मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   चैत २२, २०८०
काठमाडौँ ।गीतकार डम्बर यक्सोको शब्द 'नछोड बिन्ती साथ मेरो 'गीतमा बरिस्ट सङ्गीतकार शान्ती राम राईले लय भरेका छन् भने गायिका मेलीना राई र गायक अशोक मुकारुङ को स्वरमा रेकड भएको गीतको भिडियो सार्वजनिक भएको छ । राजु कार्की को एरेञ्ज...


लोकसंवाद संवाददाता,   चैत ०८, २०८०
काठमाडौँ । डिलाइटेड म्युजिक इण्डष्टीजको उत्पादन रहेको मादलुको तालमा मन भयो चोरी ..बोलको नयाँ गीत तथा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएकाेछ । नेपाली सांगीतिक बजारका चर्चित, लोकप्रिय गायिका गायक गायिका रामजी खाँड र ज्योती मगरले गाएको यो गीत निकै नै...

लोकसंवाद संवाददाता,   फागुन २५, २०८०
काठमाडौँ । अभिनय कलाले सबै दर्शकहरुलाई मन्त्रमुग्ध बनाउने अभिनेत्री आशा भुषालले चलचित्र क्षेत्रमा थप नयाँ उचाइ निर्माण गरेकी छन् । अभिनय नै जीवनको स्पष्ट लक्ष्य निर्धारण गरी अभिनय क्षेत्रमा प्रवेश गरेकी उनले नेपाली चलचित्र जगतको मल्टी स्टार चलचित्र उपहारमा आफनो...

लोकसंवाद संवाददाता,   फागुन २१, २०८०
काठमाडौँ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान र गण्डकी प्रज्ञाप्रतिष्ठानको आयोजना तथा सिर्जनशील कलाकार समूहको सहकार्यमा शनिवारबाट कास्कीस्थित पोखरा आर्ट ग्यालरीमा प्रादेशिक ललितकला प्रदर्शनी २०८० सुरु भएको छ । प्रदर्शनीको नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका उपकुलपति लालकाजी लामाले उद्घाटन गर्नुभयो । सामाजिक रूपान्तरणः ललितकलाको...

लोकसंवाद संवाददाता,   फागुन २०, २०८०
गुनासो तिमीसँग केही छैन, तिमी म संग टाढिंदै गयौ धेरै रोएँ तिम्रो लागि, तिमी भने किन हाँसेरै गयौ.... टाढिनु, छुट्टिनु वा अलग्गिनु कुनै पनि सम्वन्धको लागि सुखद् होइन झन् माया पिरतीमा त यी शब्दहरु मुटु विझाउने शब्द हुन् । आँफूले...

लोकसंवाद संवाददाता,   फागुन १७, २०८०
काठमाडौं । बालबालिकामा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित राष्ट्रिय बाल नाटक मेलाको दोश्रो संस्करण यही फागुन १८ गतेदेखि हुने भएको छ । नाट्यकर्मी महासंघ नेपालको आयोजनामा हुन गइरहेको बाल नाटक मेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।...

लोकसंवाद संवाददाता,   फागुन १७, २०८०
काठमाडौँ । सामाजिक तथा पारिवारिक कथामा आधारित धाराबाहिक श्रृखला (वेब सिरिज) ठुलेले गरिमामय १००औं भाग सफलताका साथ प्रवेश गरेको अवसरमा राष्ट्रिय नाचघर जमल, काठमाडौंमा बुधबार आयोजित एक विशेष कार्यक्रममा सञ्चारकर्मी नवराज बजगाईलाई सम्मान गरिएको छ । दुई दशकदेखि पत्रकारिता क्षेत्रमा...

लोकसंवाद संवाददाता,   फागुन १२, २०८०
रसुवाको धैवुङमा बागमति प्रदेशमै पहिलो पल्ट 'मारुनी नाच प्रतियोगिता २०८०'फागुन २६ हुने भएकोरेडियो लाङटाङले जनाएकाेछ । कालिका गाउँ पालिका वडा नम्वर २ स्याउबारीमा रहेको पर्यटन बिकास तथा सन्चार केन्द्र नेपालद्वारासंचालित रेडियो लाङटाङको आयोजनामा क्षेत्रिय स्तरको मारुनी नाच प्रतियोगिता हुने आयोजकले...

लोकसंवाद संवाददाता,   फागुन १०, २०८०
झापा। झापा जिल्लाको कनकाई नगरपालिका, सुरुङ्गामा यही फागुन १४, १५ र १६ गते कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव हुने भएको छ । रोटरी क्लब अफ सुरुङ्गाले आयोजना गर्ने उक्त तीन दिने महोत्सवमा स्थानीय साहित्य गोष्ठी, झापा जिल्ला स्तरीय साहित्य...

लोकसंवाद संवाददाता,   फागुन ०८, २०८०
तनहुँ ।तनहुँ जिल्लाको विमलनगरमा अवस्थित सिद्ध गुफामा विश्व कीर्तिमानी गीतकार डा। डीआर उपाध्यायको उपन्यास मझधार लोकार्पण गरिएको छ । सोमबार एक कार्यक्रमबीच कीर्तिमानी लेखक तथा उपन्यसाकार डा.उपाध्याय, कीर्तिमानी गायक तथा सङ्गीतकार सागर अधिकारी शरद, गायिका काव्य आचार्य उपन्यासका सम्पादक कृष्ण...

लोकसंवाद संवाददाता,   फागुन ०६, २०८०
काठमाडौँ । पहिलो संस्करणको गौतम बुद्ध म्युजिक एण्ड फिल्म्स अवार्ड-२०८० को टप-५ नोमिनेशन प्रमाणपत्र वितरण गरिएको छ । यस अवार्डका उत्कृष्ट पाँचमा परेकाहरुलाई बुधबार काठमाडौँको राष्ट्रिय नाचघर,जमलमा एक कार्यक्रम गरी कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री...

लोकसंवाद संवाददाता,   फागुन ०४, २०८०
काठमाडौँ । वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर नेपालमा कमै चलचित्र निर्माण हुने गरेका छन् । अनुसन्धानमा समय र निर्माण लागत धेरै लाग्ने भएकाले निर्मातानिर्देशकले यस्ता विषयलाई ध्यान नदिएका हुन् । पूर्वगोर्खा सैनिक रहिसक्नु भएका निर्देशक तथा निर्माता मिलन चाम्सले...

लोकसंवाद संवाददाता,   माघ २३, २०८०
काठमाडौँ । गायक तथा संगीतकार युवराज चौलागाईं को नझुक्याउ बोलको गीत रिलिज भएको छ । यो गीतमा माया र सम्बन्ध मा हुने गरेको धोका र विश्वासघातको बिषय लाई उत्कृष्ट ढंग प्रस्तुत गरिएको छ । सो गीत चौलागाईंको आफनै नामको आधिकारिक...

लोकसंवाद संवाददाता,   माघ १२, २०८०
महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्याएका छन् । देवकोटाको नाटक 'सावित्री सत्यवान्'मा रहेको 'आकाशमा शशी छन्' गजललाई श्रेष्ठ स्वयंले लय भरेर स्वर दिएका छन् । शुक्रबार मैतीदेवीमा रहेको देवकोटा सङ्ग्रहालयमा आयोजित कार्यक्रममा प्रा.डा. कृष्णहरि बरालले...

लोकसंवाद संवाददाता,   पुस २०, २०८०
काठमाडौं । ऐना आर्टस्को प्रस्तुति र ब्ल्याक हर्स जुत्ता कम्पनीको सहयोगमा लघु चलचित्र पाउलो निर्माण भएको छ । जुत्ताको कथावस्तु रहेको पाउलो को छायांकन काठमाडौंको पशुपति परिसरमा गरिएको थियो । लघु चलचित्रमा प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल,...

लोकसंवाद संवाददाता,   पुस १८, २०८०
काठमाडौँ । युथ क्रियशनको आयोजनामा मिस्टर एन्ड मिस बेस्ट मोडल २०२३ र फेस अफ स्मार्ट किडस सिजन ४ को ट्यालेन्ट शो सम्पन्न भएको छ । काठमाडौँको सामाखुशीस्थित कुकु लन्ज एन्ड इभेन्टमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा २० जनाले आफ्नो...

लोकसंवाद संवाददाता,   पुस १८, २०८०
काठमाडौँ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षका लागि प्रसिद्ध साहित्य तथा सङ्गीत साधक गणेश रसिकलाई प्रतिभा सम्मान अर्पण गर्ने निर्णय गरेको छ । यसै गरी प्रतिभा पुरस्कार मुन्धुमी कवि, कथाकार तथा पत्रकार प्रदीप मेन्याङ्बोलाई अर्पण गर्ने निर्णय गरेको छ...

लोकसंवाद संवाददाता,   पुस १४, २०८०
काठमाडौँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक 'कुमारजी आज्ञा गर्नुहुन्छ'मञ्चन भइरहेको छ। साहित्यकार तथा रङ्गकर्मी अशेष मल्लको लेखन रहेको नाटक सर्वनामको १९ औँ ब्याचका विद्यार्थीले प्रस्तुत गरेका हुन् । ब्याचका प्रशिक्षार्थीहरू द्वय रसिक राज र शीतल थोकरको निर्देशन रहेको छ...