मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असोज ०७, २०७७
खोटाङ । साकेला गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता वितरणमा यसअघि हुँदै आएको अनियमितता रोक्न अभियान शुरु गरेको छ । मृत्यु भएका, बसाइँ सरेका, दोहोरो सुविधा लिएका वा अन्य व्यक्तिको नाममा गलत कागजात तयार गरेर सामाजिक सुरक्षाभत्ता दुरुपयोग भएको पाएपछि यसअघि हुँदै आएको...
लोकसंवाद संवाददाता,   असोज ०७, २०७७
लोकसंवाद संवाददाता,   असोज ०७, २०७७


लोकसंवाद संवाददाता,   असोज ०६, २०७७
काठमाडौँ । केही दिन अघि भारतमा उच्च चापीय क्षेत्र बनेको थियो । त्यसले मनसुन हराएर मौसम खुल्ने अनुमान मौसमविद्ले गरेका थिए । त्यसैको प्रभाव दुई/चार दिन नेपालमा पनि मौसम सफा बनेको थियो तर भारतमा बनेको उच्च चापीय क्षेत्र एकासी विलाएर...

लोकसंवाद संवाददाता,   असोज ०६, २०७७
नवलपरासी । यहाँको देवचुली नगरपालिकामा खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ । नवलपरासी (बर्दघाटसुस्तापूर्व)को देवचुली नगरपालिका१६ मा खोला तर्ने क्रममा १७ वर्षीया जिममाया सारुको मृत्यु भएको हो । बाख्रा चराएर फर्कने क्रममा देवचुली१६ को टुनीखोला तर्ने क्रममा खोलाले बगाउँदा...

लोकसंवाद संवाददाता,   असोज ०६, २०७७
मकवानपुर । मनहरी गाउँपालिका वडा नं ८ सिम्पानीमा अवस्थित आइसोलेशन कक्षलाई नै २४ श्ययाकोे कोरोना विशेष अस्पतालमा रुपान्तरण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही दिन अगाडि आइसोलेशनको व्यवस्थापनको जिम्मा स्थानीय निकायबाट हुने जनाएको थियो । मन्त्रालयको १० लाख...

लोकसंवाद संवाददाता,   असोज ०६, २०७७
बझाङ । एकचालीसौँ सामाजिक सेवा दिवस विविध कार्यक्रम आयोजना गरी आज यहाँ पनि मनाइयो । दिवसको यसवर्षको नारा सामाजिक सेवा राष्ट्रको गौरव, आजको प्राथमिकता समृद्धि र सुखका लागि समाजिक रुपान्तरण र उद्यमशीलता भन्ने रहेको छ । यसै अवसरमा प्रगतिशिल युवा...

लोकसंवाद संवाददाता,   असोज ०६, २०७७
नारायणपुर । राम्रो रोजगारी र आकर्षक कमाइका लागि विदेश जाने होड चलिरहेका बेला तुलसीपुरका युवा भने व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । मेहनतअनुसार घरमै बसेर लाखौ रुपैयाँ कमाउन सकिने भएपछि यहाँका युवामा तरकारी खेतीप्रति मोह जागेको हो ।...

लोकसंवाद संवाददाता,   असोज ०६, २०७७
काठमाडौँ । कोभिड१९ का कारण बालबाबलिका बढी प्रभावित भएकाले बालमैत्री स्थानीय शासनको अवधारणाको महत्व बढ्दै गएको सरोकार भएकाले जनाएका छन् । बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चको आयोजनामा जागृति बाल तथा युवा सरोकार नेपालसँग सहकार्यमा वल्ड भिजन इन्टरनेसलन नेपालको सहयोगमा आयोजित...

लोकसंवाद संवाददाता,   असोज ०६, २०७७
गलकोट । ढोरपाटनको बाढीग्रस्त क्षेत्रमा अवरुद्ध भएको २० दिन पछि सञ्चार सेवा पुनः सुचारु गरिएको छ । अविरल वर्षासँगै गत भदौ १७ गते राती ढोरपाटनको भूजीखोलामा आएको बाढीले लघु जलविद्युतमा क्षति पुर्याउँदा विद्युतसँगै मोवाइल टावर समेत बन्द भएको थियो ।...

लोकसंवाद संवाददाता,   असोज ०६, २०७७
तनहुँ । सांसद कृष्णकुमार श्रेष्ठले विभिन्न संस्थालाई तलबभत्ताको रकम सहयोग गर्नुभएको छ । उहाँले यातायात क्षेत्रका मजदुरलाई राहत उपलब्ध गराउन ५० हजार, खानेपानी योजनाका लागि ५० हजार, बन्दीपुर गाउँपालिका निवासी गोविन्द अधिकारीको उपचारका लागि १५ हजार, मिर्गौला पीडित व्यास नगरपालिका११...

लोकसंवाद संवाददाता,   असोज ०६, २०७७
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका२ आरथुम्कामा एउटा भत्किएको घर छ । अनि घरसँगै छ दाउराले बारेको झुप्रो । झुप्रोभित्र विगत लामो समयदेखि बस्दै आउनुभएको छ ६७ वर्षीया मनिसरा भुजेल र उहाँका श्रीमान् सोमबहादुर भुजेल । मनिसरा प्यारालाइसिस भएर विगत तीन...

लोकसंवाद संवाददाता,   असोज ०६, २०७७
दमौली । एकैदिन १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि शुक्लागण्डकीका तीन स्थानमा लकडाउन गरिएको छ । नगरकार्यपालिकाको सोमबार बसेको बैठकले शुक्लागण्डकी ५ र १० का तीन स्थानमा आजदेखि लकडाउन गर्ने निर्णय गरेको हो । नगरप्रवक्ता खिमबहादुर कुमालका अनुसार शुक्लागण्डकी५ स्थित...

लोकसंवाद संवाददाता,   असोज ०६, २०७७
दमौली । एक हप्तादेखि बन्द रहेको शुक्लागण्डकी नगरपालिका४ दुलेगौडास्थित खैरेनी स्वास्थ्य चौकीको सेवा आजबाट शुरु भएको छ । गत भदौ अन्तीम साता स्वास्थ्य चौकीमा परीक्षण पश्चात पोखरा रिफर गरिएकी एक महिलामा पोखरामा कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ ३१ गतेदेखि स्वास्थ्यचौकीको...

लोकसंवाद संवाददाता,   असोज ०६, २०७७
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाको डुम्रेदेखि बुद्धसिंह मार्गको घुमाउने जोड्ने थारुवासढाडखोलाको सडक कालोपत्रे शुरु गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा बन्दीपुर गाउँपालिका२ स्थित थारुबासमा कालोपत्रे शुरु गरिएको हो । प्रदेश सरकारको ५० लाखको सहयोगमा ६ सय मिटर सडक कालोपत्रे...

लोकसंवाद संवाददाता,   असोज ०६, २०७७
गुल्मी । इस्मा गाउँपालिका २ हस्तीचौर, रातचौर, स्यालाको पहिरामा पुरिएर दुई जनाको मृत्यु भएको छ । सोमबार राति गएको पहिरामा पुरिएर बेपत्ता बनेका दुई जना आज बिहान मृतावस्थामा फेला परेका छन् । इस्मा गाउँपालिका २ रातामाटाका ३९ वर्षीय प्रेमबहादुर कुमाल...

लोकसंवाद संवाददाता,   असोज ०६, २०७७
सप्तरी । दुई महिनादेखि शान्त रहेको सप्तरीको उत्तरपूर्वी भेगको क्षेत्रमा पुनः हात्तीको समूह प्रवेश गरी वितण्डा मच्चाउन थालेपछि स्थानीयवासी आतङ्कित भएका छन् । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका नौवटा हात्तीको समूहले अग्निसाइर कृष्णसवरन गाउँपालिका६ मोहनपुरमा तोडफोड मच्चाउँदै अन्नसमेत नष्ट गरेपछि...

लोकसंवाद संवाददाता,   असोज ०६, २०७७
सोलुखुम्बु । माप्य दूधकोशी गाउँपालिका५ का वडाध्यक्ष निमराज तामाङको निधन भएको छ । आज बिहान आफ्नै घरमा करेन्ट लागेर घाइते हुनुभएका ३९ वर्षीय तामाङको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक टेकुनन्दइवा लिम्बूले जानकारी दिनुभयो ।...

लोकसंवाद संवाददाता,   असोज ०६, २०७७
रसुवा । पासाङल्हामु राजमार्गअन्तर्गत रसुवाखण्डमा बस सेवा पुनः सञ्चालन भएको छ । जिल्ला ट्राफिक कार्यालय रसुवाका अनुसार एक यात्रुवाहक बस र दुई सुमो जीप दैनिक ओहोरदोहर हुन थालेको छ । गाडीको क्षमता क्रमशः ३० र १० जनाको भए पनि यात्रुको...

लोकसंवाद संवाददाता,   असोज ०६, २०७७
बागलुङ । नेलम्बो नेपालले माछापुच्छ्रेगाउँपालिका७ धम्पुसस्थित ढाँडावासीका ७० घरपरिवारलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । संस्थाले ११ वटा डस्टबिन, प्रतिघर एउटा हातधुने साबुन र कुल ३३० व्यक्तिलाई पुन:प्रयोग गर्न मिल्ने एन९५ मास्क तथा स्वास्थ्य सचेतनामूलक ब्रोसर स्थानीय सिर्जना सांस्कृतिक...