मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   भदौ १६, २०७९
आसन्न निर्वाचनको सन्दर्भमा पार्टीहरुको अवस्थाबारे अनेक अड्कल बाजी भइरहँदा जनता समाजवादी पार्टी, नेपाल भने यसपालीको निर्वाचनबाट मजफो कालिन अवस्थाको पार्टी झै शक्तिशाली जसपाको उदय हुने पार्टीका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले दावीगरेक छन् । पार्टीका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले...


लोकसंवाद संवाददाता,   भदौ १५, २०७९
काठमाडौं ।काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा रहेको काठमाडौं फनपार्कलाई तिर्न बाँकी रहेका सम्पूर्ण कर र राजश्व बुझाउन २४ घण्टे अल्टिमेटम दिएको छ । काठमाडौं महानगरले बुधबार पत्राचार गर्दै फनपार्कलाई पत्र प्राप्त भएको २४ घण्टाभित्र तिर्न बाँकी रहेका व्यवसाय कर, बहाल कर, विज्ञापन...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७९
जनता समाजवादी पार्टी, नेपालको बागमती प्रदेश समिति पुनर्गठन भएको छ । बुधबार काठमाण्डौको नेपाः व्याङ्क्वेटमा आयोजित कार्यक्रमबाट जय गोलेको अध्यक्षतामा ८७ सदस्यीय समिति घोषणा गरिएको हो । समितिको उपाध्यक्षमा कृष्णभक्त डंगोल, जिमी लामा, प्रतिमा शाही, विकास तामाङ ब्लोन, राजु महर्जन...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७९
काभ्रेपलान्चोक जिल्लाको भुम्लु गाउँपालिका जनताहरुले शब अन्त्येष्टि गर्नको लागि न त उपयुक्त घाट नै पाइयो, न त घाट सम्म पुग्ने बाटो नै पाइएकोभन्दै स्थानीय बासीलेगुनासो ब्यक्त गरेका छन्। बाटो नहुँदालाससँगै मलामीको ज्यान पनि जोखिममा पर्ने गरेको छ । स्थानीय बासीकोभनाई...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७९
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा आफ्नो कार्यकालको अन्तिमतिर पुगिसकेका छन् । तर उनले ६ महिनादेखि सर्वोच्चमा पाइला टेक्न पाएका छैनन् । उनीविरुद्ध सत्तारुढ दलका ९८ जना सांसदले महाअभियोगको प्रस्ताव संसदमा पेश गरेपछि उनी निलम्बित अवस्थामा छन् । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७९
नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको विद्युतीय सवारी साधनको फाष्ट चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री माननीय पम्फा भुसालले मंगलबार प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कमा निर्माण गरिएको अत्याधुनिक फाष्ट चार्जिङ स्टेसनका उद्घाटन गर्नुभयो ।आन्तरिक रुपमा विद्युत खपत...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हनुमानढोका दरबार क्षेत्रमा छरपस्ट रहेका निर्माण सामग्री तत्काल हटाउन निर्देशन दिनुभएको छ । यत्रतत्र राखिएका इँटा, जस्ताको छाप्रो र अन्य संरचनाका कारण आन्तरिक तथा बाह्य पर्यटकलाई आवागमन देखि सम्पदा क्षेत्र अवलोकनमा...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७९
काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले आयोजना सञ्चालन लन गर्दा जनताले दुःख पाउन नहुने धारणा राखेका छन् । सैंबु नख्खुडोल जग्गा एकीकरण आयोजनाको नव निर्मित सामुदायिक भवनको उद्घाटन गर्दै मन्त्री चौधरीले भने, समयमै निर्माण कार्य नसकिँदा जनताले अनेक खाले...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७९
दुई विशाल छिमेकी देशको बीचमा रहेको नेपालमा लामो समय देखिको समस्या हो, नागरिकता । हरेक राजनीतिक परिवर्तनपछि नागरिकता वितरणमा ग्रान्ड सहमति बन्छ र लाखौँलाई एकैपटक नागरिकता वितरणको अभियान सुरु हुन्छ । २०६२/६३ को जनआन्दोलनपछि नागरिकता ऐन, २०६३ अनुसार धेरैले नागरिकता...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७९
कञ्चनपुर । कञ्चनपुरका बितेको केही बर्षदेखि लागूऔषध दुव्र्यसन तथा कारोबारका मुद्दा बढ्दै गएको छ । पछिल्लो समय कञ्चनपुर प्रहरीलाई नै चुनौतीको मुख्य विषय बनेको लागू औषध नियन्त्रणमा प्रहरी सक्रियता बढेसंगै यहाँ दैनिक जसो खैरोहिरोइन, चरेश, नाइट्राभेट लगायतका लागूऔषधसहित युवाहरु पक्राउ...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७९
काठमाडौं ।प्रमुख सत्तारुढ नेपाली कांग्रेसले आसन्न संघीय र प्रादेशिक निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा शुल्क नलिन निर्देशन दिएको छ । केन्द्रीय कार्यालयले सोमबार मातहतका कार्यसमितिलाई परिपत्र गरेर पार्टीका तर्फबाट सिफारिस हुने उम्मेदवारबाट कुनै शुल्क नलिन निर्देशन दिएको हो । ७...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकनमा पर्यटकहरुलाई सहज बनाउन होप अन हप अफ सिटी बस सञ्चालनबारे सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ । मन्त्रालयमा आज भएको छलफलमा बस व्यवसायी, विज्ञ तथा ट्राफिक प्रहरी...

लोकसंवाद संवाददाता,   भदौ १३, २०७९
काभ्रेपलान्चोक ।काभ्रेपलान्चोक जिल्ला भुम्लु गाउँपालिकाको जनप्रतिनिधिहरुले सडक बाटो निर्माणप्रति वास्ता नगर्नाले एक नवजात शिशुको मृत्यू भएकाे छ । भुम्ल गा.पा १ सापिङको भोटे टरकी संगिता माझीको स्वास्थ चौकी पुर्याउन नपाइ बिच बाटोमै एम्बुलेन्स करिव १ घण्टा फसे पछि त्यही सुत्केरी...

लोकसंवाद संवाददाता,   भदौ १३, २०७९
काठमाडौँ ।नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सांसद रमेशजंग रायमाझीलाई कांग्रेस राष्ट्रिय सभाका लागि संसदीय दलको नेता पदमा मनोनयन गरेका छन् । नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा...

लोकसंवाद संवाददाता,   भदौ १३, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैलले शिष्टाचार भेट गर्नुभएको छ । सोमबार मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनमा हुनसक्ने सहकार्यका साथै दुई देशबीच रहिआएको द्विपक्षीय...

लोकसंवाद संवाददाता,   भदौ १३, २०७९
दाङ । एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले एकीकृत समाजवादी पार्टीलाई जनताले वैकल्पिक कम्युनिष्ट शक्तिका रुपमा लिएकाले जनतामा स्थापित भएको बताएका छन् । एकीकृत समाजवादी दाङले सोमबार घोराहीमा आयोजना गरेको पाचौं पूर्ण बैठकमा बोल्दै मन्त्री चौधरीले...

लोकसंवाद संवाददाता,   भदौ १३, २०७९
गत साता एक सार्वजनिक कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेताहरुले पटक पटक प्रधानमन्त्री, मन्त्री र सांसद बनेर पनि केही नगरेको प्रति आक्रोश पोख्दै भने, प्रधानमन्त्री, मन्त्री पटक पटक दोहोर्याउने, सांसद त २०४८ देखि निरन्तर भएका छन् । अर्कोले मौकै...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७९
दाङ । झरी पर्न सुरु गरेको थियो । सहरी मन्त्री आउने कार्यक्रम वर्षात कै कारण रद्द हुने त होइन भन्ने चिन्तामा थिए स्थानीयहरु । पानी झन्झन् दर्किन थालेको थियो । वर्षाैँ देखिका समस्या मन्त्री सामु राख्ने तरखरमा रहेका स्थानीयबासीहरु तब...