मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   बैशाख ०३, २०७६
वीरगन्ज ।नारायणी अस्पतालको प्रयोगशालामा रहेको किलिया मेसिन गुपचुप साटिएको खुलासा भएको छ ।करिब २ वर्षअगाडि अस्पतालले झन्डै २२ लाख रुपैयाँ मूल्यको मेगलुमी ८०० मोडलको किलिया मेसिन खरिद गरेको थियो । थाइराइड, क्यान्सर, बाँझोपनलगायत विभिन्न हार्मोन परीक्षण गर्ने किलिया मेसिन करिब...
लोकसंवाद संवाददाता,   बैशाख ०३, २०७६
लोकसंवाद संवाददाता,   बैशाख ०३, २०७६


लोकसंवाद संवाददाता,   बैशाख ०३, २०७६
काठमाडौँ ।नेपालको पहिलो भूउपग्रह नेपाली स्याट१ बिहीबार अमेरिकाबाट लन्च हुने भएको छ । नास्टका प्रविधि विभाग प्रमुख रवीन्द्र ढकालका अनुसार नेपाली समयअनुसार बिहान २ बजेर ३१ मिनेटमा लन्च हुन लागेको हो । नेपालसँगै श्रीलंकाको रावना१ र जापानको उगिसु भूउपग्रह पनि...

लोकसंवाद संवाददाता,   बैशाख ०३, २०७६
काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र माधवकुमार नेपालले सोमबार प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा समता स्कुललाई हस्तान्तरण गरेको वल्र्ड बुक अफ रेकर्ड (डब्लुबिआर) प्रमाणपत्र नक्कली रहेको पाइएको छ । सबैभन्दा सस्तो शुल्कमा शिक्षा प्रदान गरेबापत प्राप्त सो प्रमाणपत्रमा...

लोकसंवाद संवाददाता,   बैशाख ०३, २०७६
काठमाडौं ।नयाँ वर्ष २०७६ को शुभकामनासहित प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा गरेको सम्बोधनका बेला मन्त्रिपरिषद्का प्रभावशाली मन्त्रीहरू नै उपस्थित भएनन्। प्रधानमन्त्री ओलीले आइतबार बिहान साढे ६ बजेभित्र बालुवाटार उपस्थित हुन सबै मन्त्रीलाई खबर गरे पनि तत्कालीन माओवादी केन्द्रका तर्फबाट...

लोकसंवाद संवाददाता,   बैशाख ०३, २०७६
काठमाडौं ।विभिन्न वाणिज्य बैंकबाट कर्जा लिएर व्यापार व्यवसाय गरेका लगानीकर्ताले चैत मसान्तमा मात्र १३ अर्ब रुपैयाँभन्दा बढी ब्याज बुझाएका छन्। लगानीकर्ताले ऋण लिएबापत बुझाएको यो ब्याज रकमले बैंकको आम्दानीसँगै अहिले देखिएको लगानीयोग्य पुँजी (तरलता) अभावमा समेत केही कमी ल्याउने छ।...

लोकसंवाद संवाददाता,   बैशाख ०३, २०७६
काठमाडौं ।मुलुकको वागडोर सञ्चालन गर्ने पाँच वर्षे जनादेश पाएको केपी शर्मा ओली नेतृत्वको सरकार दोस्रोपटक पूर्ण आकारको बजेट बनाउने तयारीमा जुटेको छ। ओली सरकारका अर्थमन्त्री युवराज खतिवडा, उनको मन्त्रालयका अधिकारीहरु र राष्ट्रिय योजना आयोगका अधिकारीहरु आगामी आर्थिक वर्ष २०७६/७७ को...

लोकसंवाद संवाददाता,   बैशाख ०३, २०७६
काठमाडौं ।बालुवाटारस्थित ललितानिवासले चर्चेको सरकारी जग्गा हडपेको अभियोगमा छानबिन सुरु भएपछि एकदर्जनभन्दा बढी आरोपित फरार भएका छन्। ललितानिवास परिसरको सरकारी जग्गा हिनामिना गर्नेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान थालेपछि डिल्लीबजार मालपोत कार्यालयका...

लोकसंवाद संवाददाता,   बैशाख ०३, २०७६
काठमाडाैं । उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा स्मार्ट यात्रु कार्डमार्फत भाडा तिर्ने व्यवस्था गरिने भएको छ । काठमाडौं महानगरपालिकाले ऐन बनाएरै सार्वजनिक सवारीमा टिकट प्रणाली अनिवार्य गरेको छ । २४ चैतमा महानगरले पारित गरेको सवारी तथा यातायात व्यवस्थापन ऐनमा महानगर...

लोकसंवाद संवाददाता,   बैशाख ०३, २०७६
काठमाडाैं। सर्वोच्च अदालतदेखि सबै तहका न्यायालयमा अनियमितता भएको भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार भौतिक संरचना निर्माणदेखि अदालतका न्यायाधीश तथा कर्मचारीले पेस्की र जहाज टिकटमा अनियमितता भएको छ ।भूकम्पबाट क्षति पुगेको सर्वोच्च अदालतको भवन रेट्रोफिटिङमै अनियमितता भएको...

लोकसंवाद संवाददाता,   बैशाख ०३, २०७६
काठमाडाैं । विश्वमै खतरनाक मानिएका भाइरसले निम्त्याउने जोखिमपूर्ण रोग परीक्षणका लागि नौ वर्षअघि स्थापना गरिएको देशकै एक मात्र उच्चस्तरीय ल्याब प्रयोगविहीन बनेको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सन् २०१० मा विश्व बैंकको सहयोगमा स्थापना भएको बायो सेफ्टी लेभल थ्री...

लोकसंवाद संवाददाता,   बैशाख ०२, २०७६
पेप्सिको को पूर्व सीइओ इन्दिरा नुईले सारा अनुमानहरुलाई गलत साबित गर्दै भनिन्, हाललाई औपचारिक रुपमा कुनै जिम्मेवारी ग्रहण गर्ने मनशाय छैन्। सीइओ पदबाट राजीनामा गरेपछि उनलाई नयाँ जिम्मेवारी दिने सम्भावना रहेका समयमा उनको यो भनाई आएको हो । ६३ वर्षीय...

लोकसंवाद संवाददाता,   बैशाख ०२, २०७६
काठमाडौं । भारतको निर्वाचन आयोगले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ तथा बहुजन समाज पार्टीको अध्यक्ष मायावतीमाथि सीमित प्रतिवन्ध लगाएको छ । निर्वाचन आयोगले मुख्यमन्त्री योगीमाथि ७२ घण्टे तथा मायावतीमाथि ४८ घण्टे प्रतिवन्ध लगाएको हाे। उक्त दुबै जनाले १६ अप्रिलको बिहान ६...

लोकसंवाद संवाददाता,   बैशाख ०२, २०७६
भारतको सुप्रिम कोर्टले राफेल प्रकरणबारे कोर्टको फैसलालाई गलत तरिकाले पेश गरेको भनी कांग्रेस अध्यक्ष राहुल गान्धीलाई नोटिस जारी गरी एक साता भित्र सफाई पेश गर्ने आदेश दिएको छ । नयाँ दिल्ली:एजेन्सी । राफेल विमान खरिद प्रकरणलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र...

लोकसंवाद संवाददाता,   बैशाख ०२, २०७६
सन् २०१४ को लोकसभामा उत्तर प्रदेशको क्षेत्रीय दल बहुजन समाज पार्टी(बसपा)ले आफ्नो उपस्थिति राख्न सकेन । त्यसको एक वर्ष पहिला सन् २०१३ को उत्तर प्रदेशको राज्य स्तरीय चुनावमा अर्को क्षेत्रीय दल समाजवादी पार्टीले बहुमत हासिल गरेर बसपालाई सत्ताच्युत गरेको थियो...

लोकसंवाद संवाददाता,   बैशाख ०२, २०७६
भारतको काश्मिर राज्यबारे यस्तो भनाई प्रचलित छ, धरतीमा काहीँ स्वर्ग छ भने यहीँ छ । मुगल बादशाह जहाँगीरले आफ्नो प्रेयसी नूरजहाँका लागि यहाँ थुप्रै बगैंचा बनाएका थिए । फारसीमा उनले भनेका थिए गर फिरदौस बरु रुए जमीं अस्त, हमीं अस्त...

लोकसंवाद संवाददाता,   बैशाख ०२, २०७६
धनगढी । नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष एवं नेपाली कांग्रेसका नेता नैनसिंह महरले केपी शर्मा ओली नेतृत्वको सरकार शैक्षिक माफियाको नियन्त्रणमा रहेको बताएका छन्। सोमबार विहान धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता महरले सरकार माफियाको नियन्त्रणमा रहेकाले शिक्षा क्षेत्र...

लोकसंवाद संवाददाता,   बैशाख ०२, २०७६
काठमाडौं । राजधानीका गाईबस्तु ट्रयाकिङ गरी चिप्स जडान गरिने भएको छ । महानगरक्षेत्रमा छाडा गाईबस्तुको संख्या बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले सबै गाईबस्तुमा चिप्स जडान गर्न लागेको हो । गाईबस्तु पाल्ने र बूढो भएपछि सडकमै छाड्ने प्रवृत्ति बढेपछि सबै गाईबस्तुमा चिप्स...

लोकसंवाद संवाददाता,   बैशाख ०२, २०७६
सुनसरी ।भिक्टोरिया क्रस विजेता ८४ वर्षीय रामबहादुर बेघा लिम्बू दोस्रो पटक धरानको ब्रिटिस गोर्खा स्मृति पार्कमा आउँदा ऊ बेलाको जोस सम्झेर हौसिए । अवकाश पाएर नेपाल आएपछि मैले पनि यस्तै पार्कको कल्पना गरेको थिएँ, दुई वर्षअघि आफैंले शिलान्यास गरेको गोर्खा...