मंसिर ०७, २०८१, शुक्रबार

केशरमणि कटुवाल,   असार ०२, २०७८
अमेरिका चार वर्षको अन्योलपूर्ण नीतिबिच पनि सैन्य मोर्चा सुदृढ पार्ने दिशामा लागि नै रहयाे। डोनाल्ड ट्रम्प सन् २०१७ मा सत्तामा आएपछि अमेरिका नेतृत्वका रहेको नेटोमा आबद्ध देशको सुरक्षाका लागि आफैँ खर्च गर्नुपर्ने र अमेरिकाले खर्च नव्योहोर्ने बताएका थिए । उनको...


लोकसंवाद संवाददाता,   असार ०१, २०७८
एजेन्सी । भारतमा आइतबार ६० हजार ४७१ व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । हिजो सोमबार भारतमा ७५ दिनयताकै यो सब भन्दा कम कोरोना सङ्क्रमित फेला परेको हो । गत २४...

लोकसंवाद संवाददाता,   असार ०१, २०७८
एजेन्सी । मध्य भियतनामको घेएन प्रान्तमा घरको आगोले छ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार उल्लेख गरेका छन् । स्थानीय समय अनुसार मङ्गलबार १२ बजे पछि विन्ह शहरकोे तीन तले घरमा आगो लागेको थियो । आगोे तुरुन्तै घरभरि फैलिएको र...

लोकसंवाद संवाददाता,   असार ०१, २०७८
एजेन्सी । संयुक्त राष्ट्रसंघको बालबालिका सम्बन्धी कार्यक्रम युनिसेफले इथियोपियाका टिगरे भन्ने स्थानका कम्तीमा पनि ३३ हजार बालबालिका कुपोषणका कारणले ज्यान जाने अवस्थामा पुगेका बताएको छ । युनिसेफले सो क्षेत्रका ५६ हजार जना बालबालिकाको अवस्था निकै नाजुक रहेको भन्दै ती मध्येमा...

लोकसंवाद संवाददाता,   असार ०१, २०७८
एजेन्सी । चीनले सोमबार नेटोद्वारा जारी विज्ञप्तिमा बेइजिङले प्रणालीगत चुनौतीहरू प्रस्तुत गर्दै आएको भन्ने दावीलाई खण्डन गरेको छ । नेटोको भनाइप्रति असहमति जनाउँदै चीनले नेटामा शीतयुद्धकालीन मानसिकता र समूह राजनीतिको निरन्तरता रहेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । यूरोपेली यूनियन...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७८
एजेन्सी । चीनको सुन सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा एक हजार ७५३ मेट्रिक टन रहेको केन्द्रीय बैंकले जनाएको छ । यो सञ्चिती विगत २० महिनादेखि फेरबदल नभएको बैंकको भनाई छ । यस्तै, चीनको वैदेशिक मुद्रा सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७८
एजेन्सी । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन उत्तर एटलान्टिक सन्धि संगठन ९नेटो० को बैठकमा भाग लिन ब्रसेल्स आइपुग्नु भएको छ । राष्ट्रपति बाइडेनले चीन र रसियाद्वारा अघि बढाइएका विवादित विषयहरुलाई प्रतिरोध गर्ने उपायको खोजी गर्न आफ्ना युरोपेली साझेदार मुलुकहरुसँग विचारविमर्श...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७८
एजेन्सी । सोमालियाको सेनाले जुबाको दक्षिणी क्षेत्रमा गरेको सैन्य कारबाहीमा विद्रोही अलशबाब समूहका १६ जना लडाकूको मृत्यु भएको छ । सैनिक प्रवक्ताका अनुसार आइतबार साँझ गरिएको उक्त कारबाहीमा अरु १५ जना घाइते भएका छन् । सेनाका प्रवक्ता अरब धिग अहमदले...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७८
एजेन्सी । भारतमा आइतबार ७० हजार ४२१ व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । हिजो आइतबार भारतमा ७४ दिनयताकै यो सब भन्दा कम कोरोना सङ्क्रमित फेला परेको हो । गत २४...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७८
एजेन्सी । चीनले दक्षिण एसियाको एक द्वन्द देश अफअगानिस्तनलाई कोरोना विरुद्धको खोप सहयोग गरेको छ । आइतबार अफगानिस्तानको राजधानी काबुलस्थित अफगानिस्तानका राष्ट्रपति मोहमद असरफ घानीको कार्यालयमा आयोजना गरिएको एक समारोहमा सो खोप हस्तान्तरण गरिएको बताइएको थियो । आइतबार आयोजना गरिएको...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७८
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका नवनियुक्त प्रधानमन्त्री नाफ्ताली बेनेटलाई बधाई दिनुभएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले आइतबार फोन गरेर प्रधानमन्त्री बेनेटलाई बधाई ज्ञापन गर्नुभएको बताइएको छ । इजरायलको संसद नेसेटमा आइतबार साँझ सम्पन्न मतदानमा नाफ्ताली बेनेटले झिनो मतान्तरबाट...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७८
एजेन्सी । युरोपेली मुलुक स्वीट्जरल्यान्डमा सिन्थेटिक विषादीमाथि प्रतिबन्ध लगाउने एक प्रस्तावमा आइतबार मतदान हुँदैछ । स्वीट्जरल्यान्डमा यो सहित आतंकवाद विरोध उपाय र कोभिड१९ का कानुन समेत विभिन्न जल्दाबल्दा विषयमा पनि मतदान हुँदैछ । अधिकांश व्यक्तिले हुलाक मार्फत पहिल्यै मतदान गरिसकेका...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७८
एजेन्सी । विश्वका समृद्ध सात देशका शीर्ष नेताहरु सहभागी भएको सम्पन्न सात ९जी७० को सम्मेलन स्थल नजिक म्यान्मारका आप्रवासीहरुले प्रदर्शन गरेका छन् । बेलायतमा बसोबास गर्दै आएका म्यान्मारका नागरिकले आफ्नो देशमा लोकतन्त्र जोगाउमा माग गर्दै सम्मेलन स्थल नजिक प्रदर्शन गरेका...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७८
एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप ८० हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार थप ८० हजार ८३४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो । एकैदिनमा यति मानिस सङ्क्रमित भएको ७१ दिनपछिकै सबैभन्दा...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७८
एजेन्सी । पाकिस्तानमा २६ देशबाट भ्रमणका लागि आउन प्रतिबन्ध लगाइएको छ । कोरोनाभाइरसको महामारी थप फैलिन सक्ने आशंकाका कारण ती देशहरुबाट पाकिस्तान आउन प्रतिबन्ध लगाइएको हो । नेस्नल कमाण्ड एण्ड अपरेसन सेन्टर ९एनसिओसि०ले अहिले बाहिरी देशहरुबाट मानिसहरुलाई आउन दिनु उपयुक्त...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७८
एजेन्सी । इजरायली सांसदहरुले आइतबार प्रधानमन्त्री बेन्जामिन नेतन्याहू विरुद्ध संसदमा मतदान गर्ने भएका छन् । इजरायलको लिकुड पार्टीका नेता नेतन्याहू विगत १२ वर्षदेखि इजरायलको प्रधानमन्त्रीमा रहनु भएको छ । प्रधानमन्त्री नेतन्याहूको बहिर्गमनका लागि विपक्षीहरुले विचारधारात्मक मतभिन्नतालाई थाँती राखेर नयाँ गठबन्धन...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७८
एजेन्सी । चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास बिस्फोटनमा परेर कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार घाइतेमध्ये ३९ जनाको अवस्था निकै जटिल रहेको छ । खोज तथा उद्धार अधिकारीहरुले...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७८
एजेन्सी । चीनले अन्तरिक्षमा निर्माण गरेको आफ्नै नयाँ अन्तरिक्ष केन्द्रमा अन्तरिक्ष यात्रीहरु पठाउन रकेट तयार भएको जनाएको छ । यो रकेट अर्को साता अन्तरिक्षतर्फ पठाइने तयारी चीनले गरेको छ । चीनले पहिलो पटक तीन जना अन्तरिक्ष यात्रीलाई नयाँ अन्तरिक्ष केन्द्रमा...