मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   चैत ११, २०७७
कैलाली । कोरोना भाइरस सङ्क्रमण भाइरसको असरबीच कैलालीमा उद्योग दर्ता हुने क्रम बढेको छ । पछिल्लो आठ महिनायता जिल्लामा उद्योग दर्ता हुने क्रम बढेको घरेलु तथा सना उद्योग कार्यालयले जनाएको छ । चालु आवकोे आठ महिनामा मात्रै जिल्लामा दुई हजार...
लोकसंवाद संवाददाता,   चैत ११, २०७७


लोकसंवाद संवाददाता,   चैत ११, २०७७
झापा । राष्ट्रिय जनगणना २०७८ का लागि प्रदेश नं १ स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरु गरिएको छ । इलाम, पाँचथर, ताप्लेजुङ र झापाका गरी ८५ जनालाई प्रदेश नं १ कै भद्रपुर नगरपालिकास्थित कलबलगुडी प्रशिक्षण केन्द्रमा तालीम शुरु गरिएको हो ।...

लोकसंवाद संवाददाता,   चैत ११, २०७७
कास्की । कास्की जिल्लाको मादी गाउँपालिकाका विभिन्न सातवटा वडामा सुविधासम्पन्न कार्यालय भवन निर्माण गरिएको छ । कोरोना भाइरसका कारण मुलुकमा बन्दाबन्दीको अवस्थामा पनि स्वास्थ्य सुरक्षा अपनाएर सातवटा वडामा नयाँ कार्यालय भवन निर्माण गरिएको हो । जिल्ला समन्वय समिति कास्कीका प्रमुख...

लोकसंवाद संवाददाता,   चैत ११, २०७७
तनहुँ । निर्वाचन घोषणा भई गत पुस ५ गतेपछि स्थगन भएको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य पुनः शुरु भएको छ । सरकारले प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेसँगै निर्वाचन आयोगले नामावली सङ्कलन स्थगन गरेको थियो । सर्वोच्च अदालतले संसद्...

लोकसंवाद संवाददाता,   चैत ११, २०७७
चितवन । चितवनमा नयाँ प्रजातिको चरा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको नदी तटीय क्षेत्रमा लामपुच्छ्रे चाँचर नामको नयाँ प्रजातिको चरा फेला परेको हो । चितवनमा पहिलोपटक यस चराको फोटो मिलन तामाङले खिच्नुभएको थियो । रारा, मकालु वरुण, लाङटाङ...

लोकसंवाद संवाददाता,   चैत ११, २०७७
जाजरकोट । जनगणनाको तयारीका लागि जाजरकोट सदरमुकाम खलङ्गामा कार्यालय स्थापना भएको छ । कार्यालयको स्थापनासँगै विधिवतरूपमा जनगणनाको कामसमेत शुरु भएको छ । मेरो गणना मेरो सहभागिता भन्ने नाराका साथ १२औँ जनगणना, २०७८ देशभर सञ्चालन हुँदैछ । तथ्याङ्क कार्यालय सुर्खेतबाट केही...

लोकसंवाद संवाददाता,   चैत ११, २०७७
चितवन । बाख्रापालनबाट चेपाङको आयआर्जन वृृद्धिका लागि उन्नत जातका बोयर बोका वितरण गरिएको छ । चितवनको इच्छाकामना गाउँपालिका१ काउले र कालिङडाँडाका चेपाङलाई चितवनको सौराहास्थित सपना भिलेज सोशल इम्प्याक्ट र गाउँपालिकाले बोका वितरण गरेका हुन् । चेपाङ समुदायको जीवनस्तर उकास्ने उद्देश्यले...

लोकसंवाद संवाददाता,   चैत ११, २०७७
गत वर्ष उइगुर मुस्लिम युवतीले गरेको ट्विट सामाजिक सञ्जालमाभाइरल नै बन्यो । उनले हस्तलिखित पत्रको तस्बिरमा लेखेकी थिइन्, म यहाँबाट निस्कन र मेरा श्रीमानसँग हुन चाहन्छु । यो पत्र लेख्ने महिला नादिला वुमैर भन्ने महिला थिइन् । उनी चीनमा रहेका...

लोकसंवाद संवाददाता,   चैत १०, २०७७
काठमाडाैँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान ९नाष्ट०सँगको सहकार्यमा रिभोसाइन्स मिडियाले कक्षा १०, ११ र १२ का विद्यार्थीका लागि डिजाइन काठमाडौंँ कन्टेष्ट आयोजना गर्ने भएको छ । नेपालभरबाट अनलाइन माध्यमबाट सहभागी हुन पाइने बौद्धिक क्षमता प्रतिस्पर्धामा आगामी वैशाख २० गतेसम्म...

लोकसंवाद संवाददाता,   चैत ०९, २०७७
दाङ । उच्च अदालत तुलसीपुरले घोराही सिमेन्ट इण्डष्ट्रिज प्रालिलाई उद्योग सञ्चालन गर्दा हुने धुवाँ, धुलो र वातावरणीय प्रदूषण तत्काल नियन्त्रण गर्न अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतका मुख्य न्यायाधीश नीता गौतम दीक्षित र न्यायाधीश रमेशराज पोखरेलको संयुक्त इजलासले...

लोकसंवाद संवाददाता,   चैत १०, २०७७
विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले आफ्नो दलका नेतृत्वमा सरकार निर्माण गर्ने तयारी नगरिएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले वर्तमान अवस्थामा सरकारमा सहभागी हुनका लागि पार्टीले मरिहत्ते नगरेको स्पष्ट गर्नुभयो । सभापति देउवाले...

लोकसंवाद संवाददाता,   चैत १०, २०७७
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० ले गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैलासविरुद्ध पुनरावलोकनमा जाने तयारी थालेको छ । उक्त फैसलाको पुनरावलोकनका लागि आज माओवादीले कानून व्यवसायीसँग पारमर्श गरेको हो । सर्वोच्च अदालतले नेकपा ९एमाले० र माओवादी केन्द्र...

लोकसंवाद संवाददाता,   चैत ०९, २०७७
काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा काठमाडौँतराई द्रुतमार्ग (फास्टट्र्याक)को भौतिक प्रगति वार्षिक लक्ष्यको १८ दशमलव ९५ प्रतिशत सम्पन्न भएको छ । यही अवधिमा वित्तीय प्रगति १९ दशमलव १२ रहेको छ । विसं २०८० को असारसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको...

लोकसंवाद संवाददाता,   चैत ०९, २०७७
कास्की । नेपाल पत्रकार महासङ्घ कास्की शाखाले शाखामा आबद्ध पत्रकार तथा उनीहरुका परिवारका सदस्यको स्वास्थ्य बीमा शुरु गरेको छ । महासङ्घले पोखरा महानगरपालिकाको आर्थिक सहयोग र नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डसँगको सहकार्यमा शुरु गरेको पारिवारिक स्वास्थ्य बीमा कार्यक्रमको सोमबार महानगर...

लोकसंवाद संवाददाता,   चैत ०९, २०७७
म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनीजोमसोम सडक चार दिनका लागि बन्द गरिने भएको छ । उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत ७६ किलोमिटर दूरीको बेनीजोमसोम सडक २०७७ चैत १४ देखि १७ गतेसम्म बन्द गरिने जिल्ला...

लोकसंवाद संवाददाता,   चैत ०९, २०७७
काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जनचट्याङसहित हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुसँगै स्थानीय वायुको समेत प्रभाव रहेकाले पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली भई अपराह्नपछि मेघगर्जन चट्याङसहित...

लोकसंवाद संवाददाता,   चैत १०, २०७७
काठमाडौँ । भूकम्पपछि पुनःनिर्माण भएका लोड वियरिङ घरहरुमा कोठा तथा तला थप्न चाहने लाभग्राहीलाई बाटो खुलेको छ । यस्ता लाभग्राहीलाई मध्यनजर राखेर तयार गरिएको कार्यविधिमाथि सोमबार बृहत् अन्तरक्रिया गरिएको छ । कार्यविधिमाथि विभिन्न सरकारी निकायका अधिकारी, राष्ट्रियअन्तर्राष्ट्रिय विज्ञ, स्थानीय जनप्रतिनिधि,...

लोकसंवाद संवाददाता,   चैत १०, २०७७
बैतडी । महाकाली नदीमा जलयात्रा ९र्याफ्टिङ० शुरु गरिएको छ । सोमबार विश्व पानी दिवसको अवसर पारेर महाकाली नदीको बैतडीको सेरादेखि झुलाघाटसम्म जलयात्रा गरिएको हो । दशरथचन्द नगरपालिका र रुडेसले सञ्चालन गरिरहेको ट्रोसा परियोजनाको सहयोगमा महाकालीमा जलयात्रा गरिएको हो । महाकाली...