मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   पुस ०५, २०७७
कञ्चनपुर । केही समयअघि कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन खुकुलो पारिएसँगै कञ्चनपुरमा जनजीवन सामान्य बनिरहेका बेला सङ्क्रमण दर बढ्दा पुनः यहाँ निषेधाज्ञा लागू हुनुका साथै शैक्षिक संस्थाहरु धमाधम बन्द हुन थालेका छन् । यहाँको बजार पूर्णरूपमा खुला रहेको...
लोकसंवाद संवाददाता,   पुस ०३, २०७७
लोकसंवाद संवाददाता,   पुस ०३, २०७७


लोकसंवाद संवाददाता,   पुस ०३, २०७७
लहान । केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिरहामा चार जनाको मृत्यु भएको छ । चिसोका कारण जिल्लाको बरियारपट्टी गाउँपालिका५ झिझौल निवासी २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका११ गदहवा निवासी २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका३ बन्दीपुर...

लोकसंवाद संवाददाता,   पुस ०३, २०७७
ललितपुर । मङ्गलबजारस्थित नृसिंह तथा देगुतलेजु र बालकुमारीमा रहेको बालकुमारी मन्दिर पुनःनिर्माण गरिने भएकोे छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बिहीबार महानगरपालिकाको १०२आैस्थापना दिवस का ती मन्दिर पुनःनिर्माण गरिने बताउनुभएको हो । उहाँले भन्नुभयो, 'बालकुमारी मन्दिर पुनःनिर्माणका लागि विस्तृत...

लोकसंवाद संवाददाता,   पुस ०३, २०७७
काठमाडौँ । टोखा नगरपालिकाले कोभिड१९ पोजेटिभ भएर होम आइसोलेसनमा बसेका बिरामीको पोषण भत्तास्वरुप ४२ लाख नौ हजार १०० रुपैयाँ खर्च गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाको विसं २०७७ भदौमा बसेको ६२औँ नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार हालसम्म ७९२ कोरोना...

लोकसंवाद संवाददाता,   पुस ०३, २०७७
भोजपुर । भोजपुरमा पहिलोपटक भुवादार जापानी तीतेपातीको व्यावसायिक खेतीको शुरुआत गरिएको छ । थोरै लगानीमा आम्दानी लिन सकिने तथा प्रयोगविहीन जमिनलाई सदुयोग गर्ने लक्ष्यका साथ यसको खेती शुरुआत गरिएको हो । अरुण गाउँपालिका४ चरम्वी र्याङका दुई युवा मिलेर तीतेपातीको व्यावसायिक...

लोकसंवाद संवाददाता,   पुस ०३, २०७७
म्याग्दी । म्याग्दीमा चलाइएको वन अतिक्रमण हटाउने अभियान रोकिएको छ । अतिक्रमणमा संलग्नको दवाव तथा जनप्रतिनिधि र सरोकारवालाको बेवास्ताका कारण समुदायमा आधारित वन अतिक्रमण हटाउने अभियान अलपत्र परेको हो । तत्कालीन वन कार्यालय म्याग्दीले २०७३ सम्म चलाएको अभियान त्यसयता रोकिएको...

लोकसंवाद संवाददाता,   पुस ०२, २०७७
पाेखरा । कृषि उत्पादनको पकेट क्षेत्रका रूपमा परिचित लेखनाथका कृषकले उत्पादन गरेको कृषि उपजको बजारीकरणमा सहयोग पुग्ने गरी तालचोकमा शीतभण्डार (कोल्डस्टोर)निर्माण गरिने भएको छ । गण्डकी प्रदेशसभा अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाद्वारा निर्वाचन पूर्वाधार विकास कार्यक्रमको२५ लाख रुपैयाँ...

लोकसंवाद संवाददाता,   पुस ०२, २०७७
जुम्ला । पछिल्लो समयमा जुम्लाका महिला बालविवाह विरुद्धको अभियानमा लागि परेका छन् । यहाँका परम्परागत रीतिवाजलाई अत्यगरी बालविवाहमुक्त समाज निर्माण गर्न लागि परेको कनकासुन्दरी गाउँपालिका६ की एकमाया हमालले बताउनुभयो । उहाँले भन्नुभयो, 'सो अभियानमा निरन्तर लागेको छु । बालविवाह गर्दा...

लोकसंवाद संवाददाता,   पुस ०२, २०७७
कालिकोट । कालिकोटको शुभकालिका गाउँपलिकाले बाढीपीडितलाई राहत वितरण गरेको छ । गत साउन र भदौमा आएको अविरल वर्षापछि आएको बाढीपहिरो पीडितलाई राहत वितरण गरेको हो । बाढीपहिरोमा परी धनमालसहित घरबारविहीन भएको शुभकालिका८ का ८३ घरधुरीका लागि खाद्यान्न वितरण गरिइएको हो...

लोकसंवाद संवाददाता,   पुस ०२, २०७७
बागलुङ । काठेखोला गाउँपालिका६ बिहुँस्थित कोत मन्दिरमा पशुपक्षीको बलि दिन रोक लगाइएको छ । कोतमा आगामी चैत ३० गतेपछि बलि चढाउन नपाइने भएको हो । यसअघि गरेको बलिको भाकल भए तोकिएको समयभित्र पूजाआजा गर्न वडा कार्यालयले सार्वजनिक सूचनामार्फत जनसाधारणमा अनुरोध...

लोकसंवाद संवाददाता,   पुस ०२, २०७७
काठमाडौँ । तारकेश्वर नगरपालिकाले नयाँ प्रशासकीय भवन बनाउने भएको छ । जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख शिवसुन्दर राजवैद्य र तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहोराले संयुक्त रुपमा बुधबार भवनको शिलान्यास गर्नुभयो । सो कार्यक्रममा जिसस प्रमुख राजवैद्यले नयाँ भवन निर्माण पछि...

लोकसंवाद संवाददाता,   पुस ०२, २०७७
म्याग्दी । दुई भाइ र छोरा अमेरिका, बुहारी जापान । घरमा प्रशस्त पुख्र्यौली सम्पत्ति । घरमा चार जनाको सानो परिवार । म्याग्दीको बेनी नगरपालिका२ ज्यामरुककोटको सानालेखका ४६ वर्षीय धु्रव थापालाई नपुग्दो केही छैन । बागलुङ बजारमा घर र बगरफाँटको जग्गा...

लोकसंवाद संवाददाता,   पुस ०२, २०७७
चितवन । दूधपोखरी सम्पर्क समाज चितवनले लमजुङको दूधपोखरी गाउँपालिकाका जनताको स्वास्थ्य उपचारमा सहयोग पुर्याउन एम्बुलेन्स खरिद गरेको छ । लमजुङको दूधपोखरी गाउँपालिका जन्मघर भई हाल चितवनमा बसोबास गर्नेको संस्था दूधपोखरी सम्पर्क समाजले चन्दा सङ्कलन गरेर एम्बुलेन्स खरिद गरिदिएको हो ।...

लोकसंवाद संवाददाता,   पुस ०१, २०७७
इलाम । इलामका किसानले उत्पादन गरेको दूध बिक्न छोडेपछि किसान चिन्तित भएका छन् । विराटनगरस्थित दुग्ध वितरण आयोजनामा केमिकल सकिएको भन्दै दूध बन्द गरेपछि किसान चिन्तित भएका हुन् । आयोजनाको पाउडर प्लान्ट बन्द भएपछि इलामबाट दूध निकासी बन्द भएको छ...

लोकसंवाद संवाददाता,   पुस ०१, २०७७
गाेरखा । भीमसेन थापा गाउँपालिका३ तान्द्राङमा आज बिहान बस दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् । काठमाडाैँबाट आरुघाटको सोती तर्फ जाँदै गरेको ग १ ख ९४४६ नं को बस सिमलाफेद नजिकै बिहान करिब ४:३० बजे दुर्घटनामा परेको जिल्ला ट्राफिक...

लोकसंवाद संवाददाता,   पुस ०१, २०७७
चितवन । कारागार कार्यालय चितवनमा रहेका एक कैदीको क्षयरोगका कारण मृत्यु भएको छ । आज बिहान मृत्यु हुनेमा पोखरा महानगरपालिका २१ का ४२ वर्षीय जीतेन्द्र कार्की रहेका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार लामो समयदेखि श्वासप्रश्वासको समस्या भई उपचारका...

लोकसंवाद संवाददाता,   पुस ०१, २०७७
देवघाट । देवघाटधाममा बालिका आश्रम बन्ने भएको छ ।पाँच करोड रुपैयाँमा निर्माण हुन लागेको आश्रम चलाउन महानगरले प्रतिष्ठानलाई आश्रमका लागि पााच कठ्ठा जमिनको भोगाधिकार दिएको छ । भवनमा ३२ कोठा रहनेछन् । भवन निर्माणका लागि यस वर्ष भरतपुर महानगरपालिकाले २०...

लोकसंवाद संवाददाता,   पुस ०१, २०७७
सिरहा । गुणस्तरहीन सामान बिक्री गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले सिरहाका तीन उद्योगमाथि मुद्दा चलाएको छ । अनुगमनका क्रममा गुणस्तरहीन र न्यून गुणस्तरका सामान बिक्री गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले लहान नगरपालिका३...