मंसिर ०७, २०८१, शुक्रबार

एजेन्सी,   पुस २९, २०७८
उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)का महासचिव जेन्स स्टोल्टनबर्गले ब्रसेल्समा भएको गठबन्धन र रसियाबीचको वार्ताको नतिजाको बारेमा ईयू राष्ट्रका रक्षामन्त्रीहरूलाई जानकारी दिएको ईयू विदेश नीति प्रमुख जोसेप बोरेलले बताएका छन् । 'आज साँझ हामीले हाम्रा मिसनहरूमा ननस्टेट एक्टरहरूको हस्तक्षेपका बारेमा छलफल...


एजेन्सी,   पुस २९, २०७८
नयाँ दिल्ली ।भारतमा कोभिड सङ्क्रमण हावाको वेग झैँ फैलिएको छ । पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ४७ हजार कोभिड सङ्क्रमित भेटिएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सङ्क्रमितको सङ्ख्या तीव्र बढेको छ । भारतमा २८ राज्य र युनियन...

लोकसंवाद संवाददाता,   पुस २९, २०७८
काठमाडौँ ।राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न निर्वाचन आयोगले सर्वदलीय बैठक आव्हान गरेको छ । राष्ट्रियसभा निर्वाचनलाई सफल बनाउन तथा स्थानीय तहको निर्वाचनको तयारीका बारेमा छलफल गर्न शुक्रवार बिहान ११ बजे बैठक बोलाइएको हो । भोलिको बैठकमा आसन्न...

लोकसंवाद संवाददाता,   पुस २९, २०७८
काठमाडौँ ।नेपाली सेनाका प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त भएका छन् । सहायक रथी सन्तोष वल्लभ पौड्यालले जिम्मेवारी हस्तान्तरण गरेपछि सिलवाल नयाँ प्रवक्ताको जिम्मेवारीमा आएका हुन् । आजबाट औपचारिक रूपमा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी नारायण सिलवाललाई हस्तान्तरण गरेको...

लोकसंवाद संवाददाता,   पुस २९, २०७८
काठमाडाैँ ।काेभिड-१९काे नयाँ भेरियन्ट ओमिक्राेनफैलिएसँगै सरकरालेअत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न सरकारले आह्वान गरेकाेछ । अध्यागमन विभागले यसअघि प्रतिबन्ध लगाइएकानौ देश र कोरोनाको उच्च जोखिम भएका अन्य मुलुकमा भ्रमणमा नजान भनेकाे हाे । सरकारलेओमिक्रोन देखिएका मुलुक दक्षिण अफ्रिका, वोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो,...

लोकसंवाद संवाददाता,   पुस २९, २०७८
खोटाङ । खोटाङमा कोभिड१९ को संक्रमण दर आँकलन तथा विश्लेषण गर्न सहजीकरण समूह गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहाल संयोजकत्वको कोभिड१९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसिसी)को बैठकले कोभिड१९ को संक्रमणको आँकलन तथा विश्लेषण गरी समन्वय गर्न सहायक प्रमुख...

लोकसंवाद संवाददाता,   पुस २९, २०७८
ओमिक्रोन भेरियन्टको प्रवेशसँगै काठमाडौँ कोरोना सङ्क्रमणको हटस्पट बनेको छ । बुधवार एकै दिन ३ हजार ७५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुँदा काठमाडौँ उपत्यकाकामात्रै १ हजार ४९८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो एक सातामा संक्रमणदर करिब ६ गुणाले बनेको...

लोकसंवाद संवाददाता,   पुस २८, २०७८
अहिले जाडो मौसम छ । त्यसमाथि कोरोना महामारीले विश्व नै आक्रान्त छ । यस्तो समयमा जाडोसँगै कोरोना जोखिमबाट समेत बच्न जरुरी छ । जाडोमा आफू कसरी बच्ने र परिवारका सदस्यलाई कसरी बचाउने भन्ने चिन्ता हामी हरेकमा छ । यस्तो बेला...

लोकसंवाद संवाददाता,   पुस २८, २०७८
काठमाडौँ । काठमाडौं उपत्यका कोरोना महामारीको तेस्रो लहरको हटस्पट बनेको छ । देशभर एकै दिन ३ हजार ७५ संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै १ हजार ४ सय ९८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११२८, भक्तपुरमा...

एजेन्सी,   पुस २८, २०७८
आँधीका कारण फिजीमा ४ हजार ६३० जना विस्थापित भएका छन् । उनीहरूलाई देशका विभिन्न ठाउँमा बनाइएका १६२ वटा शिविरमा राखिएको अधिकारीहरूले जानकारी दिएका छन् । राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले ११५ वटा शिविर भिटी लेभुको पश्चिमी क्षेत्रमा स्थापना गरिएको जनाएको छ...

एजेन्सी,   पुस २८, २०७८
आगामी २७ मार्चमा आयोजना हुने ९४औँ संस्करणको ओस्कार एकेडेमी अवार्डले पुनः होस्ट पाउने भएको छ । सन् २०१८ पछि यो विश्व प्रतिष्ठित अवार्डले होस्ट पाउन लागेको हो । सन् २०१९ यता ओस्कार होस्टविहीन हुँदै आएको थियो । हुलु ओरिजिनल्स र...

लोकसंवाद संवाददाता,   पुस २८, २०७८
खोटाङ । खोटाङको दिक्तेलबजारको सडक ढलानको काम अलपत्र पारिएको भन्दै स्थानीय व्यवसायीले विरोध जनाएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलस्थित बजारको सडक ढलानको काममा ठेकेदारले ढिलासुस्ती गरेको भन्दै शान्ति सल्लेरी टोलका व्यवसायी विरोधमा उत्रिएका हुन् । दिक्तेल बजारको मानव...

लोकसंवाद संवाददाता,   पुस २८, २०७८
काठमाडौँ । पछिल्लो नेपालमा तीन हजार ७५ जना कोरोना संक्रमित थपिएको छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ३६ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा १३ हजार ७५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो । यस्तै, गरी २४ घण्टामा दुई...

लोकसंवाद संवाददाता,   पुस २८, २०७८
शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले सरकारले १५ माघसम्मका लागि गरेको विद्यालय बन्द गर्ने निर्णय खास कारणवश भएको जनाउँदै उक्त अवधिमा विद्यार्थीको सिकाइ निरन्तर हुनुपर्ने माग गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै एनसीईले भनेको छ, विद्यार्थी, शिक्षक र अभिभावकहरूलाई...

लोकसंवाद संवाददाता,   पुस २८, २०७८
चितवन ।कोरोना भाइरससंक्रमणको जोखिम बढेको भन्दै जिल्लामा सञ्चालित मेला महोत्सव बन्द गर्न आदेश दिएका चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) अस्मान तामाङ आज आफैं चितवन महोत्सव घुम्न पुगेका छन् । २६ पुसको सर्वदलीय सर्वपक्षीय बैठकले जिल्लामा सञ्चालन भएका र सञ्चालन तयारीमा...

लोकसंवाद संवाददाता,   पुस २८, २०७८
महानगरीय ट्राफिक महाशाखाले बुधबारदेखि ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरूले तिर्नुपर्ने जरिमाना रकम प्रभु-पेको किअस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्थाको सुरुवात गरेको छ । ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र प्रभु-पेका अध्यक्ष कुसुम लामाले बुधबार संयुक्त...

एजेन्सी,   पुस २८, २०७८
बलिउड अभिनेता अर्जुन कपुर र अभिनेत्री मलाइका अरोडा बलिउडमा चर्चामा आइरहने जोडी हुन् । यो जोडीले बेला बेलामा आफूहरूबीचको सम्बन्धका बारेमा सार्वजनिक कुरा गरिरहन्छन् । तर, अहिले यो जोडीबीच दूरी बढ्दै गएको छ । उनीहरू निकट स्रोतका अनुसार उनीहरू आफ्नो...

लोकसंवाद संवाददाता,   पुस २८, २०७८
लमजुङ ।नेकपा एमाले जिल्ला कमिटी लमजुङमा ९० जना जिल्ला कमिटीमा ३१ जना महिला निर्वाचत भएका छन् । २३ देखि २६ पुससम्म भएकाे अधिवेशनबाट अध्यक्षमा कृष्णप्रसाद अधिकारी निर्विरोध चयन भएका थिए । यस्तै,उपाध्यक्षमा यशोदा रिमाल, सचिवमा सुभाष पौडेल सर्वसहमत चयन भएका...