मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   कात्तिक ३०, २०७७
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल संवत्लाई नेपालको मौलिक संवत्का रूपमा हरेक नेपालीहरुले आत्मसात् गर्न थालेको बताउनुभएको छ । नेपाल संवत् ११४१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले नेपाल फरकफरक धार्मिक तथा सांस्कृतिक विशेषता भएको...
लोकसंवाद संवाददाता,   कात्तिक २८, २०७७


लोकसंवाद संवाददाता,   कात्तिक २८, २०७७
काठमाडौँ । कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडा कुँडा किनेर ल्याई घरमा राखिँदैछ । यसरी ल्याइएको भाँडाकुँडामा कात्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजा आरधना गरेमा लक्ष्मी स्थिर भई...

लोकसंवाद संवाददाता,   कात्तिक २७, २०७७
ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाको पर्यटन प्रर्वद्धनका लागि गुरु योजनाका साथ अघि बढ्ने बताउनुभएको छ । पर्यटन प्रर्वद्धनका हिसाबले अथाह सम्भावना बोकेका ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लामा पर्यटनका गतिविधि न्यून रहेको भन्दै उहाँले...

लोकसंवाद संवाददाता,   कात्तिक २७, २०७७
पाेखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले चार विधेयक प्रमाणीकरण गर्नुभएको छ । गण्डकी प्रदेशसभाले पारित गरी पठाएका विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा ९२० बमोजिम बुधबार प्रदेश प्रमुख शेरचनले प्रमाणीकरण गर्नुभएको हो । ती विधेयकमा गण्डकी प्रदेश प्रहरीको...

लोकसंवाद संवाददाता,   कात्तिक २७, २०७७
तनहुँ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य भीमप्रसाद गौतमको ७२ वर्षको उमेर आज बिहान निधन भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका१ पिप्ले निवासी गौतमको आफ्नै घरमा निधन भएको हो । करिब १५ दिनदेखि निमोनियाबाट ग्रसित रहँदै आउनुभएका गौतमको केही समयअघि...

लोकसंवाद संवाददाता,   कात्तिक २७, २०७७
सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद यति बेला विस्फोटको अवस्थामा पुगेकोछ । प्रधानमन्त्री समेत रहेकानेकपा अध्यक्ष केपी ओलीको कार्यशैलीलाई लिएर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरू रुष्ट बन्दै आएकाछन् । पछिल्लो समयमा कर्णाली प्रदेशमा देखिएको नेकपाको आन्तरिक विवादको...

लोकसंवाद संवाददाता,   कात्तिक २६, २०७७
फुङ्लिङ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले पार्टी कुनै पनि हालतमा फुटाउन नदिइने बताउनुभएको छ । गृह जिल्ला ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आज आयोजित नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले ठूलो पार्टीमा...

लोकसंवाद संवाददाता,   कात्तिक २६, २०७७
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता तथा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका पूर्ववरिष्ठ उपाध्यक्ष माधव मरहठ्ठाको असामयिक निधनले आफूलाई दुखित बनाएको बताउनुभएको छ । अध्यक्ष दाहालले आज एक शोक वक्तव्य प्रकाशित गर्दै मरहठ्ठाले नेपाली कम्युनिष्ट...

लोकसंवाद संवाददाता,   कात्तिक २६, २०७७
पाेखरा । गण्डकी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक मायानाथ अधिकारीले सञ्चार क्षेत्र बलियो भएमा मात्र लोकतन्त्र बलियो हुने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासङ्घ, लमजुङ शाखाको समन्वयमा आज बेँसीशहरमा आयोजित पत्रकार आचांरसहिता र...

लोकसंवाद संवाददाता,   कात्तिक २६, २०७७
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संखुवासभाको मकालु गाउँपालिका५, फ्याक्सिण्डामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई आयोजनाका प्रमुखले हालसम्म आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको अवगत गराइएको थियो । सा आयोजनाको...

लोकसंवाद संवाददाता,   कात्तिक २६, २०७७
पर्वत । दुई छिमेकी मुलुक भारत र चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरअन्तर्गत पर्वतको रानीपानीकुर्घा खण्डको २२ किलोमिटर पक्की सडकका लागि बजेट विनियोजन भएको छ । पर्वतको बिहादी गाउँपालिका३ रानीपानीदेखि फलेवास नगरपालिका१० कुर्घा लमायखोलासम्मको खण्डका लागि आवश्यक रु एक...

लोकसंवाद संवाददाता,   कात्तिक २६, २०७७
काठमाडौँ । लगानी बोर्डले तीन ठूला जलविद्युत् परियोजनाका लागि ३८ अर्ब बराबरको विदेशी लगानी स्वीकृत गरेको छ । बोर्ड अध्यक्ष एवम् प्रधानमन्त्री केपीशर्मा ओलीको अध्यक्षतामा मङ्गलबार बसेको बोर्डको ४५ औँ बैठकले तीन ठूला परियोजनाका लागि ३८ अर्ब ६८ करोड बराबरको...

लोकसंवाद संवाददाता,   कात्तिक २६, २०७७
काठमाडौँ।साहित्य संचार नेपाल, नेपाल हाइकू केन्द्र, आध्यात्मिक पत्रकार समाजकोसहकार्यमातिहारको अवसरमा नियमित आयोजना हुँदै आएको हाँस्य व्यंग्यात्मक कार्यक्रम आलु पार्टी यो वर्ष अनलाइन मार्फत सञ्चालन हुने भएको छ। गएको ४ दशकदेखि निरन्तर आयोजना गरिँदै आएको कार्यक्रम कोभिड महामारीका कारण अनलाइन माध्यमबाट...

लोकसंवाद संवाददाता,   कात्तिक २६, २०७७
अमेरिकीराष्ट्रपतिको चुनाव सम्पन्न भएसँगैकोरोना भाइरस विरूद्धको खोप उत्पादन र परीक्षण सफलभएका समाचारले गर्मागर्मी स्थान पाउन थालेकाे छ ।कोरोना भाइरसको महामारीका कारण विश्वमा ५ करोडभन्दा बढी संक्रमित भइसकेका छन् भने करिब १३ लाखको मृत्यु भइसकेको छ । नेपालमा हालसम्म २ लाख...

लोकसंवाद संवाददाता,   कात्तिक २५, २०७७
काठमाडौँ । विसं २०४६ को जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्तीका अवसरमा ज्येष्ठ नागरिक निःशुल्क उपचार कोषको स्थापना गरिएको छ । ललितपुर महानगरपालिका१५ महालक्ष्मीस्थानमा रहेको गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले आज सो कोष स्थापनाको...

लोकसंवाद संवाददाता,   कात्तिक २५, २०७७
सरकार बनाएको दुई वर्ष ६ महिनापछि आन्तरिक विवादमा रुमलिदै फुटको संघारमा पुगेको सत्तादल नेकपा फुटिहाल्न त पाएन तर पार्टीका नेताहरुको समीकरण भने एकाएक फेरबदलमा पुगेकोछ । दुई पार्टी एकिकरण भएर नेकपा बनेपछि समीकरण बन्ने र भत्कने क्रम निरन्तर जारी छ...

लोकसंवाद संवाददाता,   कात्तिक २५, २०७७
ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनलाई पालना गरेमा राष्ट्रिय एकता अझ सबल हुने बताउनुभएको छ । फाल्गुनन्दको १३६ औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले...

लोकसंवाद संवाददाता,   कात्तिक २५, २०७७
गण्डकी । नेपाली काँग्रेसका महामन्त्री डा।शशांक कोइरालाले दिवंगत प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीका परिवारजनलाई समवेदना व्यक्त गर्नुभएको छ । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य केसीको पोखरास्थित निवासमा पुगी महामन्त्री कोइरालाले सामाजिक एवम् राजनीतिक क्षेत्रमा केसीले गर्नुभएको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जलि...