मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   पुस १७, २०७८
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा कविशिरोमणि लेखनाथ पौड्यालको १३८ औँ जन्मजयन्ती प्रज्ञा भवन परिसरमा अवस्थित कविशिरोमणि लेखनाथ पौड्यालको प्रतिमामा माल्यार्पण गरी मनाइएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति कान्छाकुमार (के.के.)कर्माचार्य, नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ, नेपाल...
लोकसंवाद संवाददाता,   पुस १६, २०७८


लोकसंवाद संवाददाता,   पुस १६, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विचारको निर्माण गर्न छुट्टै महाधिवेशन गर्ने घोषणा गरेका छन् । कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको भवनमा जारी पार्टीको आठौँ महाधिवेशनको बन्द सत्रमा आफ्नो दस्तावेजमाथि उठेका प्रश्नमा जबाफ दिने क्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधिबाट आएका प्रश्न तथा सुझाव...

लोकसंवाद संवाददाता,   पुस १६, २०७८
नेकपा (माओवादी केन्द्र)को जारी आठौँमहाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ । सो प्रतिवेदनमाथि उठेका प्रश्नको जबाफ अध्यक्ष प्रचण्डले दिएपछि बन्द सत्रले पारित गरेको हो । तर, सो प्रतिवेदनमाथि छुट्टाछुट्टै प्रस्तुत गरिएका नेतात्रय राम कार्की,...

लोकसंवाद संवाददाता,   पुस १६, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीका महाधिवेशन प्रतिनिधि सामु मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारे अमूर्त जबाफ दिएर टार्ने प्रयत्न गरेका छन् । गत सोमबार आफूले पेस गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको शुक्रबार जबाफ दिने क्रममा प्रचण्डले एमसीसीबारे...

लोकसंवाद संवाददाता,   पुस १६, २०७८
नेकपा (माओवादी केन्द्र)को आठौँमहाधिवेशनअन्तर्गत बन्द सत्र जारी छ । महाधिवेशनको छैठौँदिन आज अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूले प्रस्तुत गरेको राजनीतिक वैचारिक दस्तावेजमाथि उठेका प्रश्नको जबाफ दिन सुरु गरेका छन् । दिउँसो १ बजेदेखिसुरु भएको बन्द सत्रमा यसअघि निर्वाचन आयोग, लेखा...

लोकसंवाद संवाददाता,   पुस १६, २०७८
नेकपा (माओवादी केन्द्र)को जारी आठौँमहाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पेस गरेको वैचारिक तथा राजनीतिक प्रस्तावमाथि नेता हरिबोल गजुरेलले १९ बुँदे लिखित सुझाव पेस गरेका छन् । महाधिवेशनको दोस्रो दिन गत सोमबार अध्यक्ष प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव...

एजेन्सी,   पुस १६, २०७८
बलिउड अभिनेता सलमान खानको सुपर कप ड्रामा दबंगको हरेक सिक्वेल फ्यान र दर्शकका लागि मनोरञ्जनपूर्ण बनिरहेको छ । यही कारण दबंग, दबंग २, दबंग ३पछि सलमान दबंग ४ लिएर आउँदै छन् । नयाँ वर्ष सन् २०२२ को छेकोमा दबंग ४को...

लोकसंवाद संवाददाता,   पुस १६, २०७८
नेकपा (माओवादी केन्द्र)को जारी आठौँमहाधिवेशन स्थलबाट ल्यापटप र प्रिन्टर चोरी भएपछि प्रवेशमा कडाइ गरिएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिन्टर चोरी भएको प्रचार विभाग प्रमुख गोविन्द आचार्यले जानकारी दिए । उनका अनुसार मिडिया...

लोकसंवाद संवाददाता,   पुस १६, २०७८
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शुक्रबार १० वटा कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । कम्पनीहरूले बोनस शेयर वितरणको प्रस्तावगरेसँगै नेप्सेले शेयर मूल्यमा पनि समायोजन गरेको हो । नेप्सेले नबिल बैंक, कृषि विकास बैंक, हिमालयन डिस्टिलरी, गुडविल फाइनान्स, फरवार्ड लघुवित्त, समिट...

लोकसंवाद संवाददाता,   पुस १६, २०७८
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राजीनामा दिनुपर्ने भन्दै सुरु भएको नेपाल बार एसोसिएसनको आन्दोलनले ६१ दिन नाघेको छ ।प्रधानन्यायाधीशको राजीनामा माग गर्दै जारी आन्दोलन ६१ दिन कट्दासमेत निकास भने निस्केको छैन । संघीय संसदका दलहरूलाई प्रधानन्यायाधीश राणालाई महाअभियोग लगाएर हटाउनुपर्ने माग गरे...

लोकसंवाद संवाददाता,   पुस १६, २०७८
काठमाडौं । माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरु भएको छ । आठौं राष्ट्रिय महाधिवेशनकै बीचमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा माओवादीको स्थायी समिति बैठक बसेको हो । समूहगत छलफलमा निष्कर्षको रूपमा पेस भएका धारणा र सुझावहरुको प्रस्टीकरणको तयारी हुँदै गर्दा स्थायी समिति...

लोकसंवाद संवाददाता,   पुस १६, २०७८
नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनको बन्दसत्र जारी छ । बन्दसत्रमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष सुनाउने क्रम समेत सकिएको छ । प्रचण्डको दस्तावेजमाथिको छलफलमा अधिकांशले समर्थन जनाएका छन् । बन्दसत्रमा नेताहरु राम कार्की र लेखनाथ न्यौपानेले भने अध्यक्ष...

लोकसंवाद संवाददाता,   पुस १५, २०७८
नेकपा (माओवादी केन्द्र)को जारी आठौँमहाधिवेशनको बन्द सत्रमा प्रस्तुत प्रतिवेदनमाथि समूह टोलीले आफ्नो निष्कर्ष प्रस्तुत गर्ने कार्य सकिएको छ । गत आइतबारदेखिसुरु भएको महाधिवेशनको बन्द सत्रमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत...

लोकसंवाद संवाददाता,   पुस १५, २०७८
नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक पुबुदु दसानायकेले ग्लोबल छनोटका लागि प्रारम्भिक छनोटका ३० खेलाडी बोलाउने बताएका छन् ।बिहीबार क्रिकेट संघ (क्यान)ले आयाेजना गरेको पत्रकार सम्मेलनमापुबुदुले ३० खेलाडी बोलाउने र नाम आजै बेलुकी वा भोलि बिहानसार्वजनिक गर्ने बताएका छन् ।...

लोकसंवाद संवाददाता,   पुस १५, २०७८
नेकपा (माओवादी केन्द्र)को जारी आठौँमहाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि नेता लेखनाथ न्यौपानेले फरक मत पेस गरेका छन् । महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले पेस गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि नेता न्यौपानेले १० बुँदे फरक...

एजेन्सी,   पुस १५, २०७८
बेइजिङ ओलम्पिकको पूर्वसन्ध्यामा चिनियाँ अधिकारीहरूले तिब्बतीयनमाथिको यात्रा प्रतिबन्ध झन् कडा पारेका छन् । क्षेत्रीय राजधानी ह्लासामा प्रहरीको उपस्थिति बाक्लो पारिएको छ । सो क्षेत्रमा सुरक्षा सतर्कता कडा पारेर चीनले तिब्बतीयनको गतिविधि सीमित पार्दै लगेको छ । गत सोमबार चीनको सूचना...

एजेन्सी,   पुस १५, २०७८
ताइबानले औपचारिक रूपमा स्वतन्त्रताको पक्षमा अगाडि बढे चीनले कठोर कदम चाल्ने बेइजिङले चेतावनी दिएको छ । ताइबानको उत्तेजक गतिविधि र बाह्य हस्तक्षेप आगामी वर्ष पनि बढ्न सक्ने भन्दै चीनस्थित ताइबान मामिला कार्यलयका प्रवक्ता मा सिएओगुआंगले ताइबानसँग शान्तिपूर्ण पुनर्मिलनका लागि चीन...

लोकसंवाद संवाददाता,   पुस १५, २०७८
नेकपा (माओवादी केन्द्र)को आठौँमहाधिवेशनको बिहीबार पाँचौँ दिनको बन्द सत्र सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि मंगलबार २५ वटा समूहमा छलफल भएको थियो । बुधबारदेखिसमूहगत छलफलको निष्कर्ष प्रस्तुत...