मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   कात्तिक ०२, २०७७
भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको छ । काठमाडौँ उपत्यकाभित्र कोभिड१९ सङ्क्रमितको जोखिम बढेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले...


लोकसंवाद संवाददाता,   असोज ३०, २०७७
काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रियसभाका पूर्वसदस्य एवं प्राज्ञिक व्यक्तित्व प्रा डा राममान श्रेष्ठको निधनको खबरले आफूलाई मर्माहत तुल्याएको बताउनुभएको छ । सभामुख सापकोटाले दिवङ्गत श्रेष्ठप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवार एवम् आफन्तजनमा समवेदना पनि व्यक्त गर्नुभएको छ ।

लोकसंवाद संवाददाता,   असोज ३०, २०७७
झापा । जिल्ला प्रहरी कार्यालय झापाले ६५औँ प्रहरी दिवसको अवसरमा उत्कृष्ट प्रहरी, शहीद प्रहरीका परिवार र एसइईमा उत्कृष्ट अङ्क ल्याउने प्रहरीका सन्ततीलाई आज सम्मान गरेको छ । कार्यालयले उत्कृष्ट कर्मचारी प्रहरी नायब निरीक्षक उदयशम्शेर रानासहित आठ जनालाई नगदले सम्मान गरेको...

लोकसंवाद संवाददाता,   असोज ३०, २०७७
लुम्बिनी । मुख्यमन्त्री शङ्कर पोखरेलले विश्वमै महामारीको रुपमा फैलिएको कोभिड१९ को सङ्क्रमण नियन्त्रणमा नेपाल प्रहरीले अग्रपङ्क्तिमा रहेर सुरक्षाको जिम्मेवारी निर्वाह गरेको बताउनुभएको छ । उहाँले नेपाल प्रहरीको यस किसिमको कार्यको प्रशंसा गर्नुहुँदै महामारीको समयमा प्रहरी सङ्गठनको तर्फबाट उत्कृष्ट जिम्मेवारी निर्वाह...

लोकसंवाद संवाददाता,   असोज ३०, २०७७
काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निजी विद्यालयसँग समान बनाउने हो भने गुणस्तरीय शिक्षा खोज्दै अभिभावक चर्को शुल्क तिर्नुपर्ने ठाउँमा जानुपर्ने वाध्यताको स्वतः अन्त्य हुने बताउनुभएको छ । शिवपुरी माध्यमिक विद्यालयको ७२औँ वार्षिकोत्सवका अवसरमा आज...

लोकसंवाद संवाददाता,   असोज ३०, २०७७
हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले व्यावसायिकता, अनुशासन, इमान्दारिता तथा कर्तव्यपरायणता नै नेपाल प्रहरीको पहिचान भएको बताउनुभएको छ । ६५ औं प्रहरी दिवसका अवसरमा आज वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा आयोजित कार्यक्रममा उहाँले देशमा अस्थिरता निम्त्याउने तथा सामाजिक अमनचयनलाई...

लोकसंवाद संवाददाता,   असोज ३०, २०७७
सत्तारुढ नेकपाभित्र शक्ति र गुटगत 'लुछाचुँडी'मौलाउँदा पाँच वर्ष सरकार चलाउन स्पष्ट जना देश पाएरत्यसलाई प्रभावकारी उपयोग गर्न सकिरहेको छैन । कोरोना महामारी नियन्त्रणका बेलामा समेत नेकपाभित्र चलेको 'स्वार्थसंघर्ष'का कारणसरकारको भूमिका र काम प्रभावहीन बनी रहेका छन् । नेकपा भित्रको अन्तर...

लोकसंवाद संवाददाता,   असोज २९, २०७७
ललितपुर । ललितपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५०० भन्दा बढी रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म दुई हजार ५०७ सक्रिय सङ्क्रमित सङ्ख्या पुगेको छ । साथै अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ ।...

लोकसंवाद संवाददाता,   असोज २९, २०७७
मोरङ । प्रदेश नं १ सरकारले विपद्को समयमा उद्धार कार्यमा प्रयोग गर्न ११ करोड ९५ लाख ४७ हजार मूल्य बराबरका दमकल र प्रहरी भ्यान स्थानीय तहलाई आज उपलव्ध गराएको छ । मुख्यमन्त्री शेरधन राईले प्रदेश प्रहरी कार्यालय विराटनगरमा आज आयोजित...

लोकसंवाद संवाददाता,   असोज २९, २०७७
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल सरकारका नवनियुक्त तीन मन्त्रीले नेपालको संविधानको धारा ८० बमोजिम आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिनेहरुमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र...

लोकसंवाद संवाददाता,   असोज २९, २०७७
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को एकताको काम अन्तिम चरणमा पुगेको छ । अनेरास्ववियुले यही साता जिल्ला कमिटीलाई पूर्णता दिन र स्थानीय तथा क्याम्पस कमिटीलाई आगामी मङ्सिर १५ गतेसम्म निर्माण गर्ने...

लोकसंवाद संवाददाता,   असोज २९, २०७७
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख रहेको छ । रक्तचाप बढेका कारण धूम्रबहारीस्थित ह्याम्स अस्पतालमा उपचाररत उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आज साँझसम्म नेता...

लोकसंवाद संवाददाता,   असोज २९, २०७७
तत्कालीन एमाले र नेकपा (माओवादी केन्द्र) बिच एकता भएर बनेकोगुटहरूको 'महासङ्घ'नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र गुटगत प्रतिस्पर्धाअन्ततः प्रतिशोध रूपान्तरण भएको छ । योप्रतिशोधको शृङ्खलाकर्णाली प्रदेशदेखि प्रधानमन्त्री केपी ओलीले मन्त्रीपरिषद्पुनर्गठन र जिम्मेवारी हेरफेरमा सडकमा छताछुल्ल भएर सडकमा प्रकट भएको छ ।...

लोकसंवाद संवाददाता,   असोज २८, २०७७
काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मौजूदा मन्त्रिपरिषद्मा हेरफेर गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९०)बमोजिम प्रधानमन्त्रीको सिफारिसमा रिक्त मन्त्रालयमा पदपूर्तिसहित केही मन्त्रालयको नेतृत्वमा सामान्य हेरफेर गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयले आज विज्ञप्ति जारी गरी दिएको...

लोकसंवाद संवाददाता,   असोज २८, २०७७
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य सानु पहाडीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । पहाडीको निष्ठा र योगदानप्रति नेपालको कम्युनिष्ट आन्दोलन र मुलुक अनुगृहीत भएको पूर्वप्रधानमन्त्री नेपालले प्रेस विज्ञप्तिमा जनाउनुभएको छ । सांसद पहाडीले...

लोकसंवाद संवाददाता,   असोज २८, २०७७
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य सानु शिवा पहाडीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । 'हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी पहाडीको असामयिक निधन भएकोमा दुःख लागेको छ', सामाजिक सञ्जाल ट्वीटरमा उहाँले भन्नुभएको छ, 'उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि...

लोकसंवाद संवाददाता,   असोज २८, २०७७
इलाम । प्रतिनिधिसभा सदस्य सानु पहाडीको उपचारका क्रममा आज निधन भएको छ । लामो समयदेखि मिर्गौला र मुटुको समस्याबाट पीडित जनवादी गायिका पहाडीको उपचारकै क्रममा काठमाडौंँ मेडिकल कलेजमा निधन हो । दुवै मिर्गौलाले काम गर्न छाडेपछि उहाँको केही समयअघि प्रत्यारोपणसमेत...

सुनिता सूर्यबङ्शी,   असोज २७, २०७७
सम्पादक ज्यू लोकसंवादको समाचार पढेपछि गुवाहाटी विश्व विद्यालयको सन्दर्भका बारेमा केही कुरा स्पष्ट पार्नु परेको हुँदा यो पत्रतयार गरी पठाइएको छ । आशा छ उचित स्थान दिनु हुने नै छ । समाचार प्रति गएको हाम्रो ध्यान लोकसंवाद डटकममा २०७७ असोज...