मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   चैत १६, २०७७
काठमाडौँ । विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा एक्कासि देखिएको तुवाँलो अझै कायम रहने भएको छ । तुवाँलोको मुख्य कारण डढेलो नै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय नेपाल तथा भारतको केही स्थानमा लागेको...
लोकसंवाद संवाददाता,   चैत १६, २०७७
लोकसंवाद संवाददाता,   चैत १६, २०७७


लोकसंवाद संवाददाता,   चैत १६, २०७७
काठमाडौं । चीन सरकारले नेपाल अनुदानमा उपलब्ध गराएको कोभिड१९ विरुद्धको खोप आज आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी३३० जहाजबाट कोभिड१९ विरुद्धको खोप भेरोसेल बिहान ९।१५ बजे आइपुगेको हो । चीन सरकारको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनीले...

लोकसंवाद संवाददाता,   चैत १६, २०७७
विराटनगर । नेपालीहरुको उल्लासपूर्ण चाड होली पर्वको अवसरमा आज यहाँ युवायुवती एकआपसमा रङ दलेर रमााईलो गरिरहेका छन् । देशमा शान्ति र सद्भाव फैलाउने उमङ्गको रङ्गिलो होली पर्व हरेक वर्ष फागु शुक्लपूर्णिमाका दिन मनाइने भएकोले आफन्तसँगको भेटघाट, सांस्कृतिक मनोरञ्जन, सामूहिक हर्ष...

लोकसंवाद संवाददाता,   चैत १६, २०७७
डोल्पा । डोल्पाको ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीका दुईवटा डोजरमा आगजनी भएको छ । नगरपालिकाको केन्द्र जुफालबाट वडा नं ५ र ६ जोड्ने सडक खन्ने क्रममा जुफाल र लहाराको बीचको जङ्गलमा भे१क ४६३६ र भे१क १२९४ नंका दुईवटै डोजरमाथि अज्ञात...

लोकसंवाद संवाददाता,   चैत १६, २०७७
काभ्रेपलाञ्चोक ।पुरातत्व विभागले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा जियोफिजिकल सर्भे ९भूभौतिकी सर्वेक्षण० को काम सकेको छ । विभागले बेलायतबाट आएको टोलीका प्रतिनिधिसहित पाँचखाल७ तथा वरपरको क्षेत्रमा गरेको सर्भेबाट ऐतिहासिक पुरातत्व सम्पदाको प्रचुर सम्भावना देखिएको जनाएको छ । पाँचखाल७ स्थित सिमाली, बासुकी...

लोकसंवाद संवाददाता,   चैत १६, २०७७
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका२ स्थित ठेहेगाउँको दुई घरको बीचमा भेटिएको सुतली बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । ठेहेको विजगाउँका दुईवटा घरको साँधमा बेवारिसे अवस्थामा बम भेटिएलगत्तै घरमालिक लोग भण्डारीले ठेहे प्रहरी चौकीलाई खबर गरेपछि सदरमुकाम सिमकोटबाट गएको...

लोकसंवाद संवाददाता,   चैत १६, २०७७
सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रातो हाब्रेको तस्करीमा संलग्न गिरोहमध्येका थप दुई जनालाई सोलुखुम्बु प्रहरीले पक्राउ गरेको जनाएकोछ । पक्राउ पर्नेमा माप्य दूधकोशी गाउँपालिका६ का ३० वर्षीय राजेश मगर र ४६ वर्षीय भक्तबहादुर मगर छन् । उनीहरुलाई सोलुदूधकुण्ड नगरपालिका५ बाट एक...

लोकसंवाद संवाददाता,   चैत १५, २०७७
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री एवं सुशील कोइराला मेमोरियल फाउण्डेशनका अध्यक्ष डा शशांङ्क कोइरालाले फाउण्डेसनका संस्थापकद्वय नवीन्द्रराज जोशी र अशोक कोइरालाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । महामन्त्री कोइरालाले विज्ञप्ति प्रकाशित गरी पूर्वमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य जोशी र पार्टीका...

लोकसंवाद संवाददाता,   चैत १५, २०७७
कर्णाली । कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले फागुपूर्णिमा ९होली०का अवसरमा प्रदेशवासी तथा सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । उहाँबाट आज जारी गरिएको शुभकामना सन्देशमा कोभिड १९ को जोखिम कायमै रहेकाले उच्च सावधानी अपनाएर होली...

लोकसंवाद संवाददाता,   चैत १५, २०७७
काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड१९ को सङ्क्रमण जोखिम बढेकाले आपसी खु्शीयाली साटासाट गरेर मनाउने फागु पर्व ९होली०को रौनक कम देखिएको छ । गत साल ठाउँठाउँमा विभिन्न कार्यक्रम गरी होली मनाइएको थियो तर यसपाली भने त्यस्ता ठूला कार्यक्रम देखिएको...

लोकसंवाद संवाददाता,   चैत १५, २०७७
काठमाडौँ । काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा शुक्रबारदेखि अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणको स्तर केही समयसम्म रहन सक्ने देखिएको छ । वायु प्रदूषण मौसममा पनि भरपर्छ । मौसम यस्तै भइरहे केही समयसम्म प्रदूषण यस्तै रहने वा अझै खराबसमेत...

लोकसंवाद संवाददाता,   चैत १५, २०७७
कञ्चनपुर। बेलौरी छोटी भन्सार कार्यालयको व्यवसायीले स्तरोन्नतिको माग गरेका छन् । भन्सार कार्यालयको स्तरोन्नतिको कार्य भए यस क्षेत्रका बासिन्दाको आयस्तरमा वृद्धि भई आर्थिक, सामाजिक र धार्मिक गतिविधि बढ्ने सम्भावना रहेको छ । छोटी भन्सार कार्यालयमा हाल न्यून मात्रै राजस्व सङ्कलन...

लोकसंवाद संवाददाता,   चैत १५, २०७७
पर्वत। निर्माण भएको १२ वर्षसम्म पनि मर्मत नहुँदा यहाँको मोदीखोलामा निर्मित पुलजीर्ण बन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । समय समयमा मर्मत नहुँदा पर्वत जिल्लाको मध्य तथा दक्षिण भाग जोड्ने एकमात्र पुलको अवस्था जीर्ण बन्दै गएको हो । सदरमुकाम कुस्माबजारसँग...

लोकसंवाद संवाददाता,   चैत १५, २०७७
झापा । जनगणना २०७८ का लागि मागिएको करार कर्मचारीमा यहाँ सबैभन्दा बढी महिलाले निवेदन दिएका छन् । जिल्ला जनगणना कार्यालय चन्द्रगढीका अनुसार झापामा अनलाइनमा पूर्ण विवरण भरेर दरखास्त दिनेमा सात हजार ९३७ जनामध्ये पाँच हजार ८१ महिला रहेको जनाइएकाे छ...

लोकसंवाद संवाददाता,   चैत १५, २०७७
काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र नै विश्वासको सङ्कटमा थियो । आफ्नो सरकारमाथि सङ्कट आउने देखेपछि ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरे । तर ११ फागुनमा सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापित गरिदियो । प्रतिनिधिसभा पुनर्स्थापित...

लोकसंवाद संवाददाता,   चैत १३, २०७७
काठमाडौँ । विदेशी छसहित ६९ सुरक्षाकर्मीले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालित २७औँ समूहको कमाण्ड तथा स्टाफ तालिम पूरा गरेका छन् । सेनाका चार महिलासहित ६० अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका एक/एक तथा बङ्गलादेश,...

लोकसंवाद संवाददाता,   चैत १३, २०७७
बैतडी । अप्टिकल फाइबर काटिँदा बैतडी र दार्चुलामा चार दिनदेखि नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट सेवा अवरुद्ध छ । बैतडीको पाटन र खोड्पेको बीचमा अप्टिकल फाइबर काटिएकाले सेवा अवरुद्ध भएको हो । सोमबार उक्त क्षेत्रमा अप्टिकल फाइबर काटिएको टेलिकम...

लोकसंवाद संवाददाता,   चैत १३, २०७७
विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रजातान्त्रिक पद्धतिमाथि चौतर्फीरुपमा आक्रमण भइरहेको अहिलेको अवस्थामा यसलाई बचाउन प्रजातान्त्रिक दलबीच आपसी एकता अपरिहार्य रहेकामा जोड दिनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसंँगको कुुराकानीमा उहाँले सङ्घीय लोकतन्त्र र जनताको बलिदानबाट निर्माण...