लोकसंवाद संवाददाता, मंसिर १२, २०८०
काठमाडौँ । साउदी अरब पठाइदिन्छु भनी रकम ठगी गर्नेईब्राहिम मियालाईकाठमाडौँउपत्यका अपराध अनुसन्धान कार्यालयमिनभवन, काठमाडौंलेपक्राउ गरेको जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले दिएको जानकारी अनुसारनवलपरासी(बर्दघाट सुस्तापश्चिम)प्रतापपुर भई हाल जिल्ला काठमाडौँ सिनामंगल बस्ने बर्ष ५८ को ईब्राहिम मियाले जमाल अहमद फकिरलाई...