मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   पुस ३०, २०७८
काठमाडौँ ।हाल देशमा पश्चिमी बायुको सामान्य प्रभाव रहेको छ । बिहानप्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदलीछ । पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । दिउँसोप्रदेश १ र २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिकबदली...


लोकसंवाद संवाददाता,   पुस २८, २०७८
दाङ ।जनयुद्ध, जनआन्दोलनका सहिद तथा बेपत्ता परिवारका लागि नि:शुल्क स्वास्थ्य बिमा गर्ने सुरु गरिएको छ । दाङका स्थानीय सरकारहरूले नि:शुल्क बिमाको नीति लिएर काम सुरु गरेका हुन् । पहिलो चरणमा घोराही उपमहानगरपालिको वडा नम्बर १४ र १७ मा स्वास्थ्य बिमाको...

लोकसंवाद संवाददाता,   पुस २७, २०७८
अर्घाखाँची । प्राज्ञिक विद्यार्थी परिषद् अर्घाखाँचीले पृथ्वी जयन्तीको अवसरमा सदरमुकाम सन्धिखर्कमा दीप प्रज्वलन गरेको छ । जिल्ला सदरमुकाम सन्धिखर्कको शान्ति बंगैचामा विद्यार्थीहरूले नेपालको नक्सा बनाउँदै दीप प्रज्वलन गरेका हुन् । 'पृथ्वीनारायण शाहले एकीकृत नेपाल निर्माणको लागि अतुलनीय भूमिका खेल्नुभो,' परिषद्की...

लोकसंवाद संवाददाता,   पुस २७, २०७८
खोटाङ ।आत्महत्या गरेका खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-१ याम्खाका कर्णबहादुर मुग्रातीको परिवारलाई आर्थिक सहयोग जुटाइएको छ । कर्णबहादुर गत १४ मंसिरमा झुण्डिएको अवस्थामा मृत फेला परेपछि विचल्नीमा परेका उनका वृद्ध आमा बुबा, श्रीमती र चार छोराछोरीको सहयोगार्थ अभियान्ता सञ्जयकुमार राईको पहलमा...

लोकसंवाद संवाददाता,   पुस २७, २०७८
काठमाडौंँ।काभ्रेको पनौती नगरपालिकामा १ माघदेखि सुरू हुन लागेको १२ वर्षे मकर मेला स्थगित भएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति डिसिएमसीको मंगलबार सम्पन्न बैठकले मेला स्थगित गरे पनि २५ जनाभन्दा कम भेला भइ मकर स्नान गर्न भने पाउने निर्णय गरेको...

लोकसंवाद संवाददाता,   पुस २७, २०७८
रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा ५हजार मानिस अट्ने सभाहल र ध्यान केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । लुम्बिनी विकास कोषले आगामी २ जेठ,बुद्ध जयन्तीका दिन ध्यान केन्द्रको उद्घाटन गर्ने गरी काम अगाडि बढाएको छ । 'ध्यान केन्द्रमा ल्याण्डस्केपिङ...

लोकसंवाद संवाददाता,   पुस २७, २०७८
काठमाडाैँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । बिहानप्रदेश १ र २ लगायत क्षेत्रमा बदली छ । दिउँसोदेशभर आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ। सुदूरपश्चिम, कर्णाली तथा प्रदेश १ का एक-दुई स्थानमा हल्का...

लोकसंवाद संवाददाता,   पुस २६, २०७८
खोटाङ ।खोटाङमा राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई दुर्व्यवहार गरेका बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले माफी मागेका छन् । मानव अधिकार उल्लंघनको अवस्थाको अनुसन्धान एवं अल्पसंख्याकको मानव अधिकारको अवस्थाको विषयमा अनुगमनमा हिँडेको आयोगको टोलीलाई दुर्व्यवहार गरेका गाउँपालिका अध्यक्ष बञ्जराले माफी मागेका...

न्युज कारखाना,   पुस २६, २०७८
ललितपुर ।ललितपुर महानगरपालिकाले कान्ति लोकपथअन्तर्गत सुनाकोठी सडकमा मापदण्ड मिचेर पर्खाल लगाएको छ ।झन्डैसडक जति नै फुटपाथ राखेर पर्खाल लगाउन सुरु गरिएकाे छ । ९२ किलोमिटर लम्वाइरहेको कान्ति लोकपथअन्तर्गतपर्नेसुनाकोठी सडक ११ मिटर चौडा गर्न ०७२ सालमा सौलुङ कन्ट्रक्सनलाई दिइएपनि मुआव्जा र...

एजेन्सी,   पुस २६, २०७८
सिड्नी ।बालबालिकामा कोभिडविरुद्ध लगाइने खोपले बच्चाको रोग र मृत्युदर घटाउनुको साथै वयस्कलाई पनि फाइदा गर्ने अस्ट्रेलिया र क्यानडाको एउटा अध्ययनले जनाएको छ । सरकारले पाँच वर्षदेखि ११ वर्षका बालबालिकालाई खोप दिने तयारी गरिरहेका बेला ग्रिफिफ्थ युनिभर्सिटीले पछिल्लो अध्ययन गरेको हो...

न्युज कारखाना,   पुस २६, २०७८
कास्की । स्याङ्जामा गोली लागेर एक युवकको मृत्यु भएको छ । कालिखर्क जंगलमा २० पुस राति कालिजको शिकार गर्ने क्रममा गोली लागेर आँधिखोला गाउँपालिका-१ कालिखर्कका २७ वर्षीय मनोज विकको मृत्यु भएको हो । भरुवा बन्दुकको छर्रा लागेर विकको घटनास्थलमै मृत्यु...

लोकसंवाद संवाददाता,   पुस २५, २०७८
नेपाली कर्पोरेट क्षेत्रमा योगदान गर्ने उत्कृष्ट संस्थालाई प्रदान गरिने एचआरएम अवार्ड मध्ये यस वर्षको आईटी/आईएसपी अवार्ड डिशमिडिया नेटवर्क लि.ले प्राप्त गरेको छ । डिश मिडया नेटवर्क ले आफ्नो ईन्टरनेट सेवा सुरुवात गरेसंगै आईटीआईएसपी क्याटागोरीमा यो अवार्ड प्राप्त गरेको हो ।...

न्युज कारखाना,   पुस २५, २०७८
सप्तरी ।राजविराज नगरपालिका-१६ की ३५ बर्सिया विमला यादव (नाम परिवर्तन) एक छोरा र दुई छोरीकी आमा हुन्। उनी अझै एउटा छोरा पाउने आशमा छिन्। उनले चौथो सन्तानलिंग पहिचान गरीगर्भपतन गराइन्। उनको श्रीमान् वैदेशिक रोजगारको क्रममा विदेशमा छन्। विदेशबाट आएपछि पुनः...

एजेन्सी,   पुस २५, २०७८
साउदी ।साउदी राजकुमारी र उनकी छोरी तीन वर्षपछि रिहा भएका छन् । राजकुमारी बासमा बिन्ट साउद र उनकी छोरीलाई सन् २०१९ को मार्चमा पक्राउ गरेर थुनामा राखेको थियो । उपचारका लागि स्वीट्जरल्यान्ड जाने क्रममा साउद पक्राउ परेकी थिइन् । उनलाई...

एजेन्सी,   पुस २५, २०७८
नयाँ दिल्ली । भारतमा कोभिड सङ्क्रमण तीव्र वेगमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा एक लाख ५९ हजार ६३२ जनामा सङ्क्रमण देखिएको छ । कोभिडको नयाँ भेरिअन्ट ओमिक्रोन देखिएसँगै कोभिड सङ्क्रमितको सङ्ख्या पनि दिनहुँ बढिरहेको छ । भारतका २७ ओटा...

लोकसंवाद संवाददाता,   पुस २५, २०७८
उदयपुर।उदयपुरको चौदण्डीगढी नगरपालिकाले किसानहरूलाई च्यापकटर वितरण गरेको छ । वडा नम्बर९ र १० का किसानहरूलाई २५ थान च्यापकटर वितरण गरिएको हो । समृद्धि आयोजनाको सहयोग तथा स्थानीय किसानको साझेदारी एवं जनउत्थान पशु तथा कृषि सहकारी संस्थाको सहजीकरणमा च्यापकटर वितरण गरिएकोहो...

लोकसंवाद संवाददाता,   पुस २५, २०७८
काठमाडौँ । काठमाडौँबाट उत्तरमा पर्ने प्राचीन टोखा सहर चाकुका लागि प्रसिद्ध छ। शिवपुरी जङ्गल जलाधारले सिञ्चित पहाडी प्रकृति वातावरण अनुकूल हावापानी रहेको टारिलो भूमि टोखामा प्राचिनकालदेखि नै उखु खेती हुन्थ्यो । उखुको रसबाट सख्खर बनाएर चाकुका लागि कच्चापदार्थ उत्पादन गरिन्थ्यो...

लोकसंवाद संवाददाता,   पुस २५, २०७८
काठमाडौँ । देशका तीन वटा प्रदेशमा आज वर्षा हुने भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज आइतबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकारअनुसार बाँकी प्रदेशका केही...