मंसिर ०८, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   पुस १७, २०७७
मकवानपुर । वाग्मती प्रदेशअन्तर्गत मकवानपुरकोमकवानपुरगढी गाउँपालिकामा आसपास क्षेत्रभित्र बसोबास गरी सञ्चार क्षेत्रमा क्रियाशील पत्रकार संलग्न रहेको मकवानपुरगढी पत्रकार समाज संस्था स्थापना भएको छ । हेटौँडामा भएको पत्रकारको भेलाले सरिता दाहाल अध्यक्ष रहने गरी नौ सदस्यीय तदर्थ समितिसमेत गठन गरेको छ...


लोकसंवाद संवाददाता,   पुस १७, २०७७
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय नयाँ वर्षको उपलक्ष्यमा भिडियो सन्देश दिँदै संयुक्त राष्ट्रसङ्घको विकास लक्ष्यअनुरूप सन् २०२२ भित्र नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्गोत्थान गर्ने सफलतातर्फ उन्मुख भएको बताउनुभएको छ । मुलुकमा नवनिर्माणको चौतर्फी अभियान चलाइएको र पूर्वाधारका...

लोकसंवाद संवाददाता,   पुस १७, २०७७
पर्वत । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण र लकडाउनले रोकिएको बलेवा विमानस्थल पुनःनिर्माण दु्रुतगतिमा भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल पुनःनिर्माणको काम दु्रतगतिमा भएको जनाएको छ । विमानस्थल आगामी जेठ मसान्तभित्र निर्माण सकेर जहाज नियमित चलाउने...

लोकसंवाद संवाददाता,   पुस १७, २०७७
तनहुँ । स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत स्वास्थ्यकर्मी गत वर्ष असोजमा समायोजनको क्रममा अन्यत्रै सरुवा भएर गएपछि कैदीबन्दी नियमित स्वास्थ्य उपचारको सेवाबाट बञ्चित भएका हुन् । तनहुँ कारागारमा एक जना स्वास्थ्य सहायक (एचए)...

लोकसंवाद संवाददाता,   पुस १७, २०७७
बागलुङ । सुन्तला गाउँका रूपमा परिचित बन्न थालेको जिल्लाको बागलुङ नगरपालिका८ सिगानाका किसानले यस वर्ष डेढ करोड बराबरको सुन्तला उत्पादन गरेका छन् । यद्यपि यस वर्षको उत्पादन गत वर्षको तुलनामा कम भएको किसानले बताएका छन् । अत्यधिक वर्षात्का कारण यस...

लोकसंवाद संवाददाता,   पुस १७, २०७७
लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पालिकास्तम्भ उद्यान गर्नुभएको छ । मध्यनेपाल नगरपालिकाको आर्थिक सहयोगमा बेँसीशहर नगरपालिका वडा नं ८ मा रहेको जिल्ला प्रशासन कार्यालय लमजुङ परिसरमा उद्यान बनेको हो । नवर्निर्मित उद्यान उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले स्थानीय तह...

लोकसंवाद संवाददाता,   पुस १७, २०७७
काठमाडाैं। प्रहरीले जनतालाई पुर्याउँदै आएको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन वाग्मती प्रदेश प्रहरी कार्यालयले विभिन्न स्थानीय तहमा शुरु गरेको प्रहरी गुनासो पेटिका थप विस्तार गर्ने योजना अघि बढाइएको छ । यसअघि प्रदेशभित्रका १० जिल्लाका २८ स्थानीय तहमा मात्रै सीमित राखिएको...

लोकसंवाद संवाददाता,   पुस १७, २०७७
अङ्ग्रेजी वर्ष सन् २०२० औपचारिक रुपमा बिदा भएको छ । सन् २०२० विगतका वर्षभन्दा धेरै फरक र आम मानिसका लागि त्रासदीको वर्ष रह्यो । यो वर्ष विश्व नै कोरोना भाइरसको महामारीका कारण ठप्प रहन पुग्यो । ठुलासाना, धनीगरिब सबै राष्ट्र...

लोकसंवाद संवाददाता,   पुस १६, २०७७
महोत्तरी । महोत्तरीको भङ्गहा नगरपालिकाको कार्यालय भवन निर्माणका लागि यहाँका समाजसेवीले एक करोड रुपैयाँ भन्दा बढी मूल्य पर्ने जग्गा दान गर्नुभएको छ । भङ्गहा नगरपालिका५ का कामेश्वर पाण्डेले नगरपालिकाको कार्यालय भवन निर्माणका लागिएक करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने पाँच कठ्ठा...

लोकसंवाद संवाददाता,   पुस १६, २०७७
चितवन । रत्ननगर नगरपालिकाले भूमिहीन दलित तथा सुकुम्वासीलाई लालपूर्जा वितरण प्रक्रिया शुरुआत गरेको छ । नगरस्तरीय भूमीसम्बन्धी समस्या समाधान सहजीकरण समितिको बैंठकले लालपूर्जा वितरणको लागि औपचारिक रुपमा काम शुरु गर्ने निर्णय गरेको हो । बैठकले सुकुम्वासीको बसोबास रहेको र नगरभित्रको...

लोकसंवाद संवाददाता,   पुस १६, २०७७
लमजुङ । विकासको निर्माणले गति लिँदै गरेका पहाडी जिल्ला लमजुङमा ७५ वटा खानेपानी योजना निर्माणधीन अवस्थामा रहेका छन् । खानेपानी तथा सरसरफाइ डिभिजन कार्यालय गोरखा, इकाई कार्यालय लमजुङमार्फत यस चालू आर्थिक वर्षमा ती सङ्ख्यामा खोनपानीका योजना निर्माणधीन रहेका हुन् ।...

लोकसंवाद संवाददाता,   पुस १६, २०७७
काठमाडाैं । वाग्मती प्रदेश सरकारले प्रदेश दुग्ध विकास बोर्ड मार्फत धुलो दूध उत्पादन गर्ने भएको छ । अधिक उत्पादन भएका समयमा दूध सङ्कलन गरेर धुलो बनाउने र कम उत्पादन भएका बखत वितरण गर्ने उद्देश्यले दुग्ध कारखाना स्थापना गर्न लागिएको हो...

लोकसंवाद संवाददाता,   पुस १६, २०७७
काठमाडाैं । वाग्मती सफाइ महाअभियानको ४०० औँ हप्ताको कार्यक्रम उपत्यकाका सात स्थानमा जनचेतनामूलक अभियानसहित विशेष कार्यक्रम गरी मनाइने भएको छ । सफाइ महाअभियानको बुधबारको बैठकले साँगा भञ्ज्याङ, नागढुँगा, नयाँ बसपार्क, त्रिभुवन विश्वविद्यालय प्रवेशढोका, बालाजु बाइपास, नारायणगोपाल चोक, मीनभवनमा जनचेतनामूलक अभियानसहित...

लोकसंवाद संवाददाता,   पुस १६, २०७७
काठमाडाैं । नेपाली कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बिपी)लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनुभएको दिन पुस १६ गतेलाई हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको छ । यसै सन्दर्भमा कांग्रेसले आज ७७ वटै जिल्लामा आमसभा,...

लोकसंवाद संवाददाता,   पुस १६, २०७७
मकवानपुर । वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लास्थित वनस्पति अनुसन्धान केन्द्र र विद्यार्थीलाई थप अध्ययनका लागि जिल्लामा रहेको एक सामुदायिक विद्यालयबीच सम्झौता भएको छ । केन्द्र र जनप्रिय माध्यमिक विद्यालय, हेटौँडा१६ बीच विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको ओजेटी ९अन द जब० का लागि...

लोकसंवाद संवाददाता,   पुस १६, २०७७
मकवानपुर । वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा छ वटा वडा कार्यालयको भवन निर्माण कार्य जारी छ । अहिले भाडाको घरमा र अरु विभिन्न सङ्घसंस्थाका भवनमा कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता भोग्दै आएकाले छ वटा वडामा नयाँ भवन निर्माण कार्य जारी...

लोकसंवाद संवाददाता,   पुस १६, २०७७
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले गाउँसभामा मतदानको माध्यमबाट अस्पताल बनाउने ठाउँ छनोट गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा बुधबार सम्पन्न नवौँ गाउँसभाले बहुमतको आधारमा वडा नं १ बेगको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरेर १० शय्या क्षमताको अस्पताल बनाउने निर्णय गरेको हो ।...

लोकसंवाद संवाददाता,   पुस १६, २०७७
सत्ता स्वार्थका लागि एक ठाउँ भएका नेकपाका नेताहरुको चर्तिकलाले यतिबेला बजार तताएको छ । करिब २ वर्ष ७ महिनअघि एक पार्टीमा रहेका भनिएका नेताहरुबीच यतिबेला एक अर्काको पोल खोलाखोला र आरोपप्रत्यारोपमा होड चलिरहेको छ । नेतादेखि कार्यकर्तासम्म सामाजिक सञ्जालदेखि सडकसम्म...