लोकसंवाद संवाददाता, असोज ०७, २०७७
नेपाल पत्रकार महासंघ प्रदेश १ समितिले कोरोना भाइरसको महामारीको समयमा जोखिम मोलेर आफ्नो भूमिका निर्वाह गरिरहेका पत्रकारलाई सञ्चार गृहले नियमित पारिश्रमिक नदिनु, न्युन पारिश्रमिक दिनु, बेतलबी बिदामा राख्नु र कामबाटै निकाल्नु गैरकानुनी र आपत्तीजनक भएको जनाएको छ । समितिले विज्ञप्ति...