मंसिर ०७, २०८१, शुक्रबार

एजेन्सी,   माघ ०७, २०७८
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन र रसियाली विदेशमन्त्री सर्जी लाभरोभबीच भेटवार्ता हुने भएको छ । युक्रेनलाई लिएर अमेरिका र रसियाबीच तनाव बढिरहेका बेला २ देशका विदेशमन्त्रीबीच भेटवार्ता हुन लागेको हो । रसियाले युक्रेनमा अतिक्रमण गरे गंभीर परिणाम भोग्नुपर्ने विदेशमन्त्री ब्लिनकेनले बिहीबार...


लोकसंवाद संवाददाता,   माघ ०७, २०७८
नेकपा एमाले उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको बन्दी बनेको आरोप लगाएका छन् । बहालवाला मन्त्रीले गौर नरसंहार दोहोर्याउने चेतावनी दिँदासमेत प्रधानमन्त्रीले उनलाई केही गर्न नसकेको भन्दै आपत्ति जनाएका छन् । नेता पोखरेलले शुक्रबार दिउँसो सामाजिक संजालमार्फत देउवालाई एक्सन...

लोकसंवाद संवाददाता,   माघ ०७, २०७८
काठमाडौं उपत्यकाभित्र शुक्रबार मध्यराति १२ बजेदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरिएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि उपत्यका ३ वटै जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा शुक्रबार मध्यराति जिल्लाभित्र चल्ने सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरिएको...

लोकसंवाद संवाददाता,   माघ ०७, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री देउवाले शुक्रबार अपराह्न३ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने भएका हुन् । प्रधानमन्त्री देउवाको सम्बोधन आफ्नो सरकारले पूरा गरेको ६ महिनाको अवधि, कोरोना भाइरस संक्रमण, महामारी र नियन्त्रणकाउपाय, आगामी निर्वाचन, समसामयिक...

एजेन्सी,   माघ ०७, २०७८
अमेरिकाको अलबामामा चिकित्सकहरूले वंशाणुगत रूपमा परिवर्तन गरिएको सुुँगुरको मिर्गौला एक 'ब्रेन डेड' मानिसमा सफलतापूर्वक प्रत्यारोपण गरेका छन् । अलाबामा विश्वविद्यालयका चिकित्सकहरूले शल्यक्रिया सम्पन्न गरेका हुन् । गत वर्षको सेप्टेम्बरमा मोटरसाइकल दुर्घटनामा परेपछि ५७ वर्षीय जिम पार्सनलाई 'ब्रेन डेड' घोषणा गरिएको...

एजेन्सी,   माघ ०७, २०७८
अस्ट्रेलिया सरकारले खोप नलगाउने व्यक्तिलाई हजार ६०० डलर जरिवाना लगाउने भएको छ । सबै नागरिकलाई खोप लगाउने नीति अनुसार सरकारले यही १ फेब्रुबरीदेखि लागू हुने गरी नयाँ नियम ल्याउन लागेको हो । अहिलेसम्म ७२ प्रतिशत अस्ट्रेलियालीले कोभिडविरुद्ध पूर्ण खोप लगाएका...

लोकसंवाद संवाददाता,   माघ ०७, २०७८
सत्तारुढ गठबन्धनको बैठक आज अपराह्न४ बजे बस्ने भएको छ । स्थानीय तहको निर्वाचन कि संघीय संसदको निर्वाचन पहिला भन्ने बहस चलिरहेकाबेला सत्तारुढ गठबन्धनको बैठक ४ बजे बस्न लागेको हो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का स्वकीय सचिव रमेश...

लोकसंवाद संवाददाता,   माघ ०७, २०७८
सरकारको प्रमुख घटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी बैशाखमा प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्नुपर्ने प्रस्ताव ल्याएपछि त्यसले नयाँ तरंग सिर्जना गरेको छ । यी प्रचण्ड तिनै नेता हुन्, जसले गत ८ जेठमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा...

एजेन्सी,   माघ ०६, २०७८
भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप ३ लाख १७ हजार ५३२ जना संक्रमित थपिएका छन् । भारतमा पछिल्लो केही हप्तादेखि दैनिक संक्रमितहरूको संख्यामा दिन प्रतिदिन वृद्धि हुँदै आइरहेको अधिकारीहरूले जनाएका छन् । गत २४ घण्टामा परीक्षण गरिएका मध्ये १६.४१...

एजेन्सी,   माघ ०६, २०७८
रसियाली प्रशासन क्रेमलिनले युक्रेनसँगको सीमामा एक लाख सुरक्षाकर्मी तैनाथ गरेको एउटा स्याटलाइट तस्बीर सार्वजनिकभएकाे छ । रसियाले युक्रेनमाथि थप अतिक्रमणको प्रयास गरिरहेको भन्ने अमेरिकी गठबन्धनअन्तर्गतका देशहरूले आरोप लगाइरहेका बेला क्रेमलिनले सीमामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको हो । बुधबार मात्र...

लोकसंवाद संवाददाता,   माघ ०६, २०७८
प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएकोे छ । पश्चिमी वायुको प्रभावले बिहानैदेखि देशभरको आकाशमा बाक्लो तुवाँलो र हुस्सु/कुहिरो लागेकाले कतिपय विमानस्थलको उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान सामान्य प्रभावित भएको छ भने...

एजेन्सी,   माघ ०६, २०७८
अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार अफगानिस्तानबाट फिर्ता हुने आफ्नो निर्णयको बचाउ गर्दै आफूले गरेको कामका लागि माफी नमाग्ने बताएका छन् । आफ्मो कार्यकाल एक वर्ष पूरा गरेको अवसरमा बोल्दै उनले भने, 'अफगानिस्तानबाट २० वर्षपछि सजिलै बाहिर निस्कने कुनै उपाय थिएन।...

एजेन्सी,   माघ ०६, २०७८
फ्रान्सेली विमान निर्माता डसल्ट एभिएसनबाट ग्रिसले माग गरेका २४ वटा फ्रान्सेली निर्मित राफेल लडाकु विमानमध्ये पहिलो ६ वटा बुधबार ग्रिस आइपुगेका छन् । बाँकी जेटहरू यस वर्षको अन्त्यमा र सन् २०२३ सम्ममा पठाइने बताइएको छ । ग्रिसले १६ महिनाअघि ग्रिक...

लोकसंवाद संवाददाता,   माघ ०६, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरूमा भौतिक दूरी कायम भए/नभएको र परीक्षा कोठामा स्यानिटाइजर एथेष्ट मात्रामा भए/नभएको अनुगमन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले बिहीबार त्रिविका परीक्षा संचालन भएका कलेजहरूमा अनुगमन गर्न र कोभिड प्रोटोकल पालना नभए केही...

लोकसंवाद संवाददाता,   माघ ०६, २०७८
सत्तारुढ गठबन्धन आवद्ध राजनीतिक समन्वय समितिको बैठक स्थगित भएकाे छ । बिहीबारअपराह्न ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएकाे हाे । ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको छ ।पुनः आज बस्ने गरी समय मिलाउँदै छौँ, समिति सदस्य तथा नेकपा...

लोकसंवाद संवाददाता,   माघ ०६, २०७८
सरकारले ७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सम्झौताअनुसार निर्माण पूरा नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको जनाएको हो । उक्त कार्यालयको बुधबार बसेको बैठकले आजदेखि लागू हुने गरी ती निर्माण कम्पनीलाई...

एजेन्सी,   माघ ०६, २०७८
हिमाली क्षेत्रमा पाइने लालीगुराँस फूल कोभिड नियन्त्रणमा प्रभावकारी हुने भारतीय अनुसन्धानकर्ताहरूले दाबी गरेका छन् । इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी)का अनुसन्धानकर्ताहरूले लालीगुराँसमा पाइने तत्त्व कोभिड नियन्त्रणमा प्रभावकारी हुने बताएका हुन् । कोभिड- १९ संक्रमित भेरो इ६ कोषिका (अफ्रिकी बाँदरको किड्नीको...

लोकसंवाद संवाददाता,   माघ ०६, २०७८
गैरआवासीय नेपाली संघ (एनआरएनए)मा बन्न लागेको सहमतिको वातावरण बिगार्न र विवाद चर्काउन कामचलाउ महासचिव हेमराज शर्मा आफैँ लागेका छन् । गत शनिबार सम्पन्न गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी)को ८१औँ बैठकका निर्णयभन्दा फरक बुँदाहरूलाई बैठकको माइन्युट ड्राफ्ट भन्दै...