मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   पुस ०८, २०७७
काठमाडौं । विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीले गरेको विघटन नमान्ने बताएका छन् । सभामुख सापकोटाले २०७७ पुस ८ गतेबुधवार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने संवैधानिक व्यवस्था स्मरण गराउनु भएको...


लोकसंवाद संवाददाता,   पुस ०८, २०७७
काठमाडाैं । पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने छ ।...

लोकसंवाद संवाददाता,   पुस ०८, २०७७
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नुभएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका १२ रिट निवेदन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा तोकिएको छ । राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाई दायर भएका रिट...

लोकसंवाद संवाददाता,   पुस ०८, २०७७
अन्ततः २ वर्ष ७ महिनापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भयो । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरूको आव्हानमा अलग अलग केन्द्रीय कमिटीको बैठक बसे । दुबै केन्द्रीय कमिटी...

लोकसंवाद संवाददाता,   पुस ०७, २०७७
काठमाडाैं ।नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को केन्द्रीय कमिटीको बैठक जारी रहेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल पक्षको बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा चलिरहेको छ । बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल र पार्टीका प्रवक्ता नारायणकाजी...

लोकसंवाद संवाददाता,   पुस ०७, २०७७
महोत्तरी । परारसम्म तीन बिघामा उखु खेती गर्नुभएका महोत्तरी भङ्गाहा नगरपालिका४ का किसान हीरालाल महतोको अब एक बिघामा मात्र यो बाली छ । यसै बस्तीका धनेशी महतोले त उखु खेती नै छाडिसक्नुभएको छ । जिल्लाको उत्तरवर्ती बर्दिवासदेखि सुदूर दक्षिणको जलेश्वरसम्म...

लोकसंवाद संवाददाता,   पुस ०७, २०७७
काठमाडाैं । विश्वमा छरिएका प्रवासी नेपाली एकता मञ्चहरुले नेपालको प्रतिनिधिसभा विघटनप्रति समर्थन जनाएका छन् । विभिन्न मुलुकको अभ्यासबमोजिम सङ्घीय संसद्को वर्तमान प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि घोषित प्रतिनिधिसभा निर्वाचन स्वागतयोग्य रहेको जनाइएको छ । विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टी९नेकपा० समर्थित...

लोकसंवाद संवाददाता,   पुस ०७, २०७७
वीरगञ्ज । नेपाल भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण गर्न खटाइएका घुमुवाले आचरण विपरीत काम गर्न थालेपछि सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता वाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीले उनीहरुलाई फिर्ता बोलाएको छ । प्रदेश नं २ को...

लोकसंवाद संवाददाता,   पुस ०७, २०७७
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज सम्पन्न केन्द्रीय कमिटीको बैठकले विस्तार गरेको केन्द्रीय कमिटीको नामावली आजै निर्वाचन आयोगसमक्ष बुझाइने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो बैठकपछि पार्टीका नयाँ प्रवक्ता प्रदीपकुमार...

लोकसंवाद संवाददाता,   पुस ०७, २०७७
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको केन्द्रीय कमिटीको तेस्रो बैठकले मौजुदा केन्द्रीय कमिटीमा थप गरी एक हजार १९९ सदस्यीय कमिटी विस्तार गरेको छ । बैठकमा पार्टीका प्रथम अध्यक्षका हैसियतले प्रधानमन्त्री...

लोकसंवाद संवाददाता,   पुस ०७, २०७७
चितवन। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशमा हाल प्रचलित विकासको परिभाषालाई परिवर्तन गरिनुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले ठूला र चिल्ला सडकलाई मात्र विकासको सूचक मान्न नहुने धारणा राख्नुभयो । चितवनको सौराहामा सोमबार आयोजित वाग्मती प्रदेश विकास परिषद्को दोस्रो बैठकमा...

लोकसंवाद संवाददाता,   पुस ०७, २०७७
काठमाडाैं । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले कोरोना महामारीले अर्थतन्त्रमा ठूलो प्रभाव पारेको र त्यसको असर सञ्चार क्षेत्रमा पनि परेको बताउनुभएको छ । कुनै पत्रकार भोकै बस्नु नपर्ने उल्लेख गर्दै पत्रकारको पत्रकार महासङ्घ साझा र अभिभावक संस्था भएकाले...

लोकसंवाद संवाददाता,   पुस ०७, २०७७
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा सरकारी कार्यालयका छ प्रमुखसहित ६१ कर्मचारी बिनाजानकारी कार्यालयमा अनुपस्थित भएका छन् । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सोमबार १०ः१५ देखि ११ बजेसम्म सन्धिखर्कमा रहेका २३ सरकारी कार्यालयमा अनुगमन गर्दा ६१ कर्मचारी बिदा तथा काज स्वीकृत नगरीकनै कार्यलयमा...

लोकसंवाद संवाददाता,   पुस ०७, २०७७
काठमाडाैँ । मानवअधिकार तथा शान्ति समाजले प्रतिनिधिसभा असंवैधानिक, स्वेच्छाचारी एवं अलोकतान्त्रिक तवरमा विघटन गरिएको भन्दै आन्दोलन प्रारम्भ गरेको छ । सिंहदरबार दक्षिणढोका अगाडि समाजले सोमबार आयोजना गरेको विरोध प्रदर्शनका क्रममा संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण...

लोकसंवाद संवाददाता,   पुस ०७, २०७७
तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बिच पार्टी एकता घोषणा भएको करिब २ वर्ष ७ महिनापछि मङ्गलवार अलग अलग स्थानमा बस्ने केन्द्रीय समितिको बैठक पार्टी विभाजनको औपचारिक प्रस्थान बिन्दुका रुपमा देखिँदै छन् । पार्टीमा करिब ८ महिना लामो विवादले...

लोकसंवाद संवाददाता,   पुस ०६, २०७७
बारा । बारामा निर्माण हुन लागेको अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रमा परेको जग्गामध्ये हालसम्म १४४ जग्गा धनीलाई रु ४४ करोड मुआब्जा वितरण गरिएको छ । निजगढ विमानस्थल निर्माण क्षेत्रमा रहेको ११० बिघा तीन कट्ठा जग्गामध्ये हालसम्म नेपाल उड्डयन प्राधिकरणले ४४ करोड रुपैयाँ...

लोकसंवाद संवाददाता,   पुस ०६, २०७७
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको भविष्य जोगाउने अरु कुनै विकल्प नभएपछि भारी मनका साथ आफूले ताजा जनादेश लिने निर्णय गरेको बताउनुभएको छ । विघटित प्रतिनिधिसभाका सदस्यको आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित भेलालाई सम्बोधन गर्नेक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का...

लोकसंवाद संवाददाता,   पुस ०६, २०७७
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो राजनीतिक घटनालगायत विषयमा आज अपराह्न ३ बजे देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने जनाइएको छ । प्रतिनिधिसभा विघटन भई ताजा जनादेशका लागि...