मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   मंसिर ११, २०७७
झापा । चरा खोजकर्ता देवेन्द्र खरेलले मेचीनगरमा हरित परेवा प्रजातिको चरा फेला पार्नुभएको छ । वैज्ञानिक नाम डुकुला एनिया र अङ्ग्रेजी नाम ग्रिन इम्पेरियल पिजन भएको उक्त चरा मेचीनगर नगरपालिका७ को सतिघट्टामा सिमलको रुखमा भेटिएको हो । नेपालमै पहिलोपल्ट सो...
लोकसंवाद संवाददाता,   मंसिर ११, २०७७
लोकसंवाद संवाददाता,   मंसिर ११, २०७७


लोकसंवाद संवाददाता,   मंसिर ११, २०७७
काठमाडाैं ।देशभरिका बालबालिकालाई आजदेखि भिटामिन ए निःशुल्क खुवाउन थालिएको छ । छ महिनादेखि ५९ महिनाका २७ लाख १८ हजार ४५९ बालबालिकालाई आज बिहीबार र भोलि शुक्रबार भिटामिन ए खुवाउन थालिएको हो । गत कात्तिक २ र ३ गते खुवाउनुपर्नेमा बडादशैँका...

लोकसंवाद संवाददाता,   मंसिर ११, २०७७
मकवानपुर । वाग्मती प्रदेश सरकारले सङ्घीय राजधानी काठमाडौँलगायत विभिन्न शहरलाई प्रदेशको राजधानी हेटौडासँग जोड्न सरकारी बस सञ्चालन गर्ने गृहकार्य शुरु गरेको छ । भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशअन्तर्गत काठमाडौँलगायत विभिन्न शहरमा केही महिनाभित्रै विद्युतीय बस र अन्य सवारी...

लोकसंवाद संवाददाता,   मंसिर ११, २०७७
काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशका अधिकाश स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र...

लोकसंवाद संवाददाता,   मंसिर ११, २०७७
काठमाडौँ । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घनेपाल आबद्ध परिषद्ले अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा समेट्न माग गरेको छ । परिषद् आबद्ध नेपालका तीन ठूला ट्रेड युनियन नेपाल ट्रेड युनियन महासङ्घ ९जिफन्ट०, नेपाल ट्रेड युनियन कांग्रेस र अखिल नेपाल...

लोकसंवाद संवाददाता,   मंसिर ११, २०७७
कञ्चनपुर । खानेपानीमन्त्री बीना मगरले लैङ्गिक हिंसाविरुद्ध समाज एकबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । बुधबार पुनर्वास नगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले हिंसारहित समाज निर्माणका लागि समाजका हरेक तप्काले एकबद्ध भएर अगाडि बढ्नुको विकल्प...

लोकसंवाद संवाददाता,   मंसिर ११, २०७७
सिन्धुली । दुधौली नगरपालिकाले ठूली एकादशीमा सार्वजनिक बिदा दिएको छ । यस दिन दुधौली नगरपालिकामा बसोबास गर्ने दनुवार समुदायले धुमधामका साथ एकादशी पर्व मनाउने भएकाले नगरपालिकाले स्थानीय बिदा दिएको हो । नगरपालिकामा ठूलो सङ्ख्यामा बसोबास गर्ने दनुवार समुदायले यस पर्वलाई...

लोकसंवाद संवाददाता,   मंसिर ११, २०७७
सुनकोशी । सगरमाथा राजमार्गको दिक्तेलगाईघाट सडकखण्डमा पर्ने सुनकोशीस्थित फोक्सिङ्टारमा पुनः अस्थायी बेलिब्रिज जडानको काम शुरु गरिएको छ । दिक्तेलगाईघाट सडकखण्डअन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका५ आँपटार र खोटाङको खोटेहाङ गाउँपालिका९ लिच्कीराम्चेको सिमाना फोक्सिङ्टारस्थित सुनकोशी नदीमा अस्थायी बेलिब्रिज जडानको काम शुरु गरिएको हो...

लोकसंवाद संवाददाता,   मंसिर ११, २०७७
सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले बुधबार गृह जिल्ला सिन्धुपाल्चोकको चौतारामा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, स्थानीय तहका प्रमुखहरुसँग विपद्पछि जिल्लाको समग्र अवस्था, विकास निर्माणको स्थितिलगायतका विषयमा छलफल गर्नुभएको छ । विपद्पछि भए गरेका क्रियाकलाप र जिल्लाको समग्र विकास निर्माणका विषयमा...

लोकसंवाद संवाददाता,   मंसिर ११, २०७७
हेटौँडा । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय हेटौँडाले किसानको मागअनुसार गहुँको बीउ उपलब्ध गराउन सकेको छैन । लिमिटेडको गोदाममा पर्याप्त मात्रामा गहुँको बीउ भण्डारण नहुँदा किसानलाई मागअनुसार बीउ उपलब्ध गराउन नसकिएको लिमिटेडका कार्यालय प्रमुख लक्ष्मण यादवले जानकारी दिनुभयो ।...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
रुपन्देही । सङ्घीय सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देहीको सैनामैना नगरलाई आधुनिक र व्यवस्थित शहरका रुपमा विकसित गरिने बताउनुभएको छ । सैनामैनामा आज भएका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले व्यवस्थित शहरीकरणको योजना बनाएर यसको विकास गर्नुपर्ने बताउनुभयो । नगरको विकासका...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको अन्तर्विरोध बढ्दै गएपछि बालुवाटारमा शनिवार अपराह्न प्रमुख प्रतिपक्षी नेता एवं काँग्रेस सभापति शेरबहादुर देउवालाई बोलाएर दुइघण्टा छलफल चलाएर मुलकको राजनीति एकखालकाे तरङ्ग उत्पन्न गर्नु भएकाे छ। उहाँरू तीन घण्टा गफिएपछि भोलिपल्ट केही मिडियाहरूले सत्ता साझेदारको...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
तनहुँ । घरेलु तथा साना उद्योग कार्यालय तनहुँले जिल्लाका उत्कृष्ट उद्यमीलाई सम्मान गरेको छ । छैटौँ उद्योग दिवसको अवसरमा मङ्गलबार कार्यालयले चार उद्यमीलाई सम्मान गरेको हो । औद्योगिक विकासको क्षेत्रमा योगदान पुर्याएवापत सफल उद्यमीको रूपमा व्यास नगरपालिका२ स्थित दीपेन्द्र सुज...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७७
काभ्रेपलाञ्चोक । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रमा कुनै पनि पार्टी फुट्न नहुने बताउनुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका१० स्थित बाँसगेडी माझी बगर चक्लाबन्दी तथा सामूहिक खेती उद्घाटन कार्यक्रममा मङ्गलबार उहाँले लोकतन्त्रमा कुनै पनि पार्टी फुट्न नहुने तर...

लोकसंवाद संवाददाता,   मंसिर ०९, २०७७
काठमाडौँ ।नेपाली लोकबाजा सङ्ग्रहालयको आयोजना नेपालमा साङ्गीतिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आगामी २५ देखि २८ नोभेम्बर (२०७७ मङ्सिर १० देखि १३ गते) सम्म Music Museum of Nepal को अनलाइनमा युट्युब https://www.youtube.com/channel/UCm3rzLekXpplyr9Rr4nDuwQ मार्फत 'जीवनको लागि सङ्गीत र बाँच्नको लागि सङ्गीत'भन्ने नाराका...

लोकसंवाद संवाददाता,   मंसिर ०९, २०७७
सुदूरपश्चिम । नेपाल आयल निगमले सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन नयाँ डिपो स्थापनाको पहल गरेको छ । निगम प्रादेशिक कार्यालय, धनगढीका प्रमुख चित्तरञ्जन दासले पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने सरकारको नीतिअनुसार सुदूरपश्चिम प्रदेशमा नयाँ डिपो स्थापनाको पहल भएको...

लोकसंवाद संवाददाता,   मंसिर ०९, २०७७
झापा । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आज बिहान झापाको अर्जुनधारास्थित सुखानी शहीद स्मृति प्रतिष्ठानको निरीक्षण गर्नुभएको छ । निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको अनुगमनका लागि यहाँ आउनुभएका मन्त्री श्रेष्ठले प्रतिष्ठानको हाताभित्र रहेका सुखानीका पाँच शहीदको शालिकमा श्रद्धाञ्जलि अर्पण गर्नुभयो । उहाँले...

लोकसंवाद संवाददाता,   मंसिर ०९, २०७७
कोरोना भाइरसको महामारीका कारण विश्व आक्रान्त बनेको एक वर्ष पुग्न लाग्दा भने अब एकपछि अर्को गर्दै धमाधम कोरोना भाइरसविरुद्धका खोपहरू उत्पादन र परीक्षण सफल भइरहेको समाचारले विश्वलाई केही हदसम्म आश्वस्त हुने अवस्था सृजना भएको छ । फाइजर र बायोएनटेक कम्पनीले...