मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   मंसिर ०९, २०७७
कोरोना भाइरसको महामारीका कारण विश्व आक्रान्त बनेको एक वर्ष पुग्न लाग्दा भने अब एकपछि अर्को गर्दै धमाधम कोरोना भाइरसविरुद्धका खोपहरू उत्पादन र परीक्षण सफल भइरहेको समाचारले विश्वलाई केही हदसम्म आश्वस्त हुने अवस्था सृजना भएको छ । फाइजर र बायोएनटेक कम्पनीले...
लोकसंवाद संवाददाता,   मंसिर ०८, २०७७


लोकसंवाद संवाददाता,   मंसिर ०८, २०७७
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका नवनिर्वाचित सांसद मोहनबहादुर पाण्डेलाई पद तथा गोपनीयताको शपथ दिलाउनुुभएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा सभामुख सापकोटासमक्ष उहाँले शपथ लिनुुभएको हो । सो अवसरमा सभामुख सापकोटाले नवनिर्वाचित सांसद् पाण्डेलाई सघीय संसद्को...

लोकसंवाद संवाददाता,   मंसिर ०८, २०७७
ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले फक्ताङ्लुङ गाउँपालिका ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको आज उद्घाटन गर्नुभएको छ । घुन्सा फाउण्डेशनद्वारा निर्मित सो भवन उद्घाटनका लागि प्रधानमन्त्री ओली आज नेपाली सेनाको हेलिकप्टरमार्फत घुन्सा आइपुग्नुभएको थियो । भवन उद्घाटनअघि उहाँले...

लोकसंवाद संवाददाता,   मंसिर ०८, २०७७
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)हेटौँडाले चालू आर्थिक वर्ष ०७७/०७८ को पछिल्लो चार महिनाका अवधिमा १२ दशमलव ८७ प्रतिशत प्रगति हासिल गरेको छ । गत साउन, भदौ, असोज र कात्तिक महिनाका अवधिमा सो प्रगति हासिल गरेको हो । कोभिड...

लोकसंवाद संवाददाता,   मंसिर ०८, २०७७
महोत्तरी ।महोत्तरी सहितका मिथिलाञ्चलमा आज अक्षय नवमी पर्वको रमझम छ । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार आज जताततै मैथिल (मिथिलाका बासिन्दा) यसको तयारीमा जुटेका छन् । यस पर्वमा अमला (धातृ)को...

लोकसंवाद संवाददाता,   मंसिर ०८, २०७७
जाजरकोट । पचास शय्याको अस्पताल रहेको सदरमुकाम खलङ्गामा एम्बुलेन्स नहुँदा बिरामी डोकोमा बोकेर स्वास्थ्य संस्थामा ल्याउने गरिएको छ । एम्बुलेन्स बिग्रिएको दुई वर्षसम्म मर्मत नगरेपछि जाजरकोट अस्पताल एम्बुलेन्सविहीन भएको छ । अस्पतालको एम्बुलेन्स नेपालगञ्जको कल्लु ग्यारेजमा थन्किएको अवस्थामाछ । दुईवटा...

लोकसंवाद संवाददाता,   मंसिर ०८, २०७७
ललितपुर। सेप्टेम्बर १ गतेका दिन वाई वाइ ग्लोकल टीन हिरो नेपालको आवेदन आह्वान घोषणा मार्फतकाआवेदनबाट उत्कृष्ट २० छनोट गरिएको छ जस्लाई ग्लोकल २० अन्डर २० भनी पहिचान गरिएको जानकारी दिइएको छ । ग्लोकल प्रा. लि. का अनुसारयसअघि आवेदनको अन्तिम मिती...

लोकसंवाद संवाददाता,   मंसिर ०७, २०७७
काठमाडाैं । सुक्खायाममा सहज रुपमा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम् २५० मेगावाटसम्म विद्युत् आयात गर्ने भएको छ । विशेषगरी माघ, फागुनमा नदीमा जलसतह कम हुने तथा प्राधिकरण र निजी क्षेत्रका आयोजनामा समेत कम विद्युत् उत्पादन हुने भएकाले...

लोकसंवाद संवाददाता,   मंसिर ०७, २०७७
काठमाडौँ । सरकारको सडक बालबालिकामुक्त राष्ट्र अभियानअन्तर्गत चालू आर्थिक वर्षको हालसम्मको अवधिमा ५७४ बालबालिकाको उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिकालाई सडकमा नआउने वातावरण सिर्जना गर्न पारिवारिक सहयोग कार्यक्रमलाई प्रवद्र्धन गर्दै स्थानीय तहमा नै बाल अधिकारसम्बन्धी...

लोकसंवाद संवाददाता,   मंसिर ०७, २०७७
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)चितवनले पूर्वी चितवनको राप्ती नगरपालिकामा शनिबार भएको घटनाप्रति खेद व्यक्त गरेको छ । पार्टीले आज जारी गरेको विज्ञप्तिमा स्थायी कमिटी सदस्य एवं चितवन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुरेन्द्रप्रसाद पाण्डे उपस्थित कार्यक्रममा होहल्ला...

लोकसंवाद संवाददाता,   मंसिर ०७, २०७७
सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद एक अर्का विरुद्ध राजनीतिक र भौतिक आक्रमणको हदसम्म पुगेको छ । अर्को पर्सा काण्ड घटाउने उद्देश्यले चितवनकोनेकपा रत्न नगर कमिटिकाे बैठकमा नाराबाजी र हुल हुज्जत भएको छ । पर्सामा मुकेश चौरसिया मारिएको घटनामा मुख्य दोषीलाई सरकार...

लोकसंवाद संवाददाता,   मंसिर ०५, २०७७
काठमाडौँ । एशियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि गर्न १७ अरब७० करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ । बैंकले नेपाललाई उक्त रकम सहुलियत ऋणस्वरुप प्रदान गर्न आज स्वीकृति जनाएको...

लोकसंवाद संवाददाता,   मंसिर ०५, २०७७
काठमाडौँ । सङ्घीय सरकारले सबै स्थानीय तहमा अस्पताल निर्माण गर्ने लक्ष्यका साथ पहिलो चरणमा कूल ३९६ अस्पतालका लागि स्रोत सुनिश्चित गरेको छ । उक्त स्रोतबाट स्थानीय तहमा आधारभूत अस्पताल निर्माण हुनेछन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कार्यका लागि ५७ अरब९७...

लोकसंवाद संवाददाता,   मंसिर ०५, २०७७
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले छठ पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उपराष्ट्रपति पुनले अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरी मनाइने छठका अवसरमा शुभकामना सन्देश दिँदै...

लोकसंवाद संवाददाता,   मंसिर ०५, २०७७
रसुवा । दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिकामा निर्माण हुने ग्रामीण सडकको एक कार्यक्रमका बीच शिलान्यास सम्पन्न भएको छ । कालिका गाउँपालिकाको सिमाना अम्बावासदेखि पारच्याङसम्म वाग्मती प्रदेश सरकारको सहयोगअन्तर्गत निर्माण हुन लागेको उक्त सडकको बिहीबार भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले शिलान्यास गर्नुभएको...

लोकसंवाद संवाददाता,   मंसिर ०५, २०७७
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालीहरुको महान् पर्व छठपर्व २०७७ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ जारी शुभकामना सन्देशमा उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि...

लोकसंवाद संवाददाता,   मंसिर ०५, २०७७
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले छठपर्व आमनेपालीको साझा पर्वका रूपमा विकास हुँदै गएको बताउनुभएको छ । छठपर्वको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले यस पर्वले तराईलाई हिमाल र पहाडसँग सांस्कृतिकरूपमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेको...

लोकसंवाद संवाददाता,   मंसिर ०५, २०७७
तत्कालीन नेकपा (माओवादी) द्वारा सञ्चालित दस वर्षे सशस्त्र द्वन्द्वलाई औपचारिक रुपमा अन्त्य गर्ने विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको पनि १४ वर्ष पुगेको छ । ५ मङ्सिर, २०६३ मा सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही नेकपा (माओवादी) का तर्फबाट...