मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   जेठ ११, २०७६
काठमाडौँ ।नेपाली नाम नपाएर होला कि किन हो निजी विद्यालयहरूले अंग्रेजी नाममा भसक्कै साइनबोर्ड हाले । सरकारले नियमावली बनाएर नाम नेपाली बनाउन निर्देशन के दिएको थियो, अहिले तिनै विद्यालयलाई नाम जुराउनै मुस्किल भइरहेको छ । संसारमा चलेको कुनै नाम सम्झिनोस्,...
लोकसंवाद संवाददाता,   जेठ ११, २०७६
लोकसंवाद संवाददाता,   जेठ ११, २०७६


लोकसंवाद संवाददाता,   जेठ ११, २०७६
धनगढी ।कञ्चनपुर भीमदत्त पन्त नगरपालिका२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको १० महिना पुगेको छ। उनको हत्यारा पत्ता लगाउन देशैभरि आन्दोलन भए। सडक र सदन दुवै ताते। महेन्द्रनगरमा भएको आन्दोलनका क्रममा शनी खुनाको मृत्यु भयो भने केही घाइते...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७६
काठमाडौं ।बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गासम्बन्धी काठमाडौं जिल्ला अदालतले गरेको विवादास्पद फैसला नसच्चिए सरकारी स्वामित्वमा भएका ६ वटा राणाकालीन दरबार व्यक्तिका नाममा जाने जोखिम बढेको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश रमेशराज पोखरेलको इजलासले २०७५ वैशाख १९ गते गरेको...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७६
काठमाडाैं । सांसदलाई अध्ययनका लागि संघीय संसद्ले आफ्नै पुस्तकालय व्यवस्थापन गरेको छ । राजनीति, साहित्य, इतिहास, कूटनीति, कानुनलगायत विषयका ४० हजार पुस्तक संसद्को सिंहदरबारस्थित पुस्तकालयमा छन् । ००८ देखिका दस्ताबेज र भर्खरै बजारमा आएका पुस्तक पनि त्यहाँ छन् । तर,...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७६
काठमाडाैं । नक्कली भारु कारोबारकै आरोपमा दुईपटक जेल परिसकेका युनुस अन्सारी शुक्रबार सात करोड ६७ लाख ९४ हजारसहित फेरि पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई हजार दरका नक्कली भारुसहित ६ जनाको समूह पक्राउ परेको हो । बरामद नक्कली...

लोकसंवाद संवाददाता,   जेठ ११, २०७६
दोलखा - जिल्लाको जिरी नगरपालिका१ का ङिमा शेर्पाकी पत्नी फुर्लमु डेढ महिनाअघि कामदारसहित गाउँमा नयाँ घर बनाउन जुटेकी थिइन्। पति प्रायः मदिरा सेवन गर्ने भएकाले घरव्यवहारको जिम्मेवारी उनको काँधमा आयो। चैत २७ गते फुर्लमुले काम गर्नेहरूलाई खाजासँगै रक्सी पनि दिइन्।...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७६
काठमाडौं। एजेन्सी । भारतमा सम्पन्न लोकसभा निर्वाचनमा भाजपा गठवन्धन एनडीएले भारी बहुमत प्राप्त गरेको छ । चुनाव परिणाम पछि विभिन्न देशका राष्ट्राध्यक्ष देखि बलिउड कलाकारसम्मले नरेन्द्र मोदीलाई बधाई दिएका छन् । बधाई दिने क्रममा बलिउड कलाकार शबाना आजमीले पनि ट्वीट...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७६
काठमाडौं, एजेन्सी । अमेजन कम्पनीको वार्षिक साधारण सभामा एउटा रोचक घटना घटेको छ । बुधवार बैठक हुँदै गर्दा एकजना महिलाले अमेजनको वेवसाइट मार्फत मगाएको सामान कम्पनीका सिइओ जेफ बेजोसलाई फिर्ता गर्ने कोशिश गरिन । बैठक भैरहेको समयमा यस्तो घटना घटेपछि...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७६
तपाईँ आफ्नो कारमा गर्मीबाट जोगिनका लागि के गर्नुहुन्छ ? तपाईँको सिधा उत्तर हुनसक्छ एसी चलाउँछु । तर भारतको अहमदाबादको एक महिलाले आफ्नो कारमा गर्मीबाट जोगिनका लागि भने गाईको गोबरको प्रयोग गरेकी छन् । काठमाडौं, एजेन्सी । भारत अहमदाबादकी एक महिलाले...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७६
काठमाडौं । भारतमा लोकसभा चुनावको नतिजा सार्वजनिक भइसकेको छ । चुनावी मतपरिणाम अनुसार भारतीय जनता पार्टी (भाजपा)ले पूर्ण बहुमत पाएको छ । भाजपाले लोकसभाका ५४२ सिटमध्ये ३०३ मा विजयी भएको छ । यस्तै, कांग्रेसले ५२ सिट जितेको छ । भाजपा...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७६
काठमाडौं । भारतका पूर्वराष्ट्रपति अब्दुल कलामले एक पटक संवेदनशील मजाक गर्दै भनेका थिए कुनै एक व्यक्तिले अलादिनको चिराग पायो । चिरागको निस्केको जिनसँग त्यो व्यक्तिले सोध्यो ल भन, यो नदी किनारमा बालुवाका कति वटा कण छन् ? जिनले तुरुन्तै जवाफ...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७६
महिलाहरुले संसारमा आफ्नो अधिकारका लागि संघर्ष गरेको निकै लामो समय भैसक्यो । यौन र सन्तान उत्पादन जस्तो आफ्नो शरीर माथिको निर्णयको अधिकार पनि आफ्नो रहेन भनेर त्यस विरुद्धको आवाज बुलन्द गरेको पनि धेरै नै भैसक्यो । सन्तान उत्पादन पछि आफ्नो...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७६
काठमाडौं । भारतमा सम्पन्न १७ औं लोकसभा निर्वाचनमा इण्डियन नेसनल कांग्रेस ५२ सिटमा विजयी भएर देशको दोस्रो ठूलो पार्टी बनेको छ । कांग्रेस अध्यक्ष राहुल गान्धीले चुनाव लडेका दुई स्थानमध्ये केरलको वायनाड संसदीय क्षेत्रबाट भारी बहुमतले विजयी भएका छन् ।...

लक्ष्मण ओझा,   जेठ १०, २०७६
काठमाडौं । भारतको बिहारमा एउटा उखान चर्चित छ- जब तक रहेगा समोसेमा आलु तब तक रहेगा बिहारमे लालु । अर्थात् बिहारमा लालु यादवको पार्टी रहुञ्जेल सत्तामा रहिरहन्छ । तर, भर्खरै सकिएको लोकसभा चुनावमा यो उखान गलत सावित भएको छ ।...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७६
काठमाडौं ।सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम स्थानीय ठेकेदारलाई जिम्मा दिने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले ६ महिना ठप्प रहेको कामलाई स्थानीय ठेकेदार परिचालन गरेर फास्ट ट्र्याक मा अघि बढाउने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७६
काठमाडाैं । मोरङको जहदा गाउँपालिका४ का २४ वर्षीय लक्ष्मण राजवंशीले बेहुली अस्वीकार गरेका छन् ।विवाहको कार्यक्रम चलिरहेका बेला उनले दाइजोबापत मोटरसाइकल, सुनको सिक्री र डाइनिङ टेबल मागेका थिए । मागेको सामान नपाएपछि राजवंशी बेहुलीलाई मण्डपमा छोडेर हिँडेका थिए । जन्ती...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७६
इटहरी ।इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले कर्मचारीमाथि कुटपिट गरेको विरोधमा बिहीबार कर्मचारीले काम ठप्प पारे। मेयर चौधरीलाई कानुनी कारबाही गरिनुपर्ने माग राख्दै कर्मचारीले आन्दोलन थालेपछि काम ठप्प भएको हो। मेयर चौधरीले वडा नं. १९ का सचिव नायबसुब्बा मनोज दाहाललाई कुटपिट...

लोकसंवाद संवाददाता,   जेठ १०, २०७६
राजापुर ।अन्न भण्डारको रूपमा परिचित राजापुरको भवराटप्पुका किसान र जग्गाधनी एकै थलोमा बसेर बुधबार एउटा निष्कर्षमा पुगे। जग्गाधनीले उत्पादित अन्नको तिक्कुर बटैया (चार भागको तीन भाग) नदिए खेती नगर्ने किसानले घोषणा गरे भने जग्गाधनीले किसानलाई तिक्कुर नदिने निर्णय गरेका छन्।...