मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   मंसिर ०२, २०८१
पर्वत । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षण सिकाइ हुन थालेपछि जिल्लाको महाशिला गाउँपालिकामा रहेका निजी विद्यालय विस्थापित हुँदै गएका छन् । यहाँ रहेका सात पालिका मध्ये निजी विद्यालय नहुने यही महाशिला गाउँपालिका हो । अन्य पालिकामा भने निजी विद्यालय सञ्चालनमा छन्...


लोकसंवाद संवाददाता,   साउन ३२, २०८१
काठमाडाैं । मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले जेहेन्दार विद्यार्थीहरूका लागि १५ करोड बढीकोछात्रवृत्ति छुट्याएकोबताइएकाे छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी कलेजले हरेक वर्ष स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई १५ करोड बढीकोछात्रवृत्ति प्रदान...

लोकसंवाद संवाददाता,   साउन १५, २०८१
काठमाडौँ । नेपाली कांग्रेसका सांसद जीवन परियारले सार्वजनिक तथा विद्यालयका बस थोत्रा हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै पूराना बस सञ्चालनमा रोक लगाउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँले दुर्घटना न्यूनीकरणका योजना कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो...

लोकसंवाद संवाददाता,   साउन ०१, २०८१
नेपाली समाज टेक्सास, ग्लोबल नेपाली पाठशाला तथा नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्रद्वारा आयोजना गरिएको एक साता लामो साँस्कृतिक तथा अध्यात्मिक शिबिर सोमबारबाट युलेशमा शुरु भएको छ । अमेरिकामा जन्मेका र हुर्केका नेपाली समुदायका बालबालिकाहरुलाई लक्षित गरि आयोजना गरिएको उक्त शिविरमा...

लोकसंवाद संवाददाता,   असार १४, २०८१
भक्तपुर ।राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्...

लोकसंवाद संवाददाता,   असार १०, २०८१
सुर्खेत । भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । घाइतेको उद्धार पनि भएको छ । शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला...

लोकसंवाद संवाददाता,   असार ०६, २०८१
पाल्पा ।विपन्न विद्यार्थीलाई पढाउने उद्देश्यले यहाँका तीनवटा विद्यालयलाई एकएक लाखका दरले अक्षयकोष स्थापना गर्न रकम प्रदान गरिएको छ । रामपुर नगरपालिका वडा नं ६ निवासी समाजसेवी रामप्रसाद लम्सालको परिवारले मङ्गलबार उक्त रकम प्रदान गरेको हो । जेहेन्दार, विपन्न विद्यार्थी बाहेक...

लोकसंवाद संवाददाता,   जेठ ०८, २०८१
'सबल बैंक, सफल सहकार्य'को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर श्री नन्दी माध्यामिक विद्यालय नक्साल, काठमाडौंमा अध्ययनरत...

लोकसंवाद संवाददाता,   जेठ ०३, २०८१
काठमाडौँ ।महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई छात्रवृत्ति वितरणका लािग आर्थिक सहयोग प्रदान गरेको छ । 'बालबालिकालाई शिक्षित गर्नुहोस्'कार्यक्रम अन्तर्गत नेपालभर ८० वटा विद्यालय स्थापना गरी शिक्षा प्रदान गरिरहेको राउन्ड टेबल नेपाल मार्फत बैंकले करिब एक हजार विद्यार्थीहरुका...

डा दीपेन्द्र रोकाया,   बैशाख २३, २०८१
मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा गएसँगै ७५३ स्थानीय तह छन् । उनीहरुले १०० पूर्णाङ्कको एउटा स्थानीय पाठ्यक्रम निर्माण गर्न पाउने संवैधानिक अधिकार पाएका छन् । कक्षा १ देखि ८ कक्षासम्मका लागि पढ्ने पाठ्यक्रम कसरी बनिरहेको छ रु वा के अभ्यास...

लोकसंवाद संवाददाता,   बैशाख ०७, २०८१
खोटाङ ।हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख प्रदान गरेको छ । पालिकाले छात्रवृत्ति स्वरुप उक्त रकम उपलब्ध गराएको हो । नगरपालिकाले बिहीबार वडा नं ४ बडहरेका विकेश सिलवाल र वडा नं ६ मङ्गलटारका हेमन राईलाई...

केजिन राई,   चैत २९, २०८०
क्यासेल्लो । गैर आवासीय नेपाली संघ बेल्जियमले जाजरकोटको भुकम्पबाट क्षतिग्रस्त भएको विद्यालयको पुनर्निर्माण गर्न च्यारिटी सांस्कृतिक साँझ आयोजना गरेको छ । गत सोमबार लुभेन स्थित डोनबोस्को हल क्यासेल्लोमा आयोजित सांगितिक कार्यक्रमबाट प्राप्त आम्दानी बिद्यालय पुनर्निर्माण गरिने एनआरएनए बेल्जियमका अध्यक्ष सीता...

लोकसंवाद संवाददाता,   चैत २५, २०८०
काठमाडौँ । कागेश्वरी मनोहरा-८ मा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले प्री प्राइमरी ग्र्याजुएसन सेरेमोनी सम्पन्न गरेको छ । शनिबार भएको उक्त कार्यक्रममा ३ दर्जन बालबालिका दीक्षित भएका थिए । दीक्षित विद्यार्थीलाई वडा-८ का वडाध्यक्ष हरिभक्त पुडासैनी र साहित्यकार एवं पत्रकार...

लोकसंवाद संवाददाता,   चैत १६, २०८०
इलाम । सूर्योदय नगरपालिका१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले रोजगारी पनि दिन्छ भन्ने लागेको थिएन । 'कक्षा १२ पास भएपछि कसरी ब्याचलर पढ्ने भन्ने चिन्ता थियोे । नगरपालिकाले पढायो', शाहले भन्नुभयो, 'जागिरको खोजीमा थिएँ, पालिकाले नै शिक्षकको...

लोकसंवाद संवाददाता,   चैत १५, २०८०
महोत्तरी । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा महोत्तरीका सामुदायिक विद्यालयबाट यस वर्ष छात्रको तुलनामा बढी छात्रा सहभागी भएका छन् । जिल्लाका एक सय दुई सामुदायिक विद्यालयबाट चार हजार एक सय ४९ छात्रा एसइईमा सहभागी भएका हुन् । सामुदायिक विद्यालयका कूल परीक्षार्थीमा...

लोकसंवाद संवाददाता,   फागुन ३०, २०८०
बाँके । स्ववियु काउन्सिल नेपालले महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)ले क्याम्पसमा रहेका विभिन्न शैक्षिक तथा विद्यार्थी हकहितका मागलाई संबोधन नगरेको भन्दै माग सम्बोधनका लागि ऐक्यबद्धता जनाएको छ । काउन्सिलका केन्द्रीय अध्यक्ष एवम् त्रिभुवन विश्वविद्यालय सिनेट सभा सदस्य विराज...

लोकसंवाद संवाददाता,   फागुन २४, २०८०
डोटी ।शिक्षाबिद् डा. भोजबहादुर बलायर तथा श्रीमती अन्जु बलायरले डोटीको सीताराम माबि उच्चकोटमा एक अक्षय कोषको स्थापना गरेका छन ।् बलायर दम्पतीले आफ्ना बुवा खड्कबहादुर बलायर तथा आमा स्व.हंशादेबी बलायरको नाममा सीताराम माबि उच्चाकोट डोटीमा ५ लाख १ सय १...

लोकसंवाद संवाददाता,   फागुन २३, २०८०
खोटाङ ।दिक्तेल बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजिसी)बाट क्वालिटी एस्युरेन्स एक्रेडिटेसन(क्यूएए)को मान्यता प्राप्त गरेको छ । आयोगको गत पुस १९ गते बसेको बोर्ड बैठकले सो क्याम्पसलाई क्यूएए प्रमाणपत्र प्रदान गर्ने निर्णय गरेको थियो । क्याम्पसले मङ्गलबार औपचारिक कार्यक्रम गर्दै सरोकारवालासँग...