मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   भदौ १८, २०८०
विश्व क्रिकेटमा निकै सफल टोली मानिन्छ,भारत । बलिङ र ब्याटिङ दुवैमा कुनै पनि बेला खेलको नतिजा उल्टाउने क्षमता भारतीय क्रिकेटरहरुले राख्छन् । भारतीय क्रिकेट र क्रिकेटर माथिको लगानी पनि निकै ठूलो छ । एक दिवसीय वरीयता क्रममा भारत तेस्रो नम्बरमा...


लोकसंवाद संवाददाता,   साउन २८, २०८०
विगत एक दशक देखि नेपालको सडक र यातायात, सेफर मोविलिटि, स्मार्ट सिटी, अटोमोबाइल तथा वातावरणको क्षेत्रमा क्रियाशील नासा फाउण्डेसन नेपालको वार्षिक साधारणसभाकाठमाडौँमासम्पन्ननासा फाउण्डेसनले जनाएको। नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटि नेपालका संयोजक तथा पूर्वमन्त्री योगेश भट्टराई, इन्टरनेशनल रोड फेडेरेसन...

लोकसंवाद संवाददाता,   साउन १६, २०८०
काठमाडौँ ।नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी महिला टीट्वान्टी विश्वकपको एसिया छनोट प्रतियोगिताका लागि आज २४ खेलाडी छनोट गरेको छ । मलेसियामा आयोजना हुने उक्त प्रतियोगितामा रुविना क्षेत्रीको कप्तानीमा क्यानले २४ खेलाडी छनोट गर्दै बन्द प्रशिक्षणमा बोलाएको हो । विश्वकपको एसिया...

लोकसंवाद संवाददाता,   असार २८, २०८०
काठमाडौँ । राजधानीमा जारी सातौँ संस्करणको प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग च्याम्पियनसीप अन्तर्गत आज भएको पुरुषतर्फको खेलमा टिपटप हेल्प नेपाल विजयी भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा टिपटप हेल्प नेपालले विभागीय टोली नेपाल...

लोकसंवाद संवाददाता,   असार २५, २०८०
काठमाडौँ ।यहि असार २७ गते देखि श्रावण १ गतेसम्म थाइल्याण्डको पटैयामा संचालन हुन लागको २५ औं एसियन एथलेटिक्स च्याम्पियनसिपमा सहभागीखेलाडीहरुलाई शिवम् सिमेन्ट लिमिटेडले प्रायोजन गरेको छ । यस अघि पनि शिवम् सिमेन्ट लिमिटेडले राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न खेलहरुमा (क्रिकेट, भलिबल,...

लोकसंवाद संवाददाता,   असार ०५, २०८०
काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप छनोट२०२३ प्रतियोगितामा अमेरिकाले नेपाललाई जितका लागि दुई सय आठ रनको लक्ष्य दिएको छ । जिम्बावेको ताकाशिङ्गा स्पोर्ट्स क्लबमा आज भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै दुई सय सात...

लोकसंवाद संवाददाता,   असार ०१, २०८०
कास्की । कास्की जिल्ला अन्तरपालिका पुरूष भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिकाले जितेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजितउक्त प्रतियोगितामा बिहीबार सम्पन्न फाइनल खेलमा अन्नपूर्णले माछापुच्छ्रेगाउँपालिकालाई ३१ गोलअन्तरले हराउँदै उपाधि हात पारेको हो । फाइनल खेल पोखरा रङ्गशालास्थित भलिबल...

एजेन्सी,   बैशाख १२, २०८०
आईपीएल क्रिकेट २०२३ मा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदारावादमाथि ७ रनको जित हात पारेको छ । सोमबार राति हैदरावादमा भएको खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले ९ विकेटको क्षतिमा १४४ रन जोड्यो । दिल्लीका लागि मनीष पाण्डे र अक्षर पटेलले ३४/३४ रन...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०८०
एसीसी प्रिमियर कपअन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएई र सिंगापुरबीचको खेलमा ७४१ रन बनेको छ । आइतबार समूह 'बीमा रहेको यूएईले २०१ रनको जित निकालेको खेलमा दुवै इनिंग्स गरी कुल ७४१ रन बनेको हो । खेलमा टस जितेर पहिले...

एजेन्सी,   बैशाख ०९, २०८०
किलिएन एमबाप्पेले २ गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा एन्गर्सलाई २-१ ले पराजित गरेको छ । शुक्रबार रातिको यस जितपछि लिग लिडर पीएसजीले उपाधि होडलाई बलियो बनाउँदै लगेको छ । एन्गर्सको मैदानमा एमबाप्पेले खेलको नवौँ र २६औँ...

एजेन्सी,   बैशाख ०९, २०८०
इन्डियन प्रिमियर लिग (आईपीएल)मा गए राति भएको खेलमा चेन्नाई सुपरकिंग्सले सनराइजर्स हैदरावादलाई ७ विकेटले हराएको छ । चेन्नाईको चिदम्बरम स्टेडियममा हैदरावादले दिएको १३४ रनको सामान्य लक्ष्य चेन्नाईले १८.४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । चेन्नाईका डेभन कनवेले १२...

लोकसंवाद संवाददाता,   बैशाख ०८, २०८०
एसीसी मेन्स प्रिमियर क्रिकेट कपअन्तर्गत दोस्रो खेलमा पनि नेपालले शानदार जित हात पारेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानमाथि ८४ रनको शानदार जित हात पारेको हो । ४६.३ ओभरमा ९ विकेट गुमाएको ओमानका ११औँ नम्बर...

एजेन्सी,   बैशाख ०७, २०८०
नेपालले एक दिवसीय क्रिकेटतर्फ हालसम्मकै उच्च स्कोर बनाएको छ । नेपालले एसीसी प्रिमियर कपमा ओमानलाई ३११ रनको विशाल लक्ष्य दिने क्रममा यो कीर्तिमान बनाएको हो । ओडीआईमा नेपालले बनाएको ३१० रन अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि नेपालले ओडीआईमा पपुवा...

लोकसंवाद संवाददाता,   बैशाख ०६, २०८०
सङ्खुवासभा ।कोशी प्रदेश स्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा हुने भएको छ । खेलकुद मार्फत जिल्लाको पर्यटन प्रवद्र्धन गराउने उद्देश्यका साथ सो प्रतियोगिता यही वैशाख १५ देखि १७ गतेसम्म सञ्चालन हुने आयोजक तीन पोखरी समाज विकास क्लबका अध्यक्ष मिनेश...

लोकसंवाद संवाददाता,   बैशाख ०५, २०८०
खोटाङ । जन्तेढुङ्गा गाउँपालिका र जन्तेढुङ्गा खेलकुद विकास समितिलद्वारा संयुक्तरूपमा आयोजित प्रथम जन्तेढुङ्गा आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । फुटबल खेलको विकास गर्दै व्यावसायिक खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित जिल्लाकै सर्वाधिक राशिको सो प्रतियोगिता यही वैशाख ९ गतेसम्म...

एजेन्सी,   बैशाख ०४, २०८०
कप्तान केएल राहुलले ७४ रन बनाएको खेलमा लखनऊ सुपरजायन्ट्स पराजित भएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गए रातिभएको खेलमा लखनऊ पञ्जाब किंग्ससँग २ विकेटले पराजित भएको हो । जितका लागि लखनऊले दिएको १६० रनको लक्ष्य पञ्जाबले ३ बल बाँकी...

लोकसंवाद संवाददाता,   बैशाख ०३, २०८०
शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज २ खेल हुँदै छन् । ललितपुरको च्यासल मैदानमा हुने खेलमा संकटाले नेपाल एपीएफ क्लबको सामना गर्नेछ । संकटा र एपीएफबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । संकटा र एपीएफ दुवै टोली चौथो...

एजेन्सी,   बैशाख ०३, २०८०
किलियन एमबाप्पे फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का लागि फ्रेन्च लिग वानमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । लिग वानमा शनिबार लेन्सलाई ३-१ ले हराउँदा ३१औँ मिनेटमा पहिलो गोल गरेका एमबाप्पेले उक्त कीर्तिमा बनाएका हुन् । लिगमा १६९ खेल...