मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   माघ २६, २०७७
पोखरा । ड्यामसाइडस्थित फेवातालको बाँध जीर्ण भएपछि ४२ वर्षपछि मर्मतसम्भार हुन थालेको छ । विसं २०१८ मा बाँँँधिएको ताल फुटेपछि पुनः २०३५ सालमा नयाँ बाँध बाँधिएको थियो । शुरुको ४६ फिट अग्लो बाँध भारतीय सहयोग मिसनले र पछि संयुक्त राष्ट्रसङ्घको...
लोकसंवाद संवाददाता,   माघ २६, २०७७


लोकसंवाद संवाददाता,   माघ २६, २०७७
रसुवा । इजाजतबिना सवाारीसाधन चलाउने माथि ट्राफिक प्रहरीले कारवाही तीव्र पारेको छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले चालेको विषेश जाँच परीक्षण अन्तर्गत लामो समयदेखि सवारी साधनको नवीकरण नगरिएका र कतिपय चालकसँग अनुमति पत्र नभेटिएपछि परीक्षणकाल थप तीव्र पारिएको हो...

लोकसंवाद संवाददाता,   माघ २६, २०७७
झापा । पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज हुन थालेको छ । नाकामा गरिने जाँचलाई खुकुलो बनाएसँगै दैनिक सयौं मानिसलाई ओहोरदोहोर गर्न सहज भएको हो । नाकाबाट ठूला सवारी साधन आवतजावतमा रोक लगाइए पनि मोटरसाइकल, सिटीरिक्सा तथा पैदलयात्रीलाई भने...

लोकसंवाद संवाददाता,   माघ २६, २०७७
काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि प्रभावित मौसम आजदेखि क्रमिक सुधार हुँदै जाने भएको छ । उक्त प्रणाली पूर्वी नेपालबाट बाहिरिसकेकाले आजदेखि मौसम सफा हुँदै जाने भएको हो । बिहीबारदेखि देशका अधिकांश भूभागको मौसम बदली भई हिउँदे वर्षा हुनाका...

लोकसंवाद संवाददाता,   माघ २५, २०७७
काठमाडौँ । शान्ति सुरक्षाको जिम्मा पाएको नेपाल प्रहरीलाई सरकार र सत्तारुढराजनीतिक दलले खेलाउना बनाउँदै आएका छन् । सरकार रहने पार्टीले त नेपाल प्रहरीलाई आफ्नै भ्रातृ संगठनको रुपमा बुझ्ने र सोही अनुसारपरिचालन गर्न पाउने अधिकार नै भए जस्तै गर्नेव्यवहार गर्ने गरिएको...

लोकसंवाद संवाददाता,   माघ २५, २०७७
चितवन । पहिलो चरणको कोरोनाविरुद्धको खोप कार्यक्रम सम्पन्न भएको छ । जसमा छ हजार ९४० जना सहभागी भएका छन् । यही माघ १३ गतेदेखि शुरु गरिएको पहिलो चरणको खोप अभियान शनिबार सम्पन्न भएको छ । शनिबारसम्ममा भरतपुर अस्पतालको केन्द्रबाट तीन...

लोकसंवाद संवाददाता,   माघ २५, २०७७
विराटनगर । विराटनगर महानगरपालिकाले दुई करोड ३९ लाख लागतमा एकैसाथ तीन आकाशे पुल निर्माण गर्ने भएको छ । विराटनगर महानगरपालिकामा सवारी साधनको चाप बढ्न थालेपछि यातायता सुगमताका लागि आकाशे पुल निर्माण गर्ने अवधारणा ल्याएको हो । नगर क्षेत्रको धरानविराटनगर सडकखण्डको...

लोकसंवाद संवाददाता,   माघ २५, २०७७
काठमाडौं । पहिलो चरणको कोरोना भाइरस ९कोभिड१९० विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप कोभिशिल्ड देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४...

लोकसंवाद संवाददाता,   माघ २५, २०७७
कास्की । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले ऊर्जा उत्पादनबाटै मुलुकलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ । नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको पोखरामा शनिबार सम्पन्न २०औँ वार्षिक साधारणसभाको उदघाट्नमा मन्त्री रायमाझीले नेपालमा प्रशस्त ऊर्जा उत्पादनको सम्भावना रहेको उल्लेख गर्दै अबका...

लोकसंवाद संवाददाता,   माघ २५, २०७७
सिन्धुपाल्चोक । बनेपा नगरपालिका१० मा विभिन्न पार्टी परित्याग गरी ८५ राजनीतिकर्मी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मा प्रवेश गरेका छन् । शनिबार बनेपा नगरकै सात नम्बर वडाका ४२ जना अन्य पार्टीबाट नेकपामा प्रवेश गरेका थिए । बृहत् वडास्तरीय दुवै भेलामा नवप्रवेशीलाई...

लोकसंवाद संवाददाता,   माघ २५, २०७७
गण्डकी । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राजनीतिक स्थायित्व र शान्तिबिना विकास र समृद्धि सम्भव नहुने बताउनुभएको छ । पोखरा फोटोग्राफर सङ्घ नेपालको ३९औँ साधारणसभा तथा अधिवेशन एवं पोखरा फोटोग्राफी अवार्ड वितरण कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय एकता र सहमतिबिना समृद्धि...

लोकसंवाद संवाददाता,   माघ २३, २०७७
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर कृषि सङ्कायका सहायक डीन विष्णुराज ओझाको निधन भएको छ । उहाँको आज बिहान ३ः४५ बजे चितवन मेडिकल कलेजमा निधन भएको हो । ज्वरोका कारण गत पुस ११ गते अस्पतालमा भर्ना हुनुभएका उहाँको...

लोकसंवाद संवाददाता,   माघ २३, २०७७
काठमाडौं । विश्व बजारमा पेट्रोलियम पदार्थको निरन्तरको मूल्यवृद्धिसँगै नियमित मूल्य समायोजन हुन नसक्दा नेपाल आयल निगमले चर्को नोक्सानी व्यहोर्न थालेको छ । पेट्रोलियम पदार्थको प्रचलित बजारमूल्य लागत मूल्यभन्दा कम भएपछि निगम नोक्सानी व्यहोर्नुपर्ने अवस्थामा पुगेको हो । निगमको पछिल्लो प्रक्षेपणअनुसार...

लोकसंवाद संवाददाता,   माघ २३, २०७७
रुकुमपूर्व । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले कृषकलाई अनुदानमा स्याउका बिरुवा वितरण गरेको छ । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा १२ हजार स्याउका बिरुवा वितरण गरेको हो । स्याउ उत्पादन राम्रो हुने पुथाउत्तरगङ्गा गाउँपालिकामा कृषकले पनि आफ्नै लगानीमा बिरुवा लगाइरहेको छन् । कृषकलाई...

लोकसंवाद संवाददाता,   माघ २३, २०७७
ललितपुर । नख्खु कारागारमा २६० मानसिक रोगी कैदीबन्दी छन् । सामान्यदेखि जटिल मानसिक रोगका कैदीबन्दीलाई आवश्यक उपचार सेवा दिने गरेको कारागार प्रशासनले जनाएको छ । कारागारमा हाल एक हजार ५०० भन्दा बढी कैदीबन्दी छन् । तीमध्ये २६० जनामा मानसिक समस्या...

लोकसंवाद संवाददाता,   माघ २३, २०७७
काठमाडौँ सभामुख अग्नि सापकोटाले संवैधानिक परिषद्ले गरेको नियुक्ति तथा अस्ति बुधबार गरेको शपथग्रहण समेत असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । दायर गरेको रिटको पेसी आइतबारका लागि तोकिएको छ । रिट दर्ता गराउन सभामुख सापकोटा स्वयं नै...

लोकसंवाद संवाददाता,   माघ २३, २०७७
सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयाजनाअन्तर्गतको हेडबक्स निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । गत पुसको दोस्रो सातासम्म सम्पन्न हनुपर्ने भए पनि हेडबक्स को निर्माण विश्वव्यापीरूपमा फैलिएको कोभिड१९ का कारण ढिलाइ भएको हो । त्यो अवधिमा काम सुस्तगतिमा भएकाले...

लोकसंवाद संवाददाता,   माघ २३, २०७७
पर्वत । नेपालका प्रथम जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजले पर्वतमा रहेको एशियाकै ठूलो महाशिलाको भ्रमण गर्नुभएको छ । उहाँले पर्वतको महाशिला गाउँपालिका५ लुङ्खुदेउरालीस्थित एशियाकै ठूलो महाशिला र आसपासमा रहेका धार्मिकस्थलको अवलोकन गर्नुभएको हो । धार्मिक एवं पर्यटकीयस्थलका...