मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   माघ ३०, २०७७
झापा । नेपाल बार एशोसिएशन झापाका अध्यक्षमा हरि अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । बारको २०७७ माघ ३० गते चन्द्रगढीमा सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा कमला आचार्य, सचिवमा हेमकला कट्टेल, सहसचिवमा देवीकुमारी निरौला र कोषाध्यक्षमा खगेन्द्र खरेल निर्विरोध चयन हुनु भएको छ...


लोकसंवाद संवाददाता,   माघ ३०, २०७७
नेपालको राजनीतिमा विगत डेढ महिनादेखि कालो बादल मडारिएको छ । पुस ५ गते जब प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरे त्यसपछि विशाल भनिएको नेकपा पुरै विभाजित मात्रै भएको छैननेताहरुले आफ्नो अभिषट्का लागि गाली गलौचमा उत्रिए । त्यति मात्र होइन एकले...

लोकसंवाद संवाददाता,   माघ ३०, २०७७
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० रुपैंयाअर्बको कोष स्थापना गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ । त्यसका लागि गैरआवासीय नेपाली सङ्घले नेपालमा छुट्टै कम्पनी दर्ताको कार्य अघि बढाएको छ । अर्थ मन्त्रालयमा...

लोकसंवाद संवाददाता,   माघ ३०, २०७७
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले गणतन्त्रवादी र लोकतन्त्रवादी फेरि एकताबद्ध हुनुपर्ने बताउनुभएको छ । राजधानीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आज आयोजित चार कम्युनिष्ट पार्टीले आयोजना गरेको रणनैतिक मोर्चा घोषणासभामा बोल्दै उहाँले देशमा जनताको शासन आवश्यक...

लोकसंवाद संवाददाता,   माघ २९, २०७७
काठमाडाैँ ।कोरोना भाइरसका कारण नेपालमा ७५ प्रतिशत लघु तथा घरेलु उद्योग पूर्ण रुपमा बन्द भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै लघु तथा घरेलु उद्योग प्रभावित भएको उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयले सार्वजनिक गरेको उद्योगमा कोभिडले पारेको प्रभावको अध्ययन...

लोकसंवाद संवाददाता,   माघ ३०, २०७७
काठमाडौँ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज २०७७ माघ ३० गते शुक्रबारविविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई...

लोकसंवाद संवाददाता,   माघ २९, २०७७
काठमाडौँ । प्रहरीले नेकपा प्रचण्डमाधव समूहकी नेतृ तथा बिघटित प्रतिनिधि सभकी सभासरामकुमारी झाँक्रीले पक्राउ पूर्जी थमाए पछि काठमाडौँ स्थित निवासबाट गिरफ्तारी दिनु भएको छ । राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै महानगरीय अपराध महाशाखाले सोधपुछका लागि बोलाएको थियो । तर झाँक्रीले पक्राउ...

लोकसंवाद संवाददाता,   माघ २९, २०७७
म्याग्दी । म्याग्दीका पत्रकार प्रताप बानियाँलाई मिडिया सोसाइटी अवार्ड२०७७ प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीको चौथो वार्षिक साधारणसभाका अवसरमा आज बेनीमा आयोजित समारोहमा रु सात हजार १५० नगदसहित उहाँलाई पुरस्कृत गरिएको हो । संस्थाका अध्यक्ष कमल खत्री र ज्येष्ठ...

लोकसंवाद संवाददाता,   माघ २९, २०७७
चितवन । कोरोनाका कारण सुस्ताएको भरतपुरको विमानस्थलको आन्तरिक उडान अङ्ग्रेजी नयाँ वर्षसँगै उत्साहजनकरूपमा बढेको छ । सन् २०२१ को पहिलो महिना आन्तरिक उडानमा भरतपुरको दुईतर्फी यात्रु सहभागिता हवाई सेवा कम्पनीका लागि उत्साहजनक रहेको पाइएको छ । नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्कअनुसार...

लोकसंवाद संवाददाता,   माघ २९, २०७७
काठमाडौँ । सरकारले केन्द्रीय कारागारका दुई हजार ७०३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेको छ । सरकारले प्राथमिकताका आधारमा कोरोना खोप प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मीसँगै कैदीबन्दीलाई समेत कोरोना खोप प्रदान गरेको हो । केन्द्रीय कारागार जगन्नाथदेवलका सूचना अधिकारी...

लोकसंवाद संवाददाता,   माघ २९, २०७७
काठमाडौँ । सरकारले कोभिड१९ को परीक्षणका लागि गरिने पिसिआर शुल्क समायोजन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा पिसिआर शुल्क रु एक हजार लिने जानकारी दिनुभयो । यसअघि पिसिआर परीक्षण शुल्क रु दुई हजार...

लोकसंवाद संवाददाता,   माघ २८, २०७७
पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पुष्पलाल मध्यपहाडी लोकमार्गको उद्गमखण्डमा कालोपत्रको आज याङ्वरक गाउँपालिका१ च्याङ्थापूमा शिलान्यास गर्नुभयो । उहाँले भारतको सीमासम्म दुई लेनको कालोपत्र सडक पुर्याउने कार्य सामान्य नभएको बताउँदै राष्ट्रिय विद्युत् प्रसारण लाइन मध्यपहाडी लोकमार्गको उद्गमस्थल चिवाभञ्ज्याङ...

लोकसंवाद संवाददाता,   माघ २९, २०७७
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त हुनु भएको छ । सञ्चालक समितिको माघ २७ गते मंगलबार बसेको ३१५ औं बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो...

लोकसंवाद संवाददाता,   माघ २८, २०७७
भक्तपुर । मध्यपुरथिमि नगरपालिका८ बोडेस्थित ऐतिहासिक कमलपोखरीलाई भूमाफियाको चङ्गुलबाट जोगाउन मध्यपुरथिमिका सयौँ बासिन्दा उर्लिएका छन् । भक्तपुर जिल्ला अदालतको फैसला सदर गर्नुपर्ने माग गर्दै पुनरावेदन अदालत पाटनमा आज मध्यपुरथिमिका बासिन्दा, जनप्रतिनिधि एवं कमलपोखरी संरक्षण समितिका पदाधिकारीले धर्ना दिएका छन् ।...

लोकसंवाद संवाददाता,   माघ २८, २०७७
काठमाडौं । निर्माण शुरु भएको सात वर्ष बित्दासमेत बालाजुदेखि ककनीसम्मको सडक सम्पन्न भएको छैन । सो सडकमा जाडोका कारण कालोपत्र हुन नसक्ने भएकाले अहिले नालीलगायत आवश्यक पूर्वाधारको काम भइरहेको छ । चारपटक अवधि थप भएको यो सडकको अवधि अन्तिम पटक...

लोकसंवाद संवाददाता,   माघ २८, २०७७
सिन्धुपाल्चोक । नेपाल चीन बीचको प्रमुख व्यापारिक नाका तातोपानी आजदेखि पुनःसुसञ्चालन भएको छ । भोटेकोशी बाढीले क्षति पुयाएको मितेरी पुल मर्मतका लागि चीन सरकारले यही माघ ७ गते तीन साताको लागि सो नाका बन्द गरेको थियो । नाका सुचारु भएसँगै...

लोकसंवाद संवाददाता,   माघ २८, २०७७
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सरकारले हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले प्राधिकरणमा निमित्त कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो । शाक्यलाई सरकारले कुलमान घिसिङ पछि निमित्त कार्यकारी निर्देशकका...

लोकसंवाद संवाददाता,   माघ २८, २०७७
काठमाडौं । बङ्गलादेशबाट नेपाल ल्याउन लागिएको ५० हजार मेट्रिक टन रासायनिक मल खरीद प्रक्रिया शुरुआत भएको छ । सरकार र बङ्गलादेश सरकार ९सरकारसरकारबीच जिटुजी० सम्झौताअनुसार मल खरीदको प्रक्रिया शुरु भएको कृषि सामग्री कम्पनीले जनाएको छ । यसअघिको सम्झौताअनुसार नेपालमा मल...