बैशाख २८, २०८१, शुक्रबार

अनुसा थापा,   चैत्र १६, २०८०
नेपालमा पहिलोपटक २०६४ चैत २८ गते संविधान सभाको चुनाव भयो । यद्यपि, सो चुनावबाट निर्वाचित भएर आएका जनप्रतिनिधिहरुले संविधान बनाउन सकेनन् । संविधान बनाउनका लागि २०७० सालमा पुनः दोहोर्याएर चुनाव भयो । त्यतिबेलाको चुनावमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा...


सरोज ज्ञवाली,   चैत्र ९, २०८०
भारतमा भएको हालै अगामी लोकसभाको चुनावको तारिखको घोषण गरिएको छ । लोकसभाका ५४३ सिटको लागि १९ अप्रिल देखि जुन १ सम्म ७ चरणमा चुनाव हुने भएको छ । भारतकोलोकसभाको चुनाव भारतको आन्तरिक तवरले मात्र नभई विश्वले पनि चासोका साथ हेरिरहेको...

सरोज ज्ञवाली,   चैत्र २, २०८०
कुनै पनि देशको आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा भूराजनीतिक परिदृश्यले ठुलो असर पारेको हुन्छ । मुख्यतः भूराजनीतिकभूआर्थिक गतिविधि नै प्रमुख कारक तत्त्व हो । मुख्यतः भूअर्थशास्त्र आर्थिक तथा भौगोलिक आधारमा निर्मित रणनीतिक मान्यताहरू हुन् । हालको विश्वमा परिवर्तित सामाजिक तथा...

अनुसा थापा,   चैत्र १, २०८०
सात राजनीतिक दल मिलेर २०६२६३ सालमा १९ दिने आन्दोलन गरियो । आन्दोलन गर्नुको कारण थियो -राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते लिएको सत्ता फिर्ता दिनुपर्ने । त्योबाहेक अन्य कुनै माग राजनीतिक दलको थिएन् । जनताको नासो, जनतालाई नै फिर्ता दिनुपर्छ...

सरोज ज्ञवाली,   फाल्गुन २७, २०८०
मानवको ठुलो चाहना हो मृत्यु माथि विजय गर्नु । तर प्राकृतिक नियमका कारण यो सम्भव छैन । तर अमरताको खोजीमा धेरै व्यक्तिहरू लागि परेका छन् । तर हाम्रा पौराणिक ग्रन्थहरूमा पनि अष्ट चिरञ्जीवीको उल्लेख गरेको पाइन्छ । १.हनुमानजी, २.अस्वस्थमा ३.विभिष्ण...

नम्रता शर्मा,   फाल्गुन २५, २०८०
'मेरो बुबाले मेरी मानसिक असन्तुलन भएकी आमा र म जस्तै फरक रुपमा सक्षम (अपाङ्गतासँग रहेको)मेरी बहिनी र मलाई बेघर गरी दिनुभयो । मामाघरमा बसेर पढाई लेखाई गरेर काम गर्न सक्षम भएपछि परिवार धान्न सरकारी विद्यालयमा पढाउन थालें । हाम्रो नेपालको...

रुषा थापा,   फाल्गुन २५, २०८०
बुढेपाकाले भन्थे, सुखमा नमात्तिनु, दुखमा नआत्तिनु । प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल पुनगर्ठन गरेपछि सेयर लगानीकर्ताहरुले सेयरको मूल्य बढ्ने भन्दै केक काटेर खाए । अहिले वर्षमान पुन अर्थमन्त्री बनेपछि सेयर व्यवसायीहरु निराश भएका छन् । उनीहरुले सेयरको मूल्य बढ्ने भन्दै केक काटेर...

ऋतु आशिक,   फाल्गुन २३, २०८०
देउवा प्रचण्डको गठबन्धन भए पनि ओली र प्रचण्डको गठबन्धन भए पनि एकल एजेन्डा देश र जनता लुट्ने त हो नि ? कृष्ण अधिकारी २०८० फाल्गुण २१ को फेसबुकबाट पत्रकार मित्रका यी माथि दिइएको अभिव्यक्तिको जवाफ दिँदै मैले यसरी लेखे आफूलाई...

लेखनाथ ढकाल,   फाल्गुन २२, २०८०
जन्मनु र मर्नु मानिसको जीवनका दुई महत्वपूर्ण घटना हुन । यि दुई घटनाको बिचको अवधि मानिसको आयु हो । हरेक दिन मानिसले समयको मापन गर्न घडीको उपयोग गर्छ, पात्रो वा क्यालेण्डर हेरेर अनेक काम र कार्यक्रमको लेखा जोखा निकाल्छ ।...

सरोज ज्ञवाली,   फाल्गुन २१, २०८०
प्रत्येक मनुष्यमा शक्तिशाली चाहाना हुन्छ, त्यसको निम्ति उसले सक्दो कोसिस गरिरहेको हुन्छ । त्यस्तै प्रकारले प्रत्येक राष्ट्र पनि शक्तिशाली बन्ने होडमा लागि रहेकै हुन्छन् । तर केही राष्ट्रहरू मात्र विश्व परिवेशमा शक्तिशाली राष्ट्र बन्न सक्छन् । मुख्यतः शक्तिशाली राष्ट्रको पहिचानको...

अनुसा थापा,   फाल्गुन १७, २०८०
जहाँ सरकार कमजोर हुन्छ, त्यहाँ शोषक, सामन्ती, दलालहरूको बिगबिगी राज हुने नै भयाे। सरकार कमजोर भएपछि बेतिथि निम्तिन्छ, सेवा दिने नाममा आम सर्वसाधारणलाई ठगिन्छ, लुटिन्छ । अहिले काठमाडौं उपत्यकाको सुन पसलहरुमा यस्तै धन्दा चलिरहेको छ । एक तोला सुन राखेर...

रुषा थापा,   फाल्गुन १४, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईले भनेको एकएक कुरा पुग्दै गएको अहिले आम सर्वसाधारणलदे बताउन थालेका छन् । बजारमा पूरै मन्दी छ । सटर, कोठा र फ्ल्याट दिनानुदिन खाली भइरहेकाछन् । नेपालमा व्यापार व्यावसाय गरिरहेकामारवाडीहरू धमाधम नेपाल छोडिरहेका छन् । सहकारी त...

रुषा थापा,   फाल्गुन १३, २०८०
चर्चित हास्य कलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली को सम्पत्ति छानबिनका लागि अहिले सर्वसाधारण जनता सरकारसमक्ष माग गर्छन् । त्यस्तै, इन्द्रेणीका सञ्चालक कृष्ण कडेँलको पनि सम्पत्ति छानबिनका लागि जनताले आवाज उठाउन थालेकाछन् । समाज सेवा गर्ने वा क्रिकेट...

डा अरुणा उप्रेती,   फाल्गुन १०, २०८०
दुई वर्षअघि एक पत्रकार साथीलाई भेट्दा मैले भनेको थिएँ 'तपाईं निकै मोटाउनुभएको छ, भुँडी पनि निकै बढेको छ, यसले त स्वास्थ्यलाई खतरा हुन्छ है ।'उनले त्यो बेला भनेका थिए, 'तौल घटाउन कोशिस गर्दैछु ।'केही दिनअघि उनीसँग पुनः जम्काभेट भयो ।...

गणेशकुमार राई,   फाल्गुन ९, २०८०
महात्मा गान्धीले आत्मकथामा मातृभाषाबारे मननीय वाक्यांश उल्लेख गरेका छन् । जो हिन्दूस्तानी आमाबाबु आफ्नो बच्चासँग बाल्यकालदेखि अङ्ग्रेजीमा कुराकानी गर्न थाल्छन्, उनीहरू आफ्नो राष्ट्रको द्रोह गर्छन् । मैले यो पनि मानेको छु कि यसले बालक आफ्नो देशको धार्मिक र सामाजिक बिरासतबाट...

लोकसंवाद संवाददाता,   फाल्गुन ८, २०८०
आईसीसी विश्वकप क्रिकेट २०२७ मा पुग्ने मुख्य बाटो विश्वकप क्रिकेट लिग२ का पहिलो तीन खेल सकिएका छन् । सन् २०१८ मा सुरु भएको आईसीसीको यो यो प्रतियोगिता नेपालले दोस्रो पटक खेलिरहेको छ । जसमा पहिलो त्रिकोणात्मक सिरिज आयोजनाको जिम्मा पनि...

सरोज ज्ञवाली,   फाल्गुन ८, २०८०
पाकिस्तानमा गत फेब्रुअरी ८, २०२४ मा भएको आम चुनावको नतिजाले देशलाई झनै अस्थिरतामा पुर्याएको छ । लामो समयमा राजनीतिक द्वन्द्व, सैनिक हस्तक्षेप तथा कमजोर आर्थिक अवस्थाबाट गुज्री रहेको पाकिस्तानको भविष्य यस आम चुनावबाट पनि हल नहुने प्रस्ट देखिएको छ ।...

हरिविनोद अधिकारी,   फाल्गुन ५, २०८०
जीवनको लक्ष्य कसले निर्धारण गर्छ ? आफैँले, अभिभावकले,गुरुले, समाजले, राज्यले या कसैले ? अझ अर्को समस्या के हो भने जीवनमा लक्ष्य कसरी निर्धारण गरिन्छ ? म स्नातकोत्तर शिक्षाको पाठ्यक्रम विषयको विद्यार्थी हुँदा मेरा श्रद्धेय गुरु प्राध्यापक डाक्टर राजेन्द्रकुमार रोंगोंगले धेरै...