मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   पुस ३०, २०७८
निर्वाचन आयोगले राखेको सर्वदलीय बैठकमा राष्ट्रियसभा र स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्न सुझाव दिइएको छ । आउँदो १२ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदै छ भने आउँदो ६ जेठमा नयाँ जनप्रतिनिधि आइसक्नुपर्ने अवस्थालाई ध्यानमा राखेर निर्वाचन गर्नुपर्नेमा सहभागी दलका प्रतिनिधिहरूले...
लोकसंवाद संवाददाता,   पुस ३०, २०७८
लोकसंवाद संवाददाता,   पुस ३०, २०७८


एजेन्सी,   पुस ३०, २०७८
बलिउडका सेलिब्रेटीहरू आफ्नो व्यावसायिक कामबाहेक विलासी जीवन बिताउन उत्तिकै चर्चित छन् । उनीहरू लक्जरी गाडीमा सवार हुन मनपराउँछन् । बलिउडका केही कलाकारसँग त बुलेटप्रुफ गाडी नै छ । अभिनेता आमिर खानसँग मर्सिडिज एस ६०० गार्ड नामको बुलेटप्रुफ कार छ ।...

एजेन्सी,   पुस ३०, २०७८
लन्डन । संसद सदस्यहरुलाई अनुचित प्रभाव देखाउन चिनियाँ कम्युनिस्ट पार्टीले एक जना महिला घुसपैठ गरेको बेलायतको गुप्तचर संस्था एमआईफाइले जनाएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको पक्षमा प्रभाव पार्न र बेलायतको राजनीतिक गतिविधिलाई हस्तक्षेप गर्न क्रिष्टिने ली नाम गरेकी महिलालाई घुषपैठ...

लोकसंवाद संवाददाता,   पुस ३०, २०७८
महोत्तरी । विवादका कारण महोत्तरी क्षेत्र नम्बर ३ को स्थगित भएको अधिवेशनमा पुरानो नै अडान दोहोरिएको छ । संस्थापनइतरका रामचन्द्र पौडेल र विमलेन्द्र निधि प्यानलबीच अधिवेशन गराउन भएको निर्वाचन स्थलको विवादले पुनः अधिवेशनका सम्बन्धमा शंका उत्पन्न भएको हो । केन्द्रीय...

लोकसंवाद संवाददाता,   पुस ३०, २०७८
जुम्ला ।जुम्लामा सार्वजनिकयातायातको भाडादर निर्धारण गरिएको छ । यातायात व्यवस्था कार्यालयले जुम्लामा गुड्ने साना तथा ठूला यात्रुबाहक सवारीको भाडादर निर्धारण गरेको हो । अब जुम्लादेखि मान्मासम्म बसयात्रा गर्दा४४० रुपैयाँ तिर्नुपर्नेछ भने मिनिबसमा ५४० रुपैयाँ खर्चनुपर्नेछ। जीपमा जाँदा भने ६३५ रुपैयाँ...

एजेन्सी,   पुस ३०, २०७८
नयाँ दिल्ली ।भारतमा कोभिड संक्रमण दर दिनहुँ तीव्र बढेको छ । पछिल्लो २४ घन्टामा २ लाख ६४ हजार संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनामा ६ दशमलव ७ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या...

लोकसंवाद संवाददाता,   पुस ३०, २०७८
हुम्ला ।हुम्लाको नाम्खा गाउँपालिकाका स्वास्थ्यकर्मी बिरामीकाे उपचार गर्नदुर्गम बस्ती चाला गाउँमा पुगेका छन् । स्वास्थ्यकर्मी गाउँमै आएर उपचार गर्दा निकै नै राहत भएकाे स्थानीय काँडोल लामाले बताए । चाला गाउँबाटनाम्खा गाउँपालिका केन्द्र यालबाङ पुग्न एक दिन पैदल हिँड्नुपर्छ । नाम्खा...

लोकसंवाद संवाददाता,   पुस ३०, २०७८
काठमाडौँ । नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरको सिक्का आजदेखि प्रचलनमा ल्याउँदै छ । साबिककै आकारमा सुनौलो रंगमा टकमरी गरिएको साल २०७७ लेखिएका २ रुपैयाँ दरका सिक्का आजदेखि बजारमा पठाइन लागिएको हो । राष्ट्र बैंकले हालै मात्र १ र २...

लोकसंवाद संवाददाता,   पुस ३०, २०७८
काठमाडौँ । निर्वाचन आयोगको आह्वानमा आज शुक्रवार सर्वदलीय बैठक बस्दैछ ।राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न आयोगले बिहान ११ बजेबैठक बोलाइएको हो । बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखितयारीसम्मका बारेमा कुराकानी हुनेछ, आयोगका प्रवक्ता शालिग्राम...

लोकसंवाद संवाददाता,   पुस ३०, २०७८
खोटाङ । कोभिड१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले स्वास्थ्य सुरक्षा सावधानी आदेश जारी गरेको छ । कोभिड१९ को बढ्दो संक्रमण रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउनका लागि भन्दै प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहालले बिहीबार राति१२...

लोकसंवाद संवाददाता,   पुस २९, २०७८
राष्ट्रिय जनमोर्चाले आगामी ६ र ७ फागुनमा प्रदेश सम्मेलन गर्ने भएको छ । यसअघि पार्टीले आउँदो १५-१६ माघमा प्रदेश सम्मेलन तोकेको थियो । पछिल्लो समय कोभिड- १९ को नयाँ भेरिएन्टको बढ्दो जोखिम र कतिपय आवश्यक तयारी पूरा हुन नसकेका कारण...

लोकसंवाद संवाददाता,   पुस २९, २०७८
आफ्नै पार्टीको सरकारलाई नेपाली कांग्रेसले सबै नागरिकलाई कोरोना भाइरसको खोप पुर्याउनसहित ८ बुँदे माग राखेर ध्यानाकर्षणपत्र बुझाएको छ । कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर नेतृत्वको वर्तमान सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले...

लोकसंवाद संवाददाता,   पुस २९, २०७८
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्सेमा ५४.१२ अंकले उकालो लागेर २ हजार ८५७.७५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ...

एजेन्सी,   पुस २९, २०७८
नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने आवद्ध होवर्ट हुरिकेन्सले बिग बास लिग (बीबीएल)मा सिड्नी थन्डर्सलाई ९ रनले पराजित गरेको छ । हुरिकेन्सको जीतमा सन्दीपले ४ओभरमा २६ रन खर्चेर २ विकेट लिए । बिहीबार मेलवर्नस्थित डकल्यान्ड स्टेडियममा भएको खेलमा टस...

एजेन्सी,   पुस २९, २०७८
एक महिनापछि हुन लागेको विधानसभाको निर्वाचनअघि भारतीय जनता पार्टी (भाजपा)लाई उत्तर प्रदेशमा धक्का लागेको छ । आउँदो फेब्रुअरीमा उत्तर प्रदेशमा विधानसभाको निर्वाचन हुँदै छ । तर, चुनाव आउनु एक महिनाअघि भाजपाका १५ जना विधायकले पार्टी त्याग गरेका छन् । त्यसमा...

लोकसंवाद संवाददाता,   पुस २९, २०७८
नेपालमा पहिलो पटक हुने पुरुष फ्रेन्चाइज बास्केटबल लिगमा ८ वटा टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल बास्केटबल संघ (नेबा) र टर्नपाइक इभेन्ट प्रालिको संयुक्त समझदारीमा हुने प्रतियोगितामा विभिन्न ८ वटा शहरले सहभागिता जनाउनेछन् । सहभागी टोलीले २ जना विदेशी...

एजेन्सी,   पुस २९, २०७८
बेलायतमा गत हप्तासम्म ४३ लाख मानिसलाई कोभिड- १९ भएको अनुमान गरिएको छ । अघिल्लो हप्ताको कोरोना संक्रमणका संख्या ३७ लाखबाट बढेर गत हप्ता ४३ लाख कायम भएको बेलायती राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) बुधबार जानकारी दिएको छ । इङ्गल्याण्डमा कोरोना भाइरसको...

लोकसंवाद संवाददाता,   पुस २९, २०७८
शहीद स्मारक ए डिभिजनल क्लब च्यासल युथ क्लबका २ जना खेलाडीमा कोरोना संक्रमण देखिएको छ । गत साता पोखरामा मनाङ-मर्स्याङ्दीसँग खेलेर काठमाडौं फर्किएका २ जना खेलाडीमा कोरोना देखिएको टोलीका सहायक प्रशिक्षक आशिष थापा मगरले जानकारी गराए ।उनका अनुसार गोल रक्षक...