मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   चैत ०८, २०७७
भक्तपुर । प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्वृद्ध नेपाल सुखी नेपालीको अभियानलाई आर्थिक विकाससँग जोडेर सफल पार्नुपर्ने बताउनुभएको छ । ५० लाखको लागतमा मध्यपुरथिमि नगरपालिका९, राधेराधेको आस्थामार्गमा आठ मिटर चौडा बाटो विस्तार र शहरी विकास...


लोकसंवाद संवाददाता,   चैत ०८, २०७७
भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश आचार्यले देशको राजनीतिक अवस्था गम्भीर अवस्थामा पुगेको भन्दै अहिले गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचो भएको बताउनुभएको छ । गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति दिवसका अवसरमा शनिबार भक्तपुरमा जिपी...

लोकसंवाद संवाददाता,   चैत ०८, २०७७
बडाले जो गर्यो काम हुन्छ त्यो सर्वसम्मत छैन शंकरको नंगा र मगन्ते भेष निन्दित कवि शिरोमणि लेखनाथ पौड्यालको यो कविताको अंश नेपालका राजनीतिक दलका नेताहरुसँग ठ्याक्कै मेल खान थालेको छ। २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनको परिणाम लगत्तै धेरैलाई अब देशमा...

लोकसंवाद संवाददाता,   चैत ०६, २०७७
काठमाडौँ । सरकारले नयाँ महान्यायाधिवक्तामा रमेश बडाललाई सिफारिस गरेको छ। महान्यायाधिवक्ता अग्नि खरेलले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएपछि सरकारले अधिवक्ता बडाललाई नियुक्तिका लागि सिफारिस गरेको हो। प्रतिनिधिसभा विघटनको प्रधानमन्त्रीको कदमलाई सक्रिय साथ दिएका बडाल श्रम मुद्दाका विज्ञका रुपमा चिनिन्छन् ।

लोकसंवाद संवाददाता,   चैत ०६, २०७७
उदयपुर । चौदण्डी नगरपालिका५ स्थित त्रियुगा बेली पुल यसवर्ष सम्पन्न हुने भएको छ । निर्माण शुरुआत भएको दशवर्षपछि बल्ल सम्पन्न हुने चरणमा पुगेको हो । सप्तरीको फत्तेपुर र उदयपुरको चौदण्डी नगरपालिकाको बेल्टार बजार जोड्ने सो पुल विसं २०६७ मा महालक्ष्मी...

लोकसंवाद संवाददाता,   चैत ०६, २०७७
काठमाडौं । नेपाल सरकारका महान्यायाधीवक्ता अग्नि खरेलले राजीनामा दिनु भएको छ । खरेलले आफ्नो राजीनामाबारे प्रधानमन्त्री ओलीलाई समेत जानकारी गराइसक्नु भएको छ । आज उहाँले बोलाएको पत्रकार सम्मेलनमा राजीनामाको बारे पहिल्यै आँकलन गरिएको थियो । तरपनि उहाँले उक्त कुरालाई नकार्दै...

लोकसंवाद संवाददाता,   चैत ०६, २०७७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले केही दिनभित्र कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी गरेको छ । पोखरीको पहिलो चरणरको पुनःनिर्माण यही चैत मसान्तसम्ममा सम्पन्न गर्ने र पोखरीमा पानी भर्ने तयारी रहेको महानगरपालिकाले जानकारी गराएको छ । नगर प्रमुख...

लोकसंवाद संवाददाता,   चैत ०६, २०७७
काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन र हावाहुरीसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीय वायु र पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही...

लोकसंवाद संवाददाता,   चैत ०६, २०७७
डोटी । यहाँस्थित कार्यालयमै गएर कर्मचारीको स्वास्थ्य जाँच गर्ने अभियान शुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा अहिले जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीको स्वास्थ्य जाँच गर्न थालिएको हो । सरकारी तथा गैरसरकारी कर्मचारीमा काममा अल्छीपना, मोटोपना नहोस् र...

लोकसंवाद संवाददाता,   चैत ०६, २०७७
कञ्चनपुर । लालझाडी गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाबीच बिहीबार जैविक तटबन्ध निर्माणका लागि सम्झौता गरिएको छ । प्रकोप सङ्कटापन्नामा रहेका समुदायमा हुन सक्ने सम्भावित क्षतिको मात्रालाई कम गर्न समुदायस्तरमा बायो इञ्जिनीयरिङ ९जैविक तटबन्ध० मार्फत विपद् जोखिम न्यूनीकरण क्रियाकलाप...

लोकसंवाद संवाददाता,   चैत ०६, २०७७
संसद्को सबैभन्दा ठुलो दल नेकपा एमालेभित्रको विवाद यति बेला विवादकाचरम रूपहरूदेखा परिरहेकाछन् । २३ फागुनमा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र मिलेर बनेकोनेकपा नामके दल नै बदर गर्दै ३ जेठ, २०७५ मा एकीकरण भएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र...

लोकसंवाद संवाददाता,   चैत ०५, २०७७
काठमाडौं । नेकपा ९एमाले०ले संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकले दलको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गर्नका लागि प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो...

लोकसंवाद संवाददाता,   चैत ०५, २०७७
काठमाडौं । सत्ता साझेदारीको कसरतमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले सरकार गठनमा कसलाई सघाउने भन्ने विषय अझै टुङ्गो लगाउन सकेको छैन । वर्तमान परिस्थितिमा सत्ता साझेदारीलगायत विषयमा छलफल गर्न जसपाको पटकपटक पदाधिकारी बैठक बसे पनि कुनै निर्णयमा पुग्न सकेको छैन...

लोकसंवाद संवाददाता,   चैत ०५, २०७७
मोरङ । नेपाली कांग्रेस मोरङका पूर्वसभापति अशोक कोइरालाको गए राति १ बजे निधन भएको छ । उहाँको निधन विराटनगरस्थित न्यूरो अस्पतालमा निमोनियाको उपचारका क्रममा भएको कांग्रेस निर्वाचन क्षेत्र ४ मोरङका सचिव सन्तनु रेग्मीले जानकारी दिनुभयो । कांग्रेसका प्रखर नेता कोइराला...

लोकसंवाद संवाददाता,   चैत ०५, २०७७
भक्तपुर । धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट)जात्राका लागि भैल खः (भैरवनाथको रथ) बनाउने कार्य शुरु भएको छ । यही चैत २८ गते साँझबाट शुरु गरिने यस वर्षको बिस्काः जात्राका लागि टौमढीस्थित प्रसिद्ध ङातापोल्हँ ९पाँचतल्ले० मन्दिर...

लोकसंवाद संवाददाता,   चैत ०५, २०७७
ताप्लेजुङ । सूचना तथा प्रसारण विभागले हिमाली जिल्ला ताप्लेजुङमा सञ्चालन गरेको घुम्ती शिविर तथा क्षमता अभिवृद्धि कार्यक्रममार्फत ८५ सञ्चारकर्मी तथा पत्रकारले सेवा लिएका छन् । मङ्गलबारदेखि सदरमुकाम फुङ्लिङमा सञ्चालित शिविरमार्फत ताप्लेजुङ र छिमेकी जिल्ला पाँचथरका समेत सञ्चारकर्मी एवं पत्रकारले सेवा...

लोकसंवाद संवाददाता,   चैत ०५, २०७७
काठमाडौँ । अन्ततःनेकपा एमालेको माधवकुमार नेपालझलनाथ खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला भएर छोड्याे। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमा नै गुटभेलामा जानेमाथि विधानअनुसार कारबाही गर्ने अभिव्यक्ति दिएको भोलिपल्ट नेपालखनाल समूहको भेला सुरु भएको हो । २८ फागुनमा...

लोकसंवाद संवाददाता,   चैत ०४, २०७७
काठमाडौँ । नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल समूहले यही चैत्र ४ र ५ गते ललितपुरमा आयोजित कार्यकर्ता भेलामा एमाले र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि भन्दै आगामी काम भनेर कार्यकर्तालाई वितरण गरेको छ । मुख्यतः संविधान, लोकतन्त्र र राष्ट्रको...