मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   साउन ०१, २०८०
देशका विभिन्न भागमा दलित समुदायमाथि भइरहेको उत्पीडन र अत्याचार विरुद्ध मानव अधिकार तथा शान्ति समाजको आयोजनामा १६ जिल्लामा प्रदर्शन भएको छ । छुवाछुत मानवता विरुद्ध अपराध हो भन्दै २०८० असार २३ गतेदेखि असार ३१ गतेसम्म शान्ति समाजका जिल्ला शाखाहरूको आयोजनामा...


लोकसंवाद संवाददाता,   असार ३०, २०८०
काठमाडौँ । विश्वका राष्ट्रिय गान नामक पुस्तक राजधानीमा आज लोकार्पण भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले ललितपुर, कुपण्डोलस्थित होटल हिमालयमा आयोजित विशेष समारोहमा विश्वका राष्ट्रिय गान पुस्तकको लोकार्पण गर्नुभएको हो । पुस्तक नेपाल वाङ्मय फाउन्डेसनले प्रकाशन गरेको हो । विश्वका...

लोकसंवाद संवाददाता,   असार ३०, २०८०
काठमाडौँ । समसामयिक विषय वस्तुमा बनेको नेपाली चलचित्र 'चिसो मान्छे'डिशहोममा विशेष प्रर्दशन भइरहेको छ । विभिन्न कारणवस हल सम्म गएर यो चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोमको सिनेमा घरमा सपरिवार एकै साथ वसेर हेर्न सक्ने व्यवस्था मिलाएकोडिशहोम जनाएको छ...

लोकसंवाद संवाददाता,   असार २९, २०८०
काठमाडौँ । डा.सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ । सो पार्टीको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो । बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र दुई सय १६...

लोकसंवाद संवाददाता,   असार २९, २०८०
काठमाडौँ । एकीकृत ट्रेड युनियन महासंघ, नेपालले एक प्रेस विज्ञप्ति जारी नेपाल सरकारद्वारा गठित न्यूनतम वेतन बोर्ड समक्ष परिवारलाई जीवन धान्न सक्ने गरी ज्याला बृद्धि गर्न माग गरेको छ । महासंघका महासचिव दिपक पौडेलद्वाराहस्ताक्षरित प्रेस विज्ञप्तिमा वेतन बोर्ड बार्ता छलफल...

लोकसंवाद संवाददाता,   असार २९, २०८०
गत वर्षको मंसिरमा निर्वाचन भएपछि कोशी प्रदेशमा दोस्रो सरकार बनेको छ । संघीय सरकारलाई नै माथ दिनेगरी प्रदेश सरकारहरु अस्थिर बनिरहेका बेला कोशीले पछिल्ला ६ वर्षमा चौथो सरकार पाएको छ । तर यो चौथो सरकारको आयु पनि पनि निश्चित छैन...

लोकसंवाद संवाददाता,   असार २८, २०८०
काठमाडौँ । सरकारले भारतको गुजरातमा भारतलगायत विश्वका अन्य विकसित र विकासशील मुलुकहरूको समूह (जी २०)को तेस्रो अर्थमन्त्री स्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही असार २६ गते बसेको बैठकले...

लोकसंवाद संवाददाता,   असार २८, २०८०
काठमाडौँ । कागजातहरु शङ्कास्पद देखिएको भन्दै कुवेतलगायत मुलुक जान लागेका १५६ जनालाई विमानस्थलबाट फर्काइएको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार कागजात दुरुस्त नभएपछि शङ्का लागेर यही असार २५ गते ३७, असार २७ गते १०१ र आज १८ जना गरी...

लोकसंवाद संवाददाता,   असार २८, २०८०
काठमाडौँ । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका बहालवाला सचिव कृष्णबहादुर राउतलाई २४ घन्टाभित्र अदालतमा पेस गर्न आदेश गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आज सचिव राउतका हकमा उषा कार्कीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा प्रारम्भिक...

लोकसंवाद संवाददाता,   असार २८, २०८०
जब प्रचण्ड कुनै महत्वपूर्ण राजनीतिक निर्णय गर्न वा पार्टीका गम्भीर दस्तावेज लेख्नु पर्यो भने परिवारलाई लिएर रिसोर्ट वा एकान्तमाजाने गर्थे । पछिल्ला केही वर्षदेखि प्रचण्डले पारिवारिक रुपमा त्यो वातावरण पाएका थिएनन्। परिवारभित्र अनेकौं वियोगले नछोड्नु नै मुख्य कुरा थियो। २०७०...

लोकसंवाद संवाददाता,   असार २७, २०८०
युक्रेनलाई क्लस्टर बम दिन लागेपछि अमेरिकाका सहयोगी देशहरु नै त्यसको विरोधमा उत्रिएका छन् । युक्रेनले रुस विरुद्ध गरिरहेको प्रत्याक्रमणका क्रममा युद्ध जिताउने अस्त्रका रुपमा अमेरिकाले दिएका ब्राडले र जर्मनीका लियोपार्ड ट्यांक रुसी आक्रमणबाट ध्वस्त बने । रुस विरुद्धको जवाफी युद्धमा...

लोकसंवाद संवाददाता,   असार २७, २०८०
काठमाडौँ । कुमारी बैंक लिमिटेड र वर्ल्ड कम्युनिकेशनलिमिटेड बीचमा बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई वर्ल्ड कम्युनिकेशनका सेवाहरुमा विशेष छुट दिने सम्झौता भएकोबैंक जनाएको छ । बैंकका अनुसारयस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरु मध्ये वर्ल्ड कम्युनिकेशनको वार्षिक सदस्यता रोज्ने ग्राहकहरूले...

लोकसंवाद संवाददाता,   असार २६, २०८०
काठमाडौं। बनेपास्थित साल्ट ट्रेडिङले बितरण गर्ने रासायनिक मलमा दुरुपयोग भएको भेटिएको छ । सोमबार विशेष निगरानी मार्फत रासायनिक मलको दुरुपयोग हुने पुष्टि भएको हो । जिल्लामा मल वितरणमा कालोबजारी बढेको र किसानले रासायनिक मल नपाएको गुनासो बढेपछि युवा संघ नेपाल...

लोकसंवाद संवाददाता,   असार २६, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पटकपटक आफ्ना भनाइका कारण विवादमा आउने गर्छन् । गत साता एक जना व्यापारी प्रितम सिंह बारेको पुस्तक विमोचनमा आफूलाई प्रधानमन्त्री बनाउन कहिले दिल्ली, कहिले नेपाली नेताहरुसँग पनि छलफल गर्नुहुन्छ भन्दै दिएको अभिव्यक्तिले ठुलै विवाद मात्रै होइन...

लोकसंवाद संवाददाता,   असार २५, २०८०
झापा । रुद्र-गौरी श्री- अम्बिका ओली प्रतिष्ठान भद्रपुर-७ झापालेझापालाई विभिन्न सामाजिक गतिविधि मात्र समाजसेवा गर्दै आएकाे छ । यसै बर्ष मात्रप्रतिष्ठानलेरेडक्रस दमकको भवनमा निर्माणाधिन एवं संचालनमा रहेकोदमक बाल अस्पताल ५ लाख अनुदान दिनेदेखिचार ह्विल चेयर सहित ९८ जनालाई कृत्रिम हात...

लोकसंवाद संवाददाता,   असार २५, २०८०
काठमाडौँ ।यहि असार २७ गते देखि श्रावण १ गतेसम्म थाइल्याण्डको पटैयामा संचालन हुन लागको २५ औं एसियन एथलेटिक्स च्याम्पियनसिपमा सहभागीखेलाडीहरुलाई शिवम् सिमेन्ट लिमिटेडले प्रायोजन गरेको छ । यस अघि पनि शिवम् सिमेन्ट लिमिटेडले राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न खेलहरुमा (क्रिकेट, भलिबल,...

लोकसंवाद संवाददाता,   असार २५, २०८०
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणलेभरतपुरबर्दघाट खण्ड २२०केभी प्रसारण लाइनसञ्चालनमा ल्याउने भएकाे छ । प्राधिकरण अनुसार आयोजनाअन्तर्गत चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बर्दघाट सम्मको भरतपुरबर्दघाट २२०केभी प्रसारण लाइन खण्डलाई आगामी साउनभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । नवलपरासी विनयी...

लोकसंवाद संवाददाता,   असार २५, २०८०
काठमाडौं। हेटौंडाभरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । हेटौडाभरतपुरबर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौंडाभरतपुर खण्डलाईसञ्चालनमाल्याइएको नेपाल विद्युत प्राधिकरणले जनाएकोछ । नेपाल विद्युत प्राधिकरणले डबल सर्किट २२० केभी प्रसारण लाइनको ७३ किलोमिटर लामो एउटा सर्किटलाई तत्कालका लागि १३२...