मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   असोज १८, २०८०
ललितपुर ।बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र भ्हअगिकष्खभ प्रदर्शन भइरहेको छ । विभिन्न कारणवस हल सम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोम मार्फत सपरिवार एकै साथ वसेर हेर्न सक्नुहुनेछ । अहिले...
लोकसंवाद संवाददाता,   असोज १५, २०८०
लोकसंवाद संवाददाता,   असोज १२, २०८०


रिकेश बिश्वकर्मा(क्षितिज),   असोज ११, २०८०
काठमाडौँ ।'चौथो नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०२३'मा सर्वोत्कृष्ट गायिकाको अवार्ड गायिका सरु गौतमले प्राप्त गरेकी छिन् । चर्चित लोक तथा आधुनिक गायिका गौतमले बिहीवार काठमाडौमा सम्पन्न एक कार्यक्रम बिच अवार्ड प्राप्त गरेकी हुन् । चलचित्र दिलमायाको भाग २ 'छुट्छ्की...

लोकसंवाद संवाददाता,   असोज ०८, २०८०
काठमाडौं । खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज को मूल मन्त्रका साथ 'एनआरएन द सिङगर'मंगलबारदेखि प्रसारण हुने भएको छ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० को संस्कृति तथा सम्पदा समितिको संयोजन र युनिटेक नेपालले व्यवस्थापनमा उत्पादन गरिएको कार्यक्रम मंगलबार राति १०...

लोकसंवाद संवाददाता,   असोज ०७, २०८०
काठमाडौं । भोइस अफ नेपाल सिजन ४ को नकआउट राउन्डसम्म पुगेका गायक तथा संगीतकार बिश्व शान्त राई र गायिका पासाङ याङजू सेर्पा ले देशै रमाइलो गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गीतकार चिरन राई को शब्दमा स्वयम् गायक...

लोकसंवाद संवाददाता,   असोज ०७, २०८०
काठमाडौँ।लोकप्रिय सर्जक सुन्दर हमालको शब्द रचनामा रहको मौलिक गीत पारी ठुली भिर बोलकोलोक तथा दोहोरी सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र राजन कार्किले गीतमा स्वर दिएका छन । गीतमा राजन कार्कीको संगीत छ ।नेपाली पनको आभाष दिने किसिमले...

लोकसंवाद संवाददाता,   भदौ २९, २०८०
काठमाडौं। साहित्यकार डा.रजनी ढकालको नयाँ गीत मुस्कानको रङ सार्वजनिक भएको छ । गीतको लिरिकल भिडियो असिम ढकाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । शान्तिराम राईको सङ्गीत र देवेश राईको सङ्गीत संयोजन रहेको गीतमा असिम ढकालको स्वर रहेको छ । त्रिभुवन...

शेरबहादुर परियार,   भदौ २९, २०८०
यूरोप। नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय गायक प्रमोद खरेल पोल्याण्ड पुगेका छन् । आफ्नो सांगीतिक प्रस्तुती दिन उनी बिहिबार राती पोल्याण्डको राजधानी वार्सा पुगेका हुन् । पोल्याण्डको राजधानी वार्सामा शनिबार अर्थात सेप्टेम्बर १६ मा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)पोल्याण्डको आयोजनामा तीज...

लोकसंवाद संवाददाता,   भदौ १५, २०८०
काठमाडौँ ।परम्परागत सांस्कृतिक पर्व गाईजात्रा सँगै रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी)को अवसर पारेर दुई नयाँ चलचित्र ऐँचो पैँचो र गणपति प्रदर्शन भएको छ । शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिए पनि चाडपर्वका कारण एक दिन अगाडी नै यी चलचित्र प्रदर्शन भएका...

लोकसंवाद संवाददाता,   भदौ ०१, २०८०
लोकप्रिय गायक बिक्रम जङ्ग शाहको नयाँ गीत गल्फ्रेन्ड छोडे मैले सार्वजनिक भएको छ । गीतमा गायक बिक्रम जङ्ग शाह र लोकप्रिय गायिका टीका पुनको स्वर रहेको छ । गीतमा यज्ञ वि.कको लय र शब्द रहेको छ । बिनोद बाजुरालीको संगित...

शेरबहादुर परियार,   साउन ३२, २०८०
पोल्याण्ड । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज(इनास)पोल्याण्डको पाँचौ महाधिवेशनलेविवेक पौडेलकोअध्यक्षतामा१९ सदस्यीय नयाँ कार्यसमितिचयन गरेकाे छ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका अनुसार२०२३-२०२५ को लागि नयाँ कार्यसमिति चयन गरिएकोहो । प्रवासमा रहेर नेपाली कला, संस्कृति र साहित्यको संरक्षण तथा सम्वर्द्धन गर्ने उदेश्यले सन्...

लोकसंवाद संवाददाता,   साउन ३१, २०८०
काठमाडौँ ।नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र 'प्रेम गीत ३' र सामाजिक कथामा आधारित चलचित्र 'चिसो मान्छे' अव डिशहोमगो एपमा उपलव्ध भएको कम्पनिले जनाएको छ । विभिन्न कारणवस हलसम्म गएर यी चलचित्र हेर्न छुटाउनु...

शेरबहादुर परियार,   साउन ३०, २०८०
इगोर स्पोल्स्की!मध्य युरोपको देश पोल्याण्डको परिचित लोकदोरोस्लीकाब्यान्डकाचर्चितगायक। इगोरएशियाको लोक संगीत बुझ्नेयुरोपेली गायककारुपमा समेत परिचरित छन् । उनी र उनको समूहआफ्नो संगीतको कलामार्फत पश्चिम नेपालका ग्रामीण गाउँमा साना नानीहरूका लागि काम गरिरहेको छ । हामीले उनको समूहले आफ्नो संगीतको कलामार्फत पश्चिम...

लोकसंवाद संवाददाता,   साउन २६, २०८०
काठमाडौँ । गीतकार डी पी दाहाल परिश्रमीको रचनामा सन्तोष श्रेष्ठको संगीतमा गायिका अन्जु पन्त ले स्वर दिएको 'आमा तिमी छोडेर गैगयौ' बोलको मन छुने गीत बजारमा आएको छ । रिता सिम्खडा दाहालको प्रस्तुती रहेको सो गीतको म्युजिक भिडियोलाई अहिलेका चिर...

लोकसंवाद संवाददाता,   साउन २१, २०८०
काठमाडौँ ।काठमाडौँको नयाँ बानेश्वर स्थित एम्बिसन एकेडेमीले चर्तित कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) लाई एम्बिसन राष्ट्रिय गौरव सम्मान२०८०बाट सम्मानित गरेको छ । जमल स्थित राष्ट्रिय नाचघरको सत्यमोहन प्रेक्षालयमा आयोजित एकेडेमीको अभिमुखीकरण, स्वागत तथा विशिष्ट साधक सम्मान...

लोकसंवाद संवाददाता,   साउन ०९, २०८०
ललितपुर ।डिशहोम गो एप' मालोकप्रिय कोरियन सिरिजहरू समावेश गर्ने भएकाे छ । डिशहोमका अनुसारविश्वभरका युवा पुस्ता माझ लोकप्रिय कोरियन सिरिज नेपाली युवा पुस्ता माझ पनि निकै लोकप्रिय रहि आएको छ । नेपाली युवाहरुको मनोरञ्जन लाई ध्यानमा राखेर डिशहोमलेडिशहोम गो एप'...

लोकसंवाद संवाददाता,   साउन ०२, २०८०
काठमाडौँ । कथा भन्ने नयाँ शैली स्थापित गरेर साङ्गीतिक चलचित्र (म्युजिक भिडिओ)निर्माण गरिरहेको आर्टमाण्डूले चलचित्र ऊनको स्वीटर (द उलन स्वीटर)निर्माण गर्ने घोषणा गरेको छ । साङ्गीतिक चलचित्र झैँ ठूलो पर्दाको चलचित्रलाई समेत नवीन चौहानले निर्देशन गर्दै हुनुहुन्छ । उहाँकै लेखन...

लोकसंवाद संवाददाता,   असार ३०, २०८०
काठमाडौँ । समसामयिक विषय वस्तुमा बनेको नेपाली चलचित्र 'चिसो मान्छे'डिशहोममा विशेष प्रर्दशन भइरहेको छ । विभिन्न कारणवस हल सम्म गएर यो चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोमको सिनेमा घरमा सपरिवार एकै साथ वसेर हेर्न सक्ने व्यवस्था मिलाएकोडिशहोम जनाएको छ...

लोकसंवाद संवाददाता,   असार २४, २०८०
झापा ।नेपाल सरकार, संचार तथा सूचना प्रबिधि मन्त्रालय, चलचित्र बिकास बोर्डको बिशेष सहयोगमा श्रीभा सन्चार प्रा.लि र जनचेतना नेपालले झापा जिल्लाको बिर्तामोड नगरपालिकामा अवस्थित हिमाल सागर रिसोर्ट एण्ड पार्टी प्यालेसमा 'नेपाली चलचित्रमा पर्यपर्यटन तथा युवाहरूको भूमिका सम्बन्धि, एकदिने चलचित्र कार्यशाला...