मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असोज १५, २०७७
विराटनगर । प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले बुधबार सडकमा अलपत्र एक महिलाको उद्धार गरेको छ । सामाजिक विकास मन्त्रीजीवन घिमिरेले मोरङको बुढीगङ्गा गाउँपालिका वडा नं १ बाट २१ वर्षीया धना विश्वकर्माको उद्धार गर्नुभएको हो । स्थायी ठेगाना बताउन...
लोकसंवाद संवाददाता,   असोज १४, २०७७
लोकसंवाद संवाददाता,   असोज १४, २०७७


लोकसंवाद संवाददाता,   असोज १४, २०७७
स्याङ्जा । पहिरोले परिवारका नौ सदस्यसहित बासै उठेपछि भोजराज नेपालीले विद्यालयमा बसेर काजक्रिया गरेका छन् । स्याङ्जाको वालिङ१४ तमादीमा गत बिहीबार माया नेपालीको घरमाथिबाट आएको पहिरामा पुरिँदा नौ जनाको ज्यान जानुका साथै घरबासै उठेको थियो । पहिराले परिवारका नौ सदस्यसहित...

लोकसंवाद संवाददाता,   असोज १४, २०७७
रुकुम । रुकुमपूर्वमा खाद्य संस्थानको चामल मागअनुसार समयमै वितरण हुन सकेको छैन । रुकुमपूर्व छुट्टै जिल्ला स्थापना भए पनि खाद्य संस्थानको शाखा कार्यालय स्थापना हुन नसक्दा र कर्मचारीको अभावमा मागअनुसार समयमै चामल वितरण हुन नसकेको हो । कर्मचारी नभएकै कारण...

लोकसंवाद संवाददाता,   असोज १४, २०७७
बागलुङ । बागलुङ बजार अब नाङ्गो ताररहित हुने भएको छ । उच्च अदालत पोखराले दिएको आदेशको दुई वर्षपछि मात्र बागलुङ बजारमा केबुलीकरण भएको हो । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले बजारभित्रका सबै टोलमा नाङ्गो तार हटाउने अभियानलाई पूर्णता दिन...

लोकसंवाद संवाददाता,   असोज १४, २०७७
नवलपरासी । धान खेतीभन्दा राम्रो आम्दानी हुने भएपछि यहाँका किसान व्यावसायिक कागती खेतीतर्फ आकर्षित भएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपुरको मध्यविन्दु नगरपालिकाका किसान अहिले कागती खेतीतर्फ लागेका हुन् । यसमा धानखेतीभन्दा राम्रो आम्दानी हुने र श्रम पनि कम लाग्ने...

लोकसंवाद संवाददाता,   असोज १४, २०७७
पाल्पा । सारङ्गीलाई रेटेर निकालिएको सुमधुर धुनले धेरैलाई लोभ्याउँछ । सारङ्गीको धुनसँगै गन्धर्व जातिले सूचना, मनोरञ्जनका माध्यमबाट नागरिकलाई सुसूचित गर्ने चलन थियो । त्यो सुमधुर सारङ्गी धुन आजभोलि गाउँ तथा शहरी क्षेत्रमा विस्तारै सुनिन छाडेको छ । रम्भा गाउँपालिका५ ताहुँका...

लोकसंवाद संवाददाता,   असोज १४, २०७७
झापा ।भद्रपुर नगरपालिका९ मा जङ्गली हात्तीलाई मानव बस्तीतिर प्रवेश गर्न नदिन पहिलोपल्ट झट्का मेसिनको प्रयोग गरिएको छ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले साविकको सदरमुकाम चन्द्रगढी क्षेत्रका बासिन्दालाई जङ्गली हात्तीको क्षतिबाट जोगाउन स्थानीय निचाझोडा जङ्गलको वरिपरि छ किलोमिटरसम्म विद्युतीय तारले...

लोकसंवाद संवाददाता,   असोज १४, २०७७
बागलुङ । जिल्ला प्रहरी कार्यालयलय बागलुङले पछिल्लो तीन दिनमा बरामद गरेको १० हजार अवैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले सोमबार चार हजार र मङ्गलबार छ हजार ५०० गरी हालसम्म १० हजार ५०० अवैध घरेलु मदिरा तथा मदिराको कच्चा...

लोकसंवाद संवाददाता,   असोज १४, २०७७
काठमाडौँ । प्रहरीले पेट्रोलमा तारपिन तेल मिसाएर ठगी गर्ने ट्याङ्कर चालकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले भारतको बरौनीबाट २० हजार लिटर पेट्रोल लिएर काठमाडौँ आएको ना४ख ३०८५ नंको ट्याङ्करमा तारपिन तेल मिसाउने चालक सचिन सुवेदीलाई मङ्गलबार...

लोकसंवाद संवाददाता,   असोज १३, २०७७
म्याग्दी । कृषि ज्ञान केन्द्र म्याग्दीले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान र क्षेत्रफलका आधारमा तरकारी उत्पादन गर्नेलाई प्रोत्साहन दिने भएको छ । गण्डकी प्रदेश सरकारले क्षेत्रफलका आधारमा तरकारी उत्पादन गर्नेका लागि १५ लाख रुपैयाँ...

लोकसंवाद संवाददाता,   असोज १३, २०७७
नेपालगञ्ज । नेपालगञ्जको धम्बोझी१ स्थित वाटरपार्कलाई नगरकै महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा विकास गर्न लागिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालका अनुसार, वाटरपार्कको कूल ६५ बिघा क्षेत्रफलमध्ये १० बिघा तलाउ नौकाविहारका लागि प्रयोगमा ल्याइएको छ । 'नौकाविहार, चमेनागृह र माछापालनका लागि...

लोकसंवाद संवाददाता,   असोज १३, २०७७
तनहुँ । कृषि र पशुपालनमा जिल्लालाई आत्मनिर्भर बनाउन कृषकलाई अनुदान रकम वितरण गरिएको छ । कृषि सेवा ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले अनुदान रकमबापत कृषकलाई ११ करोड १९ लाख ४४ हजार ८५० वितरण गरेको...

लोकसंवाद संवाददाता,   असोज १३, २०७७
वालिङ । बालुवा झिक्ने क्रममा पुरिएर वालिङमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेको प्रहरीले जनाएको छ । बालुवा निकाल्ने क्रममा आज बिहान पुरिएर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु...

लोकसंवाद संवाददाता,   असोज १३, २०७७
बनेपा । धुलिखेल नगरपालिका६ का सुनिता कर्माचार्य व्याञ्जु अहिले मास्क सिलाउन व्यस्त हुनुहुन्छ । बिहानदेखि बेलुकासम्ममा उहाँले करिब ७०/८० सम्म मास्क सिलाउनुहुन्छ । एक हप्ता अगाडिदेखि उहाँले दैनिक रुपमा त्यसरी नै मास्क सिलाउँदै आउनुभएको छ । यसअघि उहाँले पुनः प्रयोगमा...

लोकसंवाद संवाददाता,   असोज १३, २०७७
बागलुङ । यो वर्षको मनसुन शुरु भएयता बाढीपहिरोमा परी बेपत्ता भएका यहाँका १६ जनाको स्थिति अझै अज्ञात छ । मनसुनजन्य विपद्का कारण ३८ जनाले ज्यान गुमाएका छन् । गत भदौ १७ गते भूजीखोलामा आएको बाढीमा परेका ढोरपाटन नगरपालिका९ का १५...

लोकसंवाद संवाददाता,   असोज १३, २०७७
सोलुखुम्बु । दूधकोशी हाइड्रो पावर नेपालले (दूधकोशी२ जलेश्वर ७० मेगावाट)विद्युत् उत्पादनका लागि अनुमतिपत्र प्राप्त गरेको छ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा पर्ने दूधकोशी नदीमा विद्युत् उत्पादनको लागि विद्युत् विकास विभागबाट सोमबार अनुमतिपत्र प्राप्त भएको जनसम्पर्क अधिकृत जनकराज खनालले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   असोज १३, २०७७
पोखरा । पोखरा महानगरपालिकाले अनलाइनमार्फत कृषकको वर्गीकरण गर्ने भएको छ । महानगरमा भित्रका कृषकलाई परिचयपत्र वितरण गर्नका लागि अनलाइनमार्फत आवेदन लिन सक्ने गरी वर्गीकरणको प्रक्रिया अगाडि बढाइएको महानगरपालिका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो । कडरियाका...

लोकसंवाद संवाददाता,   असोज १३, २०७७
ताप्लेजुङ । होटल सञ्चालन गरी असामाजिक क्रियाकलाप गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । ताप्लेजुङ सदरमुकाम फुङ्लिङको वीरेन्द्र चोकमा होटल सञ्चालन गरी अनावश्यक रुपमा मादकपदार्थ सेवन गरेर होहल्लालगायत शान्ति सुरक्षामा असर पुग्ने कार्य गरेको अभियोगमा होटल सञ्चालिका र अर्का...