मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असोज २४, २०७७
काठमाडौं । रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंको संयोजनमा झन्डै ३० लाख मूल्य पर्ने हाइ फ्लो नासल क्यान्योला स्वास्थ्य उपकरण पाटन अस्पताललाई हस्तान्तरण गरिएकोछ। रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंका प्रेसिडेन्ट सरिन श्रेष्ठले पाटन अस्पतालका मेडिकल डाइरेक्टर इमरान अन्सारीलाई शनिबार...


लोकसंवाद संवाददाता,   असोज २३, २०७७
काठमाडाैं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई विद्युत्गृहको आज स्थलगत निरीक्षण गर्नुभएको छ । रसुवागढी सीमा क्षेत्रको भ्रमण गर्ने सिलसिलामा मन्त्री ज्ञवालीले स्याफ्रुबेँसीस्थित २२ मेगावाट क्षमताको चिलिमे एवं रसुवा र नुवाकोट जिल्लाको आधार इलाकामा गत वर्ष निर्मित ६० मेगावाट क्षमताको माथिल्लो...

लोकसंवाद संवाददाता,   असोज २३, २०७७
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दैनिक बढ्ने क्रम जारी छ । चिसो मौसम सुरु हुनै लाग्दा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६ हजार नाघेको छ भने दैनिक संक्रमित हुनेको तथ्याङ्कपनि अत्यधिक बढ्न थालेको छ । कोरोना भाइरस संक्रमितको संख्या बढेपनि...

लोकसंवाद संवाददाता,   असोज २३, २०७७
ललितपुर । नेपालको नं. १ डिजिटल केवल नेटवर्क SIM TV ले यस दशैं, तिहार र छठलाई लक्षित गर्दै SIM TV फाइदाकोIDEA नामक योजना ल्याएको छ । जस अन्तर्गत SIM TV को बार्षिक रिचार्जमा नगद छुटका साथ सबैभन्दा सफा पिक्चर क्वालिटी,Exclusiveनेपाली...

लोकसंवाद संवाददाता,   असोज २२, २०७७
काठमाडाैं । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जुम्लाको हिमा गाउँपालिकामा दुई हजार १६५ बेरोजगार सूचीकृत भएका छन् । आर्थिक वर्ष २०७७/०७८ का लागि हिमा गाउँपालिकामा ती व्यक्ति रोजगार व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस)मा सूचीकृत भएका हुन् । सरकारले २०७७ साउन ८ देखि...

लोकसंवाद संवाददाता,   असोज २२, २०७७
काठमाडौँ । सांस्कृतिक संस्थानले सिएम ट्रेडिङ इन्टरप्राइजेज प्रालीसँग भएको ३० वर्षे सम्झौता भङ्ग गरी नेपाल दुरसञ्चार प्राधिकरणसँग नयाँ सम्झौता गरेको छ । पर्यटनमन्त्री योगेश भट्टराईको उपस्थितिमा संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, महाप्रबन्धक अशोकप्यासी राई र प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालबीच मङ्गलबार सम्झौता...

लोकसंवाद संवाददाता,   असोज २२, २०७७
काठमाडौं । त्रिभुवन विश्व विद्यालय, नेपाली केन्द्रीय विभाग, किर्तिपुरमा कार्यरत नेपाली विषयका प्राध्यापक खगेन्द्र लुइँटेल विरुद्ध 'अदालतकाे अबहेलना' मुद्दामासर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । बमकुमार श्रेष्ठको एकल इजलाशले जारी आदेशमा विद्वान अधिवक्ताहरु श्री रत्नकुमार खरेल र मुकुन्द...

लोकसंवाद संवाददाता,   असोज २२, २०७७
कर्णाली । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)र राप्रपा संयुक्तको एकतापछि सुर्खेतमा जिल्ला कमिटीको समायोजन सम्पन्न भएको छ । बुधबार समायोजनपछि मानबहादुर खड्काको अध्यक्षतामा १२० सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको हो । पार्टीका केन्द्रीय सदस्य एवं पूर्वजिविस सभापति वसन्त थापाको अध्यक्षतामा...

लोकसंवाद संवाददाता,   असोज २१, २०७७
काठमाडौँ । सरकारले जनस्वास्थ्य एवं सुरक्षासम्बन्धी मापदण्डको पूरा पालना गर्ने गरी यसअघि रोकिएका सबै तह, विषय र प्रकृतिका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । यही असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट...

लोकसंवाद संवाददाता,   असोज २१, २०७७
काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको औँल्याउँदै सरकारले उच्च सतर्कता अपनाउन उपत्यकावासीमा अपिल गरेको छ । यही असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता...

लोकसंवाद संवाददाता,   असोज २१, २०७७
बैतडी । सुदूरपश्चिम प्रदेश सरकारले लाखौँ रकम खर्च गरेर निर्माण गरेका यहाँका प्रसूति सेवा केन्द्र तथा शहरी स्वास्थ्य केन्द्र प्रयोगविहीन भएका छन् । भवन मात्रै निर्माण भएका अन्य औषधि उपकरण र स्वास्थ्यकर्मीको अभावमा ती संरचना प्रयोगविहीन भएका हुन् । सुर्नया...

लोकसंवाद संवाददाता,   असोज २१, २०७७
काठमाडौँ । निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक संस्था यती एयरलाइन्सले आजदेखि राजधानी काठमाडौँ नजिकको सिमरा गन्तव्यमा उडान शुरु गरेको छ । कम्पनीले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा घोषणा गरेबमोजिम १२ वर्षपछि बाराको सिमरा विमानस्थलमा उडान शुरु गरेको हो । यो...

लोकसंवाद संवाददाता,   असोज २१, २०७७
गुलाम आयशालाई आफ्नो बचपनका केही केही कुरा याद छन् । बच्चा उमेरमा उनको नाम दाफिया बाई थियो । उनी चोलिस्तान मरुभूमि क्षेत्रमा बालुवाका थुप्रोसँगै आफ्ना भाइ बहिनीसँग खेल्दै आफ्ना बाबु आमालाई नजिकै काम गरेको देख्थिन् । यो भारत र पाकिस्तान...

लोकसंवाद संवाददाता,   असोज २०, २०७७
काठमाडौं ।सांस्कृतिक संस्थानले सीएमट्रेडिङ इन्टरप्राइजेज प्रालीसँग भएको ३० वर्षे सम्झौता भंग गरी नेपाल दुरसञ्चार प्राधिकरणसँग नयाँ सम्झौता गरेको जनाएकोछ। काठमाडौंको जमलस्थित संस्थानको स्वामित्वमा रहेको सपिङ कम्प्लेक्स तथा अन्डरग्राउण्ड पार्किङ क्षेत्र सञ्चालन तथा व्यावस्थापनका लागि सीएमट्रेडिङ र संस्थानबिच २०६४ सालमा ३०...

लोकसंवाद संवाददाता,   असोज २०, २०७७
बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री पोखरेलले प्रदेशको प्रस्तावित राजधानी अर्घाखाँची र दाङ क्षेत्रलाई समेटेर प्रस्तावित भालुवाङ क्षेत्रले सिङ्गो प्रदेशको साझा मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने बताउनुभएको छ । प्रदेशसभाको आजको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले सरकारले प्रस्ताव...

लोकसंवाद संवाददाता,   असोज २०, २०७७
काठमाडौँ । सरकारले पछिल्लो पटक जलविद्युत् आयोजनाको सुरुङ तथा पेनस्टक पाइपमा प्रयोग हुने फलाम तथा स्टिल पातामा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट)नलाग्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को केही दिन अघिको बैठकले उक्त निर्णय गरेको थियो । सरकारको उक्त निर्णयलाई...

लोकसंवाद संवाददाता,   असोज २०, २०७७
काठमाडाैं । पूर्व सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्तालाई पितृ शोक परेको छ । उहाँका पिता श्यामसुन्दर रौनियारको आज ९० वर्षको उमेरमा निधन भएको हो । मधुमेहलगायत रोगले ग्रसित रहेका रौनियारको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ...

लोकसंवाद संवाददाता,   असोज २०, २०७७
रुपन्देही । प्रदेश नं ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावमा प्रदेशसभाका नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका चारजना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । नेपाली काँग्रेसका रमा अर्याल र पुष्पा थरूनी तथा जनता समाजवादी पार्टीका सहसराम यादव र...