मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   कात्तिक ०७, २०७७
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा संसदीय दलको बैठकमा शाहीविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफलपछि भएको मतदानमा प्रस्तावको पक्षमा शून्य मत परेको थियो भने शाहीको पक्षमा १८ सांसदले मत जाहेर...
लोकसंवाद संवाददाता,   कात्तिक ०७, २०७७
लोकसंवाद संवाददाता,   कात्तिक ०७, २०७७


रासस,   कात्तिक ०६, २०७७
काठमाडौँ ।आश्विन शुक्ल सप्तमीका दिन आज (२०७७ कातिक ७ गते शुक्रबार)का दिनअपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर...

लोकसंवाद संवाददाता,   कात्तिक ०६, २०७७
काठमाडौँ । पत्रकार भुवन केसी अर्थमन्त्री विष्णु पौडेलको प्रेस सल्लाहकारमा नियुक्त हुनु भएको छ । कान्तिपुर टिभी, राजधानी दैनिक लगायत विभिन्न मिडियामा दुई दशक पत्रकारिता गर्नु भएकाकेसी मिडिया र राजनीतिमा विशेष दक्खल राख्नु हुन्छ। त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता र राजनीतिमा शास्त्रमा...

लोकसंवाद संवाददाता,   कात्तिक ०६, २०७७
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद एकातिर टाल्यो अर्को तिर भ्वाङ परिरहेको छ । पछिल्लो समय कर्णाली प्रदेशको विवादसँगै विवाद जटिल मोडमा पुगेको बेला भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विंग (रअ) का प्रमुख सामन्त कुमार गोयल नेकपाको...

लोकसंवाद संवाददाता,   कात्तिक ०५, २०७७
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित रानीपोखरीको आज उद्घाटन गर्नुभएको छ । गोर्खा भूकम्पबाट क्षतिग्रस्त ३५२ वर्ष पुरानो न्हुँपोखरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट तयार गरिएको हो । भूकम्प गएको वर्ष विसं २०७२ माघ २ गते राष्ट्रपति भण्डारीले रानीपोखरीबाटै नेपालका सबै क्षतिग्रस्त...

लोकसंवाद संवाददाता,   कात्तिक ०५, २०७७
देशभर कोरोना भाइरसको महामारी बढ्दो मात्रामा छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वमा रहेको सङ्घीय सरकारले सङ्क्रमितको निःशुल्क उपचार नगर्ने घोषणा गर्छ र स्वास्थ्य मन्त्रालयको प्रवक्ता मार्फत सन्देश दिन्छन् । के खोजेको आँखा भने मन्त्रालयको भनाइ पश्चात्देशभरकाधेरैजसो सरकारी र...

लोकसंवाद संवाददाता,   कात्तिक ०५, २०७७
देशभर कोरोना भाइरसको महामारी बढ्दो मात्रामा छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वमा रहेको सङ्घीय सरकारले सङ्क्रमितको निःशुल्क उपचार नगर्ने घोषणा गर्छ र स्वास्थ्य मन्त्रालयको प्रवक्ता मार्फत सन्देश दिन्छन् । के खोजेको आँखा भने मन्त्रालयको भनाइ पश्चात्देशभरकाधेरैजसो सरकारी र...

लोकसंवाद संवाददाता,   कात्तिक ०४, २०७७
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना सङ्क्रमित सबै नागरिकको निःशुल्क उपचार नगर्ने सरकारको निर्णय फिर्ता लिन माग गर्नुभएको छ । महामारीको बेला राज्यले सबै नागरिकको उपचार गर्नुपर्नेमा सरकारको यस निर्णयले नागरिकमा आतङ्क सिर्जना गरेको भन्दै...

लोकसंवाद संवाददाता,   कात्तिक ०४, २०७७
काठमाडाैं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नागरिकका आधारभूत आवश्यकतासमेत सरकारले पूरा गर्न नसकेको आरोप लगाउनुभएको छ । पाथीभराको दर्शन गरेर फर्कने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले मौलिक हक र सर्वोच्चको परमादेशविपरीत कोरोनाको उपचारबाटै सरकार पन्छेको दोषारोपण गर्नुभयो ।दिनानुदिन नागरिक...

लोकसंवाद संवाददाता,   कात्तिक ०४, २०७७
काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कामलाई प्रभावकारी बनाउनका लागि छलफल शुरु गर्नुभएको छ । सो कार्यालयको कार्यभार सम्हालेलगत्तै उहाँल मुख्य सचिव शङ्करदास वैरागी र सचिवसंँग कार्यालयको प्रभावकारी र व्यवस्थित कार्यान्वयनका लागि छलफल शुरु गर्नुभएको हो ।...

लोकसंवाद संवाददाता,   कात्तिक ०४, २०७७
झापा । रुद्रगौरी, श्रीअम्बिका ओली प्रतिष्ठानले नेपाली साहित्यमा काव्य, निबन्ध, कथा, समालोचना, हास्य व्यङ्ग्य, भाषा व्याकरणमा समानरुपले कलम चलाउने बहुमुखी प्रतिभा चूडामणि रेग्मीलाई झर्रोवादी नेपाली भाषा अभियानमा उल्लेख्य योगदान पुर्याए बापत एक लाख एक हजार एक सय एघार रुपैयाँ राशिको...

लोकसंवाद संवाददाता,   कात्तिक ०३, २०७७
काठमाडाैं । गृहमन्त्रालयले विभिन्न विद्युतीय माध्यममा सङ्कटकाल र कफ्र्यु लाग्छ भनेर सार्वजनिक भएको सूचना तथ्यहीन रहेको जनाएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी मोबाइल, सामाजिक सञ्जाललगायत विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषयसमेत जोडेर सङ्कटकाल र कफ्र्यु लाग्ने भन्ने सूचना...

लोकसंवाद संवाददाता,   कात्तिक ०३, २०७७
काठमाडाैं । नेपाल र ओमानबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी वाहकलाई एकार्काका देशमा प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौता भएको छ। ओमानको परराष्ट्र मन्त्रालयमा आज उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतानुरूप उक्त राहदानीवाहक दुवै देशका नागरिकले एकार्काका देशमा...

लोकसंवाद संवाददाता,   कात्तिक ०३, २०७७
काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले कोभिड१९ सङ्क्रमणको परीक्षण र उपचारको दायित्वबाट पन्छिन् गरेको निर्णयलाई अत्यन्तै गैर जिम्मेवार व्यवहारका रूपमा लिएको जनाएको छ । कोरोनाले जनताको आर्थिक जीवनमा परेको असर दृष्टिगत गरेर सबैको दायित्व सम्हाल्ने कर्तव्य सरकारको भएको...

लोकसंवाद संवाददाता,   कात्तिक ०३, २०७७
काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका सङ्घीय सांसदलाई दशैँ भत्ता फिर्ता गर्न निर्देशन दिनुभएको छ । काँग्रेस सङ्घीय संसदीय दलका नेतासमेत रहनुभएका सभापति देउवाले सांसदहरुको दशैँ खर्च सरकारले कोभिड१९ सङ्क्रमणको उपचार र...

लोकसंवाद संवाददाता,   कात्तिक ०३, २०७७
दाङ । दुग्ध विकास संस्थानले दाङको घोराहीमा दुग्धजन्य वस्तु बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । संस्थानको नेपालगञ्ज वितरण आयोजना कोहलपुरमार्फत दाङमा पनि शाखा विस्तार गरी बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो । घोराही१४ को राप्ती टोलबाट सेवा शुरु गरिएको हो ।...

लोकसंवाद संवाददाता,   कात्तिक ०३, २०७७
लमजुङ । लमजुङको दोर्दी गाउँपालिका ६ ढोडेनीस्थित निर्माणाधीन ५४ मेगावाट सुपरदोर्दी ख आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको छ । पिपुल हाइड्रोपावर कम्पनीले जिम्मा लिएको सो आयोजना दोर्दी कोरिडोरकै सबैभन्दा ठुलो आयोजना हो । आगामी भदौबाट निर्माण कार्य सम्पन्न गरी...

लोकसंवाद संवाददाता,   कात्तिक ०३, २०७७
देश कोरोना भाइरस सङ्क्रमणका कारण सङ्कटग्रस्त छ । गत ११ चैतदेखिको लकडाउनका कारण जनतालाई यति बेला हातमुख जोड्ननसक्ने अवस्थामा छन् । देशभर कोरोना सङ्क्रमितको सङ्ख्या दिनमा दुई गुनार रातमा चौ गुनाले वृद्धि भइरहेको छ ।सरकार उनीहरूको उपचार गर्नुपर्ने दायित्वबाट एकपछि...