श्रीराम श्रेष्ठ, पुस १९, २०७७
राज्यको सुविधाबाट वञ्चित जातिमध्ये एक हो शेर्पा । नेपालको पूर्वी क्षेत्र सोलुखुम्वब नै मूल थलो हो । बसाइँ सर्ने क्रममा अहिले ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, इलाम, खोटाङ, तेह्रथुम, रामेछाप, हुम्ला, मुगु, महोत्तरी, सिन्धुपालचोक, काभ्रेपलान्चोक, काठमाडौँ, नुवाकोट, रसुवा, भोजपुर आदि जिल्लाहरूमा छरिएर...