनुहुन्थ्यो । र, घरमा खेतीपाती तथा कृषि कर्ममा रमाउनुहुन्थ्यो । आमा भने गृहिणी । घरका कामधन्दा तथा खेतबारीमा सघाउने गर्नुहुन्थ्यो । आर्थिक अवस्थाको कुरा गर्दा परिवार मध्यम वर्गीय परिवार हो । उहाँको जन्म २०३१ सालमा...

आशिष पौडेल,   फागुन २१, २०७९
डा. पूर्ण शाहीको जन्म अछामको हिच्मा गाविसमा आजभन्दा ५४ वर्ष अगाडि भएको हो । अहिले भने ढकारी गाउँपालिका भएको छ । उहाँको पाँच दाजुभाइ तथा दिदी बहिनी । उहाँ भने माहिलो । उहाँ २०३४ सालमा ९ वर्षको उमेरमा काठमाडौँआउनु भएको...

आशिष पौडेल,   माघ १५, २०७९
युवराज नयाँघरेको बुवा, आमाको मूल पेशा कृषि । घर इलाम । आर्थिक अवस्थाको कुरा गर्दा पनि मध्यम नै भन्नुपर्छ । उहाँको जन्म २०२६ सालमा इलामको नामसालिङमा भएको हो । उहाँका चार भाइ अनि तीन बहिनी । तर, उहाँको स्वभाव भने...

आशिष पौडेल,   माघ ०१, २०७९
उहाँको बुवा कृषक अनि आर्थिक अवस्थाका हिसाबले भने परिवार मध्यम खालको थियो । खेती किसानी बाहेकअर्को आयस्रोत थिएन । तर, गरि पुगिसरी नभए पनि खान लाउन दुःख भने थिएन । बुवा स्व अध्ययनबाट नै रामायण, महाभारतका पुस्तक अध्ययन गर्न सक्ने...