मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   साउन ३०, २०७९
काठमाडौँ । भविष्यका कर्णधारविद्यार्थीलाईविद्यालयमा दैनिक ल्याउने लैजाने बसका चालकहरुलेएकै दिन रक्सी (मदिरा)पिएर बस चलाएकोआरोपमा ६ जना चालकलाई कारबाहीका दायरामा ल्याएकाले छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चलाएको स्कुल बसको सुरक्षा जाँच अभियानका क्रममा मापसे गरेर गाडी चलाउने छ जना...


लोकसंवाद संवाददाता,   साउन २९, २०७९
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्वतारोहणका लागि हिमाल क्रमशः खुला गर्दै जाने बताउनुभएको छ । नेपाल पर्वतारोहण सङ्घको ३१ औँ र ३२ औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा उहाँले आरोहणका लागि हाल खुला गरिएका बाहेक थप हिमाल तथा चुलीहरु...

लोकसंवाद संवाददाता,   साउन २९, २०७९
सुर्खेत विमानस्थल विस्तारको प्रयास असफल भएपछि पूर्वी सुर्खेतको रामघाट घारीबन क्षेत्रमा प्रादेशिक विमानस्थल निर्माण हुने भएको छ । सङ्घीय सरकारले चालु आवमा बजेट विनियोजन गरेपछि विस्तृत सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए)सम्बन्धी कार्य सँगसँगै सुरु भएको हो । सरकारले...

लोकसंवाद संवाददाता,   साउन २९, २०७९
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत (छैटौँ तह)दीपेन्द्र बुढा क्षेत्री विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गत साउन १ गते आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सेवाग्राहीसँग रु ३० हजार घुस रकम लिएको भन्दै क्षेत्रीलाई नियन्त्रणमा...

लोकसंवाद संवाददाता,   साउन २९, २०७९
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सञ्चारमाध्यमलाई आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई सफल तुल्याउन उपयुक्त वातावरण बनाउने काममा सहयोग पुर्याउन आह्वान गरेको छ । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, निश्पक्ष र मितव्ययी बनाउन आमसञ्चार माध्यमको भूमिका...

लोकसंवाद संवाददाता,   साउन २९, २०७९
नागरिकता विधेयक संसदबाट पारित भएर प्रमाणीकरणका राष्ट्रपति कार्यालय पुगेको दुई साता पुग्यो । तर अझै पनि राष्ट्रपतिले प्रमाणीकरण गर्ने वा फिर्ता गर्ने भन्ने जवाफ आएको छैन । नागरिकता विधेयक संसदमा फिर्ता गर्न आग्रह गर्दै धेरै समूह शीतल निवास पुगेका छन्...

लोकसंवाद संवाददाता,   साउन २७, २०७९
४ मंसिरमा प्रदेश र संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको निर्वाचन हुँदै छ । निर्वाचन घोषणासँगै दलहरू आन्तरिक र गठबन्धनको तयारीमा लागेका छन् । सत्ता गठबन्धनका ५ वटा दलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटका लागि बनाएको कार्यदलले ३ वटा आधार तय गरेको...

लोकसंवाद संवाददाता,   साउन २७, २०७९
युवा मैत्री स्थानीय शासनमा लगानी बढाइँदै स्थानीय शासनलाई युवा मैत्री बनाउन लगानी र क्षमता वृद्धिका लागि पहल सुरु भएको छ । युवा मैत्री विश्व निर्माणमा अन्तर पुस्ता ऐक्यबद्धता भन्ने नाराका साथ देशव्यापी रूपमा मनाइएको अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा मैत्री...

लोकसंवाद संवाददाता,   साउन २७, २०७९
काठमाडौँ ।सहरी विकास मन्त्री मेटमणि चौधरीले राजनीति गर्नेहरु जनताको काम गर्दा हत्कडी लाउन परे पनि तयार हुनुपर्ने धारणा राखेका छन् । मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति समक्ष आ. व. २०७८/७९ को वार्षिक प्रस्तुतिकरण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, कर्मचारीहरु...

लोकसंवाद संवाददाता,   साउन २७, २०७९
काठमाडौँ । महिला शसक्तिकरणको सन्देश दिने गरी 'पावर टु पावर स्टीयरिङ' महिला मोटर र्यालीको आयोजना गरिने भएको छ । 'मोटरिङ मार्फत महिला सशक्तिकरण' थीममा हुने र्याली आगामी १५ अक्टोबर 'पावर टु पावर स्टीयरिङ' काठमाडौँबाट शुरु भई धुलिखेलमा पुगेरसमापन नासा नेपालले...

लोकसंवाद संवाददाता,   साउन २६, २०७९
काठमाडौँ । साहित्यकार दाहाल यज्ञनिधिको स्मृतिमा सम्मान, पुरस्कार वितरण र प्रकाशनका लागि रु ५१ लाखको अक्षयकोष सहित दाहाल यज्ञनिधि सुधा सदन संस्थाको घोषणा गरिएको छ । यज्ञनिधिको चौथो वार्षिक स्मृति सभाका अवसरमा आज आयोजित कार्यक्रममा उहाँकी धर्मपत्नी सुधा दाहाल आचार्यको...

लोकसंवाद संवाददाता,   साउन २६, २०७९
नेपाल पछिल्लो समयमा परराष्ट्र नीतिबारे सन्तुलित कदम चाल्नबाट चुक्दै आएको छ । केही महिनाअघि युक्रेन माथि रुसले हमला गरेपछि संयुक्त राष्ट्रसंघमा नेपाल रुसका विरुद्ध उभियो । नेपालका छिमेकी देशहरु चीन र भारत तटस्थ बसेका बेला नेपालले पश्चिमा देशको रुस विरोधी...

लोकसंवाद संवाददाता,   साउन २५, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरामा पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी उच्च शिक्षा संचालनका लागि ठाउँ खोज्दै विभिन्न स्थानको अवलोकन गर्नुभएको छ । सो अवसरमा मन्त्री श्रेष्ठले चालु आर्थिक बर्षभित्रै पोखरामा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको...

लोकसंवाद संवाददाता,   साउन २५, २०७९
सहरी विकास मन्त्री मेटमणि चौधरीले राज्यलाई ट्रयापमा पार्ने गिरोह हरुलाई नछोड्ने बताएका छन् । हिजो साँझ योहो टेलिभिजनबाट प्रशारण भएको योहो बहसमा बोल्दै मन्त्री चौधरी सो धारणा राखेका हुन् । आफू मन्त्री भइसकेपछि तपाईँलाई मन्त्री मैले बनाएको हुँ । फेरि...

लोकसंवाद संवाददाता,   साउन २५, २०७९
आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणासँगै दलहरु निर्वाचनको आन्तरिक तयारीमा केन्द्रित हुन थालेका छन् । निर्वाचनमा प्रमुख दलका नेताहरु को कहाँबाट उम्मेदवार बन्ने देखि सत्ता गठबन्धनमा भागबण्डा कसरी गर्ने भन्नेसम्मका विषयमा अब बहस सुरु भइसकेको छ...

लोकसंवाद संवाददाता,   साउन २५, २०७९
काठमाडौँ ।आउने साता देखी कान्तिपुर टेलिभिजनमा प्रशारण सुरु हुन तम्तयार 'सुपर डान्सर नेपाल' को पावर्डबाईलाईप्रायोजन डिशहोमफाइबर नेटले गरेकोडिशहोमले जनाएको छ । संगसंगै इन्टरनेट पार्टनर पनि डिशहोम फाइबर नेट नै रहेको छ । डिशहोमका अनुसार'सुपर डान्सर नेपाल'भारतीय रियालिटी शोको फ्रेन्चाईज प्रोडक्ट...

लोकसंवाद संवाददाता,   साउन २४, २०७९
स्थानीय तहको निर्वाचनपछि निर्वाचन आयोगले सुरु गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन अन्र्तगत दुई महिनामा एक हजार तीन सय ७९ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । असारबाट सुरु भएको फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य सरकारले सङ्घ र...

लोकसंवाद संवाददाता,   साउन २४, २०७९
काठमाडौं ।नर्भिक इन्टरनेशनल हस्पिटल प्रा.लि। ले काठमाडौं महानगरले भने जस्तो आफूले बनाएका भौतिक संरचना भत्काएर जग्गा खाली गर्न नसकिने जनाएको छ । काठमाडौं महानगरले सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भौतिक संरचना भत्काएर खाली गर्न निर्देशन दिएपछि नर्भिकले सरकारसँग आफू २०...