मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   चैत ०३, २०७७
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले यात्रु तानातान गर्ने छ जना बिचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ बेँसीशहर८ का २२ वर्षीय अमृत परियार, चितवन भरतपुर महानगरपालिका१० का ४० वर्षीय वसन्त रानामगर, भरतपुर१२ का ४२ वर्षीय सुजन थापामगर, भरतपुर११...
लोकसंवाद संवाददाता,   चैत ०२, २०७७
लोकसंवाद संवाददाता,   चैत ०१, २०७७


लोकसंवाद संवाददाता,   फागुन २८, २०७७
मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली मोबिल बनाएर कालोबजारी गर्ने एक व्यापारीलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका११ जनपथ टोलमा शङ्करलाल खेम्कालाई बिहीबार पक्राउ गरिएको प्रहरी प्रवक्ता नायब प्रहरी उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो । विगत २० वर्षदेखि गोदाम...

लोकसंवाद संवाददाता,   फागुन २६, २०७७
सुनसरी । सुनसरीको कोशी गाउँपालिका८ भण्टावारीबाट मङ्गलबार साँझ ठूलो परिमाणमा अवैध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरीले केरा बगैँचामा लुकाएर राखिएको अवस्थामा ४९ किलो लागुऔषध गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल भण्टावारीका इञ्चार्ज भुवन खड्काले बताउनुभयो । निजी जग्गामा...

लोकसंवाद संवाददाता,   फागुन २४, २०७७
राजविराज । राजविराज नगरपालिकाबाट आज दुई युवकलाई नलकटुवा पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ । हातहतियार खरखजाना मुद्दामा ११ महिना कारागारमा थुनामा रहिसकेका विष्णुपुर गाउँपालिका७ का २० वर्षीय महेशकुमार शर्मासहित दुई युवकलाई पक्राउ गरिएको प्रहरीले आज पत्रकार सम्मेलन गरी जनाएको छ...

लोकसंवाद संवाददाता,   फागुन २३, २०७७
दिपायल । लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान ९खुल्ला तथा समावेशी० जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब...

लोकसंवाद संवाददाता,   फागुन २१, २०७७
म्याग्दी । झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव शिलु आलेमगरले प्रहरीसमक्ष आत्मसर्मपण गर्नुभएको छ । नक्कली छोरीको जन्मदर्ता गर्नुभएकी सचिव आले र सिफारिस गर्नुभएका वडाध्यक्ष पुनविरुद्ध...

लोकसंवाद संवाददाता,   फागुन १९, २०७७
बैतडी । बुवाको कुटाइबाट बैतडीमा २०७७ फागुन १८ गते मंगलबारतीन महिने छोराको ज्यान गएको छ । यसरी ज्यान जानेमा पञ्चेश्वर गाउँपालिका७ खनाडीका तीन महिनाका लक्ष्मण चन्द रहेको प्रहरी जनाएको छ ।लक्ष्मणको उनका ४४ वर्षीय बुबा राजबहादुर चन्दले हत्या गरेका हुन्...

लोकसंवाद संवाददाता,   फागुन १९, २०७७
झापा । मेचीनगर नगरपालिका६ स्थित मेची पुलबाट लागुऔषध ब्राउनसुगरसहित मङ्गलबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर आङ्ना४ घर भई हाल झापा दमक१ बस्ने २३ वर्षीय गणेश खत्री र मोरङ उर्लाबारी९ का २७ वर्षीय अनुप तामाङ रहेको जिल्ला...

लोकसंवाद संवाददाता,   फागुन १९, २०७७
काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा संलग्न रहेको कसुरमा प्रतिष्ठित व्यक्तिदेखि बहुर्राष्ट्रिय कम्पनीसमेत कानूनी दायरामा आएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत आएपछि राजश्व अनुसन्धान...

लोकसंवाद संवाददाता,   फागुन १८, २०७७
सप्तरी । बहुविवाहका आरोपित एक अभियुक्तलाई सप्तरी जिल्ला अदालतले एक वर्ष कैद र१० हजार जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले सोमबार अभियोग दाबी पुग्ने फैसला गर्दै सिरहाको लहान नगरपालिका१८ भदैयाका ३४ वर्षीय विनोदकुमार चौधरीलाई उक्त सजाय...

लोकसंवाद संवाददाता,   फागुन १४, २०७७
इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीबार पक्राउ गरेको छ । आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले विभागका अधिकृत सरोज सुवेदीलाई दुई लाख घुसको रकमसहित विराटनगर३ दूधफारम अगाडिबाट पक्राउ...

लोकसंवाद संवाददाता,   फागुन १४, २०७७
बझाङ । बझाङका अमृत सिंहको हत्याका पाँच अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । छबिसपाथिभेरा गाउँपालिका३ का २७ वर्षीय अमृत सिंहको हत्याका पाँच अभियुक्तलाई जिल्ला अदालत बझाङले मङ्गलबार पुर्पक्षका लागि कारागार चलान गरेको हो । पुर्पक्षका लागि कारागार चलान...

लोकसंवाद संवाददाता,   फागुन १३, २०७७
कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाको कुतियाकभर क्षेत्र हुँदै अवैध बाटो प्रयोग गरी नगद रकम बोकेर भारततर्फ जान लागेका बुबाछोरालाई सशस्त्र प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको छ । पर्सा जिल्लाको वीरगञ्ज उपमहानगरपालिका१६ श्रीपुर घर भई अस्थायीरूपमा...

लोकसंवाद संवाददाता,   फागुन ११, २०७७
कञ्चनपुर । बेलौरी नगरपालिका६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी आफ्नै श्रीमान्को हत्या गरेकी छन् । आज बिहान २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षीय आफ्ना श्रीमान् ओमकुमार चौधरीको फरुवा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय...

लोकसंवाद संवाददाता,   फागुन १०, २०७७
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले बिना अनुमति औषधि ओसारपोसार गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका३ का ३० वर्षीय दिनेश तामाङ, २२ वर्षीय प्रदीप विश्वकर्मा र वडा नम्बर २ का १८ वर्षीय समीर तामाङ रहेका...

लोकसंवाद संवाददाता,   फागुन ०९, २०७७
राजविराज । विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएर फरार रहेका ५०५ अपराधीलाई पक्राउ गर्न सप्तरी प्रहरी सफल भएको छ । चालु आर्थिक वर्ष २०७७७८ को साउनदेखि माघ मसान्तसम्मको अवधिमा पछिल्लो पटक विगत पाँच महिनादेखि हालसम्म फरार रहेका अपराधीलाई प्रहरीले...

लोकसंवाद संवाददाता,   फागुन ०७, २०७७
सुर्खेत । भेरीगङ्गा नगरपालिका५ सुर्खेत कालीदमारबाट छ ग्राम ५९० मिलीग्राम लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरिएको छ । कर्णाली प्रदेश प्रहरी तथा लागुऔषध ब्यूरो र इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतको संयुक्त टोलीले बिहीबार बेलुकी ५ः०० बजे सुर्खेतनेपालगञ्ज सडकखण्डको नेपालगञ्जबाट...

लोकसंवाद संवाददाता,   फागुन ०६, २०७७
वीरगञ्ज । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जले गुणस्तरहीन सामान उत्पादन गरी उपभोक्तालाई ठग्ने बारा जिल्लाको चारवटा उद्योगमाथि जिल्ला प्रशासन कार्यालय बारामा मुद्दा दायर गरेको छ । बारा जिल्लाका विभिन्न ठाउँमा सञ्चालनमा रहेको कामधेनु डेरी उद्योग, लक्ष्मी डेरी...