मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   पुस २८, २०७७
झापा । दमक ३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागीमा जलेर एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति अचानक आगलागीमा परेर मृत्यु हुनेमा शिविरको सेक्टर नं डि ४, छाप्रा नं ३२५ बस्ने ६० वर्षीय देशमान राई रहेका छन्...
लोकसंवाद संवाददाता,   पुस २८, २०७७
लोकसंवाद संवाददाता,   पुस २८, २०७७


लोकसंवाद संवाददाता,   पुस २८, २०७७
रसुवा । हाकु वन जङ्गलमा लागेको डढेलो नियन्त्रणमा लिन सकिएको छैन । सानो हाकु नजिक फुलबारीदेखि पश्चिम तर्फको जङ्गलमा आइतबार रातिदेखि अचानक लागेको डढेलो नियन्त्रण हुन नसक्दा लारवाङ र हेच्याङ्ब्रा क्षेत्रका वन चपेटामा परेको छ । भीरपाखा र असहज स्थानमा...

लोकसंवाद संवाददाता,   पुस २७, २०७७
कैलाली । थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएसँगै थारु समुदायका मानिस अहिले यसको तयारीमा जुटेका छन् । पर्वको तयारीका लागि खाद्यान्नको जोहो गर्ने, दुना टपरी बनाउने, जङ्गल गई दाउरा सङ्कलन गर्ने, तोरीको तेल पेल्ने, घर लिपपोत तथा घरआँगन सरसफाईलगायतका...

लोकसंवाद संवाददाता,   पुस २७, २०७७
भक्तपुर । मध्यपुरथिमि नगरपालिका३ गठ्ठाघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको प्र।३०२०४ ७३२४ नम्बरको मोटरसाइकल र सोही दिशामा जाँदै गरेको वा ५३ प ९८६४ नम्बरको मोटरसाइकल एकापसमा ठोकिएर भएको दुर्घटनामा उदयपुर लिमचुङबुङ गाउँपालिका१...

लोकसंवाद संवाददाता,   पुस २७, २०७७
जुम्ला । जुम्लामा कालिजपालन व्यवसाय शुरु गरिएको छ । पर्यटक प्रवद्र्धन, दीर्घकालीन व्यवसाय र उत्पादनका लागि गुठीचौर गाउँपालिका४ बिगारे गाउँमा कालिजपालन शुरु गरिएको हो । जुम्लामै हजारौँ सङ्ख्यामा कालिजपालन गरी ग्रामीण पर्यटनलाई बढावा दिने र जङ्गली कालिजको चोरी सिकार कम...

लोकसंवाद संवाददाता,   पुस २७, २०७७
रसुवा । मोटरसाइकल दुर्घटनामा परी दक्षिणी रसुवामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नौकुण्ड गाउँपालिका३ निवासी २६ वर्षीय सोनाम वाइवा रहेका छन् । लारच्याङबाट पारच्याङ तर्फ जाने क्रममा बा।४४ प ७६५६ नं को मोटरसाइकल शनिबार अपरान्ह दुर्घटना भई...

श्रीराम श्रेष्ठ,   पुस २६, २०७७
शेर्पाहरूको विशेषणको रूपमा रहेको शरब भन्ने शब्द एक्लैले शेर्पा भाषामा घामलाग्ने ठाउँमा बस्नेवाला/पूर्वमा बस्नेवाला/पूर्वीय/पुर्बेली भनी अर्थिएको देखिन्छ । त्यसैले शेर्पा भाषाको यो शरब भन्ने शब्द शेर्पा भाषाका शर (घाम लाग्ने ठाउँ/पूर्व) तथा ब/बा (बाला/मालिक) भन्ने शब्दहरूको संयोजन गरेर शरब भन्ने...

लोकसंवाद संवाददाता,   पुस २६, २०७७
बाजुरा । बाजुरामा लगातारको अविरल वर्षासँगै आएको बूढीनन्दा नगरपालिकाको कोल्टीमा रहेको बड्डीगाड लघुजलविद्युत्को नहर पहिराले भत्काउँदा विद्युत् सेवा पाँच महिनादेखि अवरुद्ध भएको छ । पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकाका वडा नं १, २, ३, र ५ मा सञ्चालन भएको बड्डीगाड...

लोकसंवाद संवाददाता,   पुस २६, २०७७
भोजपुर । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको आमचोक गाउँपालिका९ दुम्मानामा प्रहरी चौकी स्थापना गरिएको छ । सो क्षेत्रको शान्ति सुरक्षालाई ध्यानमा राख्दै चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख कृष्ण चन्दले जानकारी दिनुभयो । चौकीमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ७...

लोकसंवाद संवाददाता,   पुस २६, २०७७
चितवन । भरतपुर महानगरपालिका१ रामनगरका स्थानीयवासीले आकर्षक पुष्पबाटिका बनाएका छन् । फोहर फाल्न प्रयोग गरिएको ठाउँलाई सफाइ गरेर रामनगरवासीले पुष्पबाटिका बनाएका हुन् । स्थानीयवासीकै श्रमदान र लगानीमा पुष्पबाटिका निर्माण गरिएको हो । बाटिकाका प्रमुख संरक्षक एवं रामनगर बजार व्यवस्थापन समितिका...

लोकसंवाद संवाददाता,   पुस २४, २०७७
इलाम । यहाँस्थित माङ्सेबुङ गाउँपालिकाको भोटेडाँडामा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा एकको ज्यान गएको छ । ज्यान गुमाउनेमा ट्रकमा सवार पाँचथर मिक्लाजुङ गाउँपालिका४ बस्ने ३५ वर्षीय किरण राई रहेका छन् । राईको उपचारका लागि झापातर्फ लैजाने क्रममा निधन भएको हो...

लोकसंवाद संवाददाता,   पुस २४, २०७७
डोटी । जिल्लाको आदर्श गाउँपालिका१ मा जङ्गली भालुको आक्रमणमा परी दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार भालुको आक्रमणमा परी गम्भीर घाइते हुनेमा ८४ वर्षीय रामबहादुर खड्का...

लोकसंवाद संवाददाता,   पुस २४, २०७७
बागलुङ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३...

लोकसंवाद संवाददाता,   पुस २३, २०७७
हुम्ला । चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई खानेपानीको समस्या भएको छ । आइतबारदेखि लगातार भएको हिमपातले अत्यधिक चिसो भएर तापक्रम माइनसमा झरेका कारण खानेपानीका धारा बरफ जमेर पानी नआउने हुँदा पानीको अभाव...

लोकसंवाद संवाददाता,   पुस २२, २०७७
दाङ । थारू जातिको महान् पर्व माघीको रौनक छाएको छ । माघे सङ्क्रान्ति नजिकिएसँगै दाङका आदिवासी थारू बस्तीमा चहलपहल बढेको छ । थारू समुदायले नयाँ वर्षका रुपमा यो पर्व मनाउने गर्छन् । यो पर्वका अवसरमा थारू समुदायमा गाउँका महतवा (अगुवा)को...

लोकसंवाद संवाददाता,   पुस २२, २०७७
पाेखरा । विभिन्न सामाजिक कार्यमा सक्रिय पोखरा४ स्थित नेलम्बो नेपालले माछापुच्छ्रेगाउँपालिका७ धम्पुसस्थित उदय माध्यमिक विद्यालयमा युरोगार्ड सहयोग गरेको छ । नेलम्बो नेपालका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले विद्यालयका प्रधानाध्यापक र वडाध्यक्षलाई युरोगार्ड प्रदान गर्नुभएको हो । अधिकृत भण्डारीले विद्यालयमा स्वच्छ खानेपानी...

लोकसंवाद संवाददाता,   पुस २२, २०७७
अर्घाखाँची ।सिंहदरबारको अधिकार गाउँगाउँमा भनिए पनि शीतगङ्गा नगरपालिका११ को वडा कार्यालयको सेवा भने कपिलवस्तु जिल्लाको इमिलियाबाट प्रदान गरिन्छ । वडा कार्यालय खयरभट्टीमा रहेको छ भने धेरैजसो सेवा कपिलवस्तुको इमिलियाबाट दिनुपर्ने अवस्था रहेको वडा कार्यालयले जनाएको छ । कपिलवस्तुसँग सिमाना जोडिएको...

लोकसंवाद संवाददाता,   पुस २२, २०७७
कैलाली । कैलालीको टीकापुर बसपार्क टीकापुर नगरपालिकालाई हस्तान्तरण गरेको चार महिना बितिसक्दा पनि बसपार्क सञ्चालनमा आउन नसक्दा पार्किङमा समस्या हुन थालेको छ । सङ्घीय सहकारी आयोजना कार्यान्वयन एकाइ धनगढी कार्यालयमार्फत बसपार्कको निर्माण सम्पन्न भएको हो । बसपार्क सञ्चालनमा नआउँदा यात्रुवाहक...