मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   साउन १४, २०७९
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले एक आर्थिक वर्ष सवारी साधन मर्मत र इन्धनमा एक करोड बढी खर्च गरेको छ । महालेखा परीक्षकको वार्षिक प्रतिबेदन २०७९ मा नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा सवारी साधन मर्मत र इन्धनमा मितव्ययिता नअपनाएको...
लोकसंवाद संवाददाता,   साउन १३, २०७९
लोकसंवाद संवाददाता,   साउन १३, २०७९


लोकसंवाद संवाददाता,   साउन १३, २०७९
काठमाडौँ । काठमाडौँ स्थित चन्द्रागिरिमा रहेको केबल कारले केबलकार सुरक्षित छु भन्ने अभ्याससहित पत्रकार सम्मेलनको आयोजना गरेको छ । आज उपत्यकाका पत्रकारलाई आमन्त्रण गरी चन्द्रागिरि केबल कारका प्रायः सबै गोण्डोला(डिब्बा)खाली गरेर पत्रकारको यात्रा सुरु भयो केबलकारको । पूर्व जानकारी दिए...

लोकसंवाद संवाददाता,   साउन १३, २०७९
काठमाडौं ।करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रवेश भएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले बजेट निर्माणको गोप्य कक्षकै सुरक्षाका विषयमा सुझाव दिएको छ । बजेट निर्माणको गोप्य कक्षमा काम गर्ने कर्मचारीहरूले उक्त कक्षभित्र ल्याण्डलाइन फोन...

लोकसंवाद संवाददाता,   साउन १३, २०७९
१३ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि गणतन्त्र पोल्याण्डका गैरआवासीय राजदूत आडम बुराकोव्स्कीले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच नेपाल र पोल्याण्डबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी...

लोकसंवाद संवाददाता,   साउन १३, २०७९
संसदीय विशेष छानविन समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्ति प्रवेश गराएको पुष्टि गर्ने प्रमाण नभएको निष्कर्ष निकालेको छ । बजेट निर्माणका क्रममा जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई प्रवेश गराएर अर्थमन्त्री जनार्दन शर्माले केही घरानियाँ लागि करको दर हेरफेर...

लोकसंवाद संवाददाता,   साउन १३, २०७९
राजधानी दैनिकमा श्रमजीवी पत्रकारका रुपमा काम गर्दै गर्दा अल्पायु मै निधन हुनुभएका नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्यस्वर्गीय मकर ध्वज कुलङ राई (एमडी कुलुङ)कोयोगदान र स्मृतिलाई चिरस्थायी बनाउनको लागि एकअक्षयकोष स्थापनाका लागि रकम हस्तान्तरण गरिएको छ । नेपाल पत्रकार महासंघ...

लोकसंवाद संवाददाता,   साउन १२, २०७९
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेपालको संविधानको निर्देशक सिद्धान्तमा उल्लिखित विदेशनीतिका आधारलाई नै हामीले पूर्ण रूपमा पालना गर्नुपर्ने बताउनुभएको छ । समाजवादी पत्रकार सङ्गठन नेपालका प्रतिनिधिसँग आज आफ्नै निवास डल्लुमा भएको भेटमा उहाँले संयुक्त राष्ट्र सङ्घको...

लोकसंवाद संवाददाता,   साउन १२, २०७९
काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कार्यकर्तालाई सिद्धान्तलाई व्यवहारमा उतार्न निर्देशन दिनुभएको छ । पार्टी स्कुल विभागको केन्द्रीय प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कार्यकर्तालाई इमान्दार र निष्ठावान हुन पार्टीप्रति समर्पित हुन ,आदर्शप्रति समर्पित हुन निर्देशन दिनुभएको हो...

लोकसंवाद संवाददाता,   साउन १२, २०७९
झापा । सहरी विकास मन्त्री मेटमणि चौधरीले काम समयमा नहुँदा जनता निरास भएको बताएका छन् । उनले अब जनतामा आसा जगाउने गरि काम गर्न कर्मचारी र ठेकेदार कम्पनीका प्रतिनिधिहरुलाई निर्देशन समेत दिएका छन् । झापाको भद्रपुरमा रहेको भद्रपुर अस्पतालको निरिक्षण...

लोकसंवाद संवाददाता,   साउन १२, २०७९
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथखनालसँग समाजवादी प्रेस संगठन नेपालको विदेश विभागकोटोली बीच समसामयिक विषयमाछलफल भएको संगठनले जनाएकोछ । डल्लु स्थितखनाल निवासमा सम्पन्न छलफलमा समसामयिकभू-राजनीतिक राजनीतिक अवस्थिति, बिआरआई, एमसीसी, एसपीपी, ईपीजीको प्रतिवेदन र...

लोकसंवाद संवाददाता,   साउन १२, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिमा एक भक्त, एक वृक्षरोपण अभियान शुभारम्भ गर्नुभएको छ । पशुपति क्षेत्रमा आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले रुद्राक्षको विरुवा रोपेर वृक्षरोपण अभियानको शुभारम्भ गर्नुभयो । मन्त्री श्रेष्ठले विश्वका वैदिक सनातन हिन्दू...

लोकसंवाद संवाददाता,   साउन १२, २०७९
लोक संगीत की प्रध्यापक तथा गायीका शोभा तिवारी लोहनी को ६९ औ जन्मजयन्ती को अवसरमा आयोजना गरिएको कार्यक्रममा शोभा अर्जुन संगीत कोषको तर्फबाट नेपाली ताल बाजा का निर्माणकर्ता,बाजाका बिज्ञदिपक कुलुलाई सम्मान गरिएको छ । ललितकला क्याम्पसका बिएफ ए तेस्रो वर्ष...

लोकसंवाद संवाददाता,   साउन १२, २०७९
पाँचथर ।नेकपा एमाले पाँचथरले स्थानीय निर्वाचनमा अन्तर्घात गर्ने ४ नेतालाई निलम्वन गर्नुका साथै २ वटा पालिका कमिटी भंग गरेको छ । एमाले पाँचथरले जिल्ला कमिटीलेहिलिहाङ र कुम्मायक गाउँपालिकाका स्थानीय कमिटि भंग गरेको जानकारी दिखएको छ। पार्टी अध्यक्ष राजकुमार भण्डारीको अध्यक्षतामा...

लोकसंवाद संवाददाता,   साउन १२, २०७९
६ असार, २०७९ मा बसेको मन्त्रिपरिषद बैठकले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने निर्णय गर्दै अमेरिकालाई सोही व्यहोराको पत्र लेख्ने निर्णय समेतगर्यो सरकारले । अमेरिकी सैनिक परियोजनामा सामेल नहुन चौतर्फी दबाब सिर्जना भएपछि त्यसमा सहभागी नहुने निर्णय...

लोकसंवाद संवाददाता,   साउन १२, २०७९
काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले फोहोर दिए बापत जनतालाई पैसा तिर्ने गरि काम थाल्न लागेको बताएका छन् । मन्त्रालय सम्हालेको महिना दिन पुगेको अवसरमा बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले एक महिने उपलब्धि र आगामी योजना सार्वजनिक...

लोकसंवाद संवाददाता,   साउन ११, २०७९
पर्सा । समाजवादी प्रेस संगठन नेपाल पर्साको अधिबेशन यहि साउन १८ गते वीरगन्जमा हुने भएको छ । समाजवादी प्रेस संगठन नेपाल पर्साको बिहिवार बसेको बैठकले अधिवेशन १८ भव्य र सभ्य तरिकाले वीरगन्जमा सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकले अधिवेशनमा...

लोकसंवाद संवाददाता,   साउन ११, २०७९
काठमाडौं ।नबिल सामाजिक उद्यमशिलता कार्यक्रमको पहिलो ब्याचको सफलतापूर्वक सञ्चालनसंगैदोस्रो ब्याचका लागि आवेदन खुल्ला गरेकोनबिल बैंकले जनाएको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्कूल अफ म्यानेजमेन्टसँगको सहकार्य र स्कुल आफ सोसल इन्टरप्रेनरसीप इण्डियाको प्राविधिक सहयोगमा संचालित यस कार्यक्रमले समाजमा सकारात्मक...

रूपक अलङ्कार,   साउन ११, २०७९
विद्वान् चाणक्यका बारेमा धेरै मानिसले जानेका छन् । अर्थशास्त्र र नीति शास्त्रमा चाणक्यको नाम बडो सम्मानका साथ लिइन्छ । करिब दुई सहस्राब्दी पूर्व जन्मेका चाणक्य नन्द सम्राटकाविनाशक र चन्द्र गुप्त मौर्यका गुरु मानिन्छन् । राजा नन्दलाई सिंहासनबाट च्युत गराएर चन्द्र...