भदौ २३, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   जेठ ०६, २०७६
अमेरिका । गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसी) अमेरिकाको विस्कान्सन च्याप्टरको अध्यक्षमा टुकप्रसाद रेग्मी निर्वाचित भएका छन् । आइतबार सार्वजनिक गरिएको मत परिणाम अनुसार रेग्मी ११७ मत ल्याएर विजयी भएका हुन् । उनका निकतम प्रतिद्वन्द्वी विष्णुप्रसाद अधिकारी ६९...